Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • काठमाडौमा सर्वाधिक पुरस्… May 11, 2017 Arthatantra
    काठमाडौ । काठमाडौमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । जेठ ९ गतेबाट सुरु हुने प्रतियोगितामा पाँच विकास क्षेत्रबाट एक/एक टिमसहित नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पराजित हुने टिमले ...
  • १८ वर्ष १४० दिनमा गोल गरी क… May 10, 2017 Arthatantra
    युभेन्टससँग मंगलबार राति भएको दोस्रो लेगमा २–१ ले परातिज हुँदै समग्रमा ४–१ को हारसँगै मोनाको च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरियो । तर यो खेलमा गोल गरेका फ्रेन्च क्लब मोनाकोका युवा खेलाडी केलियन एमबाप्पेले भने कीर्तिमान बनाए । फ्रान्सेली खेलाडी एमबाप्पेले खेलको ६९ औं मिनेटमा गोल गरे । यो गोल युभेन्टसले च्याम्पियन्स लिगका खेलमा ६८९ मिनेटमा खाएको पहिलो गोल बन्यो । एमबाप्पेले बनाएको ...
  • आईपिएलमा अफगानी खेलाडीको … May 9, 2017 Arthatantra
    काठमाडौ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । हैदराबादको जितमा अफगानिस्तानका मोहम्मद नाबी र रसिद खानको भूमिका उल्लेखनीय छ । सोमबार रातिको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै हैदरावदले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको हो । पावर प्लेमै तीन ओभर गरेका नाबीले जम्मा १० रन खर्चेर लेन्डल सिमोन्सलाई आउट गरेका थिए । ...
  • फिफाले मेस्सीलाई विशेष छु… May 7, 2017 Arthatantra
    चिलीका मिडफिल्डर अटुरो भिडालले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीलाई विशेष सुविधा दिएको आरोप लगाएका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अपिल कमिटीले मेस्सीमाथि लागेको चार खेलको प्रतिबन्ध हटाउने निर्णय गरेपछि भिडाललेको यस्तो प्रतिक्रिया आएको हो । गएको मार्चमा विश्वकप २०१८ को छनौट अन्तर्गत चिलीसँगको खेलमा खेल पदाधिकारीलाई अपशब्द बोलेकोमा मेस्सीमाथि चार खेलको प्रतिबन्ध लागेको थियो । ...
  • विश्वचर्चित फुटबलर मेस्स… May 5, 2017 Arthatantra
    काठमाडौ। विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडी मेस्सीका प्रशंसकलाई यो खबरले खुसी तुल्याउने छ कि, उनी हाम्रो दुःखमा हातेमालो गरिरहेका छन् । यो सहयोग तिनै नेपालीप्रति लक्षित छ, जो विनासकारी भूकम्पको चपेटामा परे । खासगरी उनले भूकम्प प्रभावितका लागि स्वास्थ्य सेवामा प्रत्यक्ष सहयोग गरेका छन् । फुटबलर लियोनल मेस्सीले आफ्नो लोक कल्याणकारी संस्था ‘मेस्सी फाउन्डेसन’ मार्फत भूकम्पले ढलेका स्वास्थ्य संस्था ठड्याउँदैछन् । ...
  • क्रिकेटर शरद भेषवाकर यामा… May 4, 2017 Arthatantra
    काठमाडौ। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरण भेषवाकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषावकरले ‘एमओयु’मा हस्ताक्षर गरे । अब छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम डिस्प्ले लगायत यामाहा एफजीएस एफआईका सबै सञ्चार अभियानमा भेषवाकर सहभागी हुने कम्पनीले ...
  • पोर्चुगलका खेलाडीले रेफ्रिको नाक भाँचे,चार वर्षको प्रतिबन्ध(भिडियोसहित… May 3, 2017 Arthatantra
    पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएपछि रेफ्रि जोसे रोड्रिग्वेजले रातो कार्ड देखाएका थिए ।त्यसपछि मार्को रेफ्रि जोसोको अनुहारमा घुँडाले हानेका हुन् । यसले गर्दा रेफ्रि जोसेको ...
  • पेनाल्टीमा गोल गर्न चुकेप… Apr 30, 2017 Arthatantra
    रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपका शीर्ष ६ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले आफ्नो खेल जीवनमा अहिलेसम्म पोर्चुगलको प्रिमियरा लिगा, इंग्लिस प्रिमियर लिग र ला लिगा गरी ३ सय ६७ लिग गोल गरेका छन् । यो सँगै उनी युरोपका शीर्ष ६ लिगमा अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका हुन् । उनी इंग्ल्याण्डको प्रिमियर लिग, स्पेनको ला लिगा, इटालीको ...
  • ब्राजिल,अर्जेन्टिना र मेक… Apr 28, 2017 Arthatantra
    विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसनलाई कारवाही गरेको छ । विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो । ब्राजिलको फुटबल एसोसिएसनले २७ हजार दुई सय ४८ पाउण्ड स्ट्रर्लिङ तथा अर्जेन्टिनाको फुटबल एसोसिएसनले १५ हजार ५ सय ६५ पाउण्ड स्ट्रर्लिङ ...
  • बार्सिलोनाका मास्चेरानोक… Apr 27, 2017 Arthatantra
    बार्सिलानाले प्रभावशाली जित निकाल्दै स्पेनिस ला लिगाको उपाधि होडमा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे । ६७ औं मिनेटमा मास्चेरानोले पेनाल्टी मार्फत गरेको गोल बार्सिलोनाका लागि उनले गरेको पहिलो गोल थियो । ...

[aas_zone zone_id=”6988″]