Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • विश्वकपमा छनौट हुने पहिलो … Mar 29, 2017 Arthatantra
    काठमाडौ । पाँच पटकको विश्व च्याम्पियन ब्राजिल रसिया विश्वकपमा स्थान बनाउने पहिलो देश बनेको छ । विश्वकप छनौटमा ब्राजिलले पाराग्वेमाथि ३–० ले हराएको छ । साथै अर्जेन्टिना र उरुग्वे दुबैले हार व्यहारेको छ । यससँगै अब चार खेल खेल्न बाँकी रहेको ब्राजिल दक्षिण अमेरिकी समूहको शीर्ष चारमा पर्ने पक्का भएको छ । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका नेयमारले पेनाल्टी मिस गरेका ...
  • इमर्जिङ टिम्स एशिया कप क्र… Mar 28, 2017 Arthatantra
    काठमाडौ । इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनाउन सक्यो । नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । ६ चौकाको मद्धतमा उनले ८५ बलमा ५६ रन बनाएका हुन् । १० बल खेलेका कप्तान ज्ञानेन्द्र मल्ल ...
  • रोनाल्डोले गरे ७० गोल, नया… Mar 26, 2017 Arthatantra
    पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति हंगेरीसँगको खेलमा दुई गोल गर्दै रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका हुन् । ३–० को जित निकाल्ने क्रममा ३६ औं मिनेट गरेको गोल राष्ट्रिय टिमबाट रोनाल्डोको ६९ तथा ६५ औं मिनेटमा फ्रि किकमार्फत ३० यार्ड परबाट गरेको गोल उनले खेलजीवनमा पोर्चुगलका लागि गरेको ...
  • अब क्रिक्रेटरको तलब वार्ष… Mar 23, 2017 Arthatantra
    नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले खेलाडीहरूसँगको वार्षिक सम्झौता नविकरण गर्दै बुधबार क्रिकेटरको नयाँ ग्रेड सार्वजनिक गरेको छ । यस्तै टेष्ट क्रिकेटबाट सन्यास लिनुका बाबजुद धोनीलाई बिसीसीआईले ए ग्रेडमै राखेको छ । बिसिसिआईले २०१५ को नोभेम्बरमा खेलाडीसँग अन्तिमपटक वार्षिक सम्झौता गरेको थियो। करिब डेढ वर्षपछि बिसिसिआईले खेलाडीसँग सम्झौता नवीकरण गरेको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन्। क वर्ग (वार्षिक स् दुई ...
  • विश्व चर्चित क्रिकेट खेलाडी नेपाल आउँदै ,त्रिवि मैदानमा नेपालसँग ३ वटा… Mar 22, 2017 Arthatantra
    काठमाडौ । विश्वचर्चित क्रिकेट खेलाडीले नेपालको त्रिवि क्रिकेट मैदानमा खेल्ने भएका छन् । नेपाली टोली र श्रीलंकाको टोलीबिच हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृखलामा श्रीलंकाका वर्तमान राष्ट्रिय टोलीका खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले नेपाली टोलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् । नेपाल र श्रीलंकाबिच दौत्यसम्बन्धको ६० औं बर्षगाठको अवसरमा हुन लागेको प्रतियोगामा श्रीलंकाका विश्वचर्चित खेलाडी समावेश लंकन लायन र नेपाली राइनोजबिच खेल हुन ...
  • पहिलो पटक नेपालमै सुपर ८ क्रिकेट प्रतियोगिता हुने, २० हजार दर्ता शुल्… Mar 21, 2017 Arthatantra
    काठमाण्डौं । नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक नेपालमै सुपर ८ क्रिकेट प्रतियोगिता हुने भएको छ। खुकुरी इन्टरटनमेन्ट र देभिवास इभेनटस एण्ड मिडिया प्रालीको संयुक्त आयोजनामा यही मार्च २८ देखि अप्रिल १ सम्म उक्त प्रतियोगिता हुन लागेको बिहीबार अयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको हो।कीर्तिपुरस्थित त्रिवि खेल मुदानमा सञ्चालन हुने प्रतियोगितामा कूल २० टीमको सहभागिता हुने आयोजक कमिटीका संयोजक विनायक विक्रम ...
  • रोनाल्डो जुम्ल्याहा छोरा… Mar 19, 2017 Arthatantra
    क्रिष्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बन्ने भएका छन् । क्रिष्टियानो जुनियर जन्मिएको सात वर्षपछि रोनाल्डो जुम्ल्याहा छोराको पिता बन्न लागेको द सनले जनाएको छ । रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर रोनाल्डो सरोगेट मदरको सहायताले जुम्ल्याहा छोराको पिता बन्न लागेका हुन् । क्रिष्टियानो जुनियर सन् २०१० मा सरोगेसी मार्फत नै जन्मिएका थिए । रोनाल्डोका जुम्ल्याहा छोराको सरोगेट मदर अमेरिकी महिला रहेको उल्लेख गरिएको ...
  • फिलिपिन्सबिरुद्ध खेल्ने … Mar 17, 2017 Arthatantra
    काठमाडौ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसिया कप २०१९ को छनौट प्रतियोगिता अन्तर्गत फिलिपिन्सबिरुद्धको आसन्न खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४ स्ट्राइकर समावेश गरिएको छ । ...
  • च्याम्पियन्स लिगःकुन टिम… Mar 16, 2017 Arthatantra
    युरोपका क्लबहरुबिचको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको यो वर्षको क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको छ । बुधबार राति भएको खेलपछि समग्रमा जित निकाल्दै स्पेनिस क्लब एथ्लेटिको मड्रिड र फ्रेन्च क्लब मोनाकोले अन्तिम ८ मा स्थान बनाएपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने टिम पूरा भएको हो । यसअघि रियल मड्रिड, बार्सिलोना, लेस्टर सिटी, बार्यन म्युनिख, युभेन्टस र बोरुसिया डर्टमुण्ड अन्तिम ८ मा पुगेका ...
  • केन्यामाथि नेपालको शानदा… Mar 13, 2017 Arthatantra
    काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । नेपालले केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याउँदै खेलेको थियो । यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई ...

[aas_zone zone_id=”6988″]