Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • नेपाल क्रिकेटको डिभिजन टु … Oct 16, 2017 Arthatantra
    काठमाडौ । नेपाल क्रिकेटको डिभिजन टु अर्थात दोश्रो श्रेणीमा घटुवा भएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो । यो घटुवा पछी पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ । अब नेपालले डिभिजन टुको शीर्ष दुई देशमा पर्न सके विश्वकपका लागि छनोट हुनेछ । डिभिजन टु को ...
  • नेपाल र हङकङबीचको दोस्रो ख… Oct 15, 2017 Arthatantra
    काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो खेल स्थगन भएको छ । हङकङमा समुद्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगन भएको हो । स्थगित खेल सोमबार हुने जनाइएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो । प्रकाशित मितिः २०७४ असोज २९
  • विश्व क्रिकेट लिग च्याम्प… Oct 13, 2017 Arthatantra
    काठमाडौ । हङकङमा भएको विश्व क्रिकेट लिग च्याम्पियनपसिपको आजको खेलमा नेपाल ८३ रनले पारजीत भएको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङले दिएको १९५ रनको झिनो लक्ष्य पछ्याएको थियो । तरपनि नेपालले जीत आफ्नो पक्षमा पार्न सकेन । शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न नेपालले जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने ...
  • कार्तिक १३ देखि राईनो संरक… Oct 12, 2017 Arthatantra
    काठमाडौं । आगामी कात्तिक १३ गतेबाट राईनो संरक्षणगोल्डका फुटबल प्रतियोगिता–२०७४ हुने भएको छ । बिहिबार नन्दभाउजू उपभोक्ता समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो । भण्डारीले एकसिंगे गैडा, पाटेबाघ, घडियाल गोही तथा दुर्लभ चराचुरुगिंहरुका लागि कुञ्जको संरक्षण तथा सम्र्बधनका लागि आफ्नो संस्थाले विगतदेखि विभिन्न समय र अबस्थामा बिभिद कार्यक्रम ंसञ्चालन गर्दै आएको समितिका अध्यक्ष दोमनबहादुर भण्डारील ...
  • मेस्सीको चमत्कारले अर्जे… Oct 11, 2017 Arthatantra
    काठमाडौ। इक्वेडरलाई पराजित गर्दे अर्जेन्टिनाले रूसमा हुने विश्वकप खेल्ने संभावना जिवितै राखेको छ । बुधबार विहान घरेलु मैदानमा भएको खेलामा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले हयाट्रिक गरेका थिए । खेलको सुरु भएको ३ मिनेटमै इक्वेडरले अग्रता लिएको थियो । इक्वेडरका रोमारियो इब्राले पहिलो गोल गरेका थिए । १२ मिनेट नहुदै अर्जेन्टिनाको कप्तान ...
  • नेपाली खेलाडी ननितालाई दो… Oct 9, 2017 Arthatantra
    काठमाडौ । मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी ननिता महर्जनले रजत पदक जितेकी छन् । ननिताले महिला १६० सेन्टीमिटर उचाईमा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव राजन श्रेष्ठले बताए । फाइनलमा ननितासहित मंगोलिया, इटाली र भियतनामका गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मंगोलियाले स्वर्ण जित्दा इटालीले कास्यमा चित्त बुझायो । खेल्न सुरु गरेको ...
  • कार्तिक १५ देखि राखेप च्या… Oct 8, 2017 Arthatantra
    काठमाडौ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा च्याम्पियनसिप आयोजना गर्ने भएको छ । सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा शनिबार बसेको बैठकले च्याम्पियनसिप कात्तिक १५ गतेदेखि आयोजना गर्ने निर्णय गरेको हो । ‘राखेप च्याम्पियनसिप’ मा १३ औं साग र १८ औं एसियाली खेलकुदलाई मध्यनजर गरी २७ खेल समावेश गरिनेछ । गोल्फ, पौडी, आर्चरी, सेपाकताक्रो, लनटेनिस, साइक्लिङ, ट्रायथलन, सुटिङ, कुस्ती, जुडो, ...
  • खेलकुदमा राजनीतिको छाया प… Oct 7, 2017 Arthatantra
    काठमाडौं । सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको बैठक सोही विवादका कारण शुक्रबार पनि बस्न सकेन । युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित उक्त समितिको बैठक शुक्रबार बिहान ११ बजे मन्त्रालयमा बोलाइएको थियो । तर, सातजना सदस्य मनोनयनको विषयलाई लिएर पुनः समस्या देखिएपछि सदस्यहरुलाई शुक्रबार बिहानै ‘प्राविधिक ...
  • विश्वकपमा जान अर्जेन्टिन… Oct 6, 2017 Arthatantra
    काठमाडौ। विश्वकपमा छनोटका लागि संघर्षरत अर्जेन्टिनालाई अर्को धक्का लागेको छ । दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार भएको खेलमा पेरुले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोकेको छ । घरेलु मैदानमा भएको खेलमा मेस्सीले पनि अर्जेन्टिनालाई जित दिलाउन सकेनन् । दोस्रो हाफको सुरुमा नै उनको प्रहार पोलमा लागेर फर्किएको थियो । यो बराबरीसँगै पेरु १७ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने अर्जेन्टिनाको समान ...
  • खेलाडी बाटोमै रोकिएका कार… Oct 5, 2017 Arthatantra
    पाल्पा । पहिरोका कारण पाल्पा बुटवलको बाटो बन्द भएपछि प्रदेशस्तरीय क्रिकेट अन्तरगत पाल्पामा बिहीबार हुने भनिएका खेल रद्द भएका छन् । बाटो बन्द हुँदा खेलाडी खेलमैदानसम्म पुग्न नसकेका कारण खेल रद्द भएको खेल आयोजक दमकडा क्रिकेट क्लबले जनाएको छ । बिहीबार पहिलो खेल मिसन क्रिकेट क्लब पाल्पा र ताहुँ क्रिकेट क्लब पाल्पा र दोश्रो खेलमा न्यु होराईजन स्पोर्टस क्लब रुपन्देही र ...

[aas_zone zone_id=”6988″]