Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • गणेश थापाको गालामा झापड ! क… Apr 26, 2016 Arthatantra
    काठमाडौँ । दशा लागेपछि मानिसलाई गाईको बाच्छाले समेत लखेट्न थाल्छ भन्ने उक्ति सभासद् एवम् पूर्वफुटबल खेलाडी गणेश थापाको जीवनमा पनि चरितार्थ भएको छ । गणेश थापाले सार्वजनिक स्थलमा एक व्यक्तिको थप्पड खाएपछि उक्त उक्ति चरितार्थ भएको ठानिएको हो ।  अहिले गणेश थापाले उनीसम्बद्ध राप्रपा नेपालकै कार्यकर्ताबाट पिटाइ खाएको जानकारी प्राप्त भएको छ । जानकारीअनुसार गणेश थापा आफ्नो एक नातेदारको मृत्यु भएपछि ...
  • क्रिकेटमा नेपालको सनसनिप… Apr 18, 2016 Arthatantra
    काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सोमबार भएको नामिबियासँगको दोस्रो खेलमा समेत नेपालले सानदार जित निकालेको छ । शनिबार भएको पहिलो खेलमा नामिबियालाई पाँच विकेटले पराजित गरेको नेपालले सोमबारको खेलमा नामिबियामाथि तीन विकेटको प्रष्ट जित निकालेको हो । योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै कायम राखेको छ। नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक ...
  • नेपाललाई नामिबियाले दियो … Apr 18, 2016 Arthatantra
    काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नामिवियाले नेपालसामू २४० रनको चुनौती प्रस्तुत गरेको छ। टस हारेर पहिले व्याटिङको निम्तो पाएको पाहुना टोली नामिवियाले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३९ रन जोड्यो। नामिविया स्टेफन बार्डले सर्वाधिक ५१ रन जोडे। यस्तै जेन ग्रिनले ४७ रन जोड्दा सारेल बर्गर ४३ रनमा नटआउट रहे। नेपालका लागि बसन्त रेग्मी, शक्ति लामिछाने  र सन्दिप लामिछानेले ...
  • क्रिकेट हेर्न प्रधानमन्त… Apr 18, 2016 Arthatantra
    काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको नेपालको दोस्रो खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि क्रिकेट मैदान पुगेका छन्। पहिलो खेलमा अनुपस्थित भएका प्रधानमन्त्री ओली सोमबार हुन लागेको नामिवियाविरुद्धको दोस्रो खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका हुन्। उनी क्रिकेट मैदान पुगेर नेपाली टोलीका खेलाडीहरुसँग हात मिलाउँदै जितका लागि शुभकामना समेत दिए। प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि त्रिवि क्रिकेट मैदान ...
  • नामिबियाद्वारा नेपालसामु… Apr 16, 2016 Arthatantra
    काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनायो । प्रकाशितः २०७३ वैशाख   ४
  • टान अध्यक्ष चन्द्र रिजाल ए… Apr 15, 2016 Arthatantra
    काठमाडौँ । टुरिजम एक्सप्रेस पत्रिकाले आयोजना गरेको पर्यटनमैत्री फुटबल प्रतियोगितामा टानको पहिचान हरियो जर्सीमा सजिएर फुटबलमैदान प्रवेश गरेका टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल फूटबल खेल्दा मैदानमै ढल्न पुगे । विद्यार्थी कालमा फूटबल खेले पनि ब्यबसायमा लाग्दा खेल मैदानमा उत्रिन न भयेका अध्यक्ष रिजालले गोल गर्न त सकेनन, तर  दौडदा भने सामान्य घाइते हुन पुगे । खेल्दा फुटबल मैदानमा ढलेका रिजाल सामान्य अवस्थामा छन्  । ...
  • पर्यटन मैत्री फुटबलमा १६ ट… Apr 15, 2016 Arthatantra
    काठमाण्डौं । पर्यटनमैत्री फुटबल प्रतियोगिता २०७३ को आजको खेल सम्पन्न भएकोछ । क्यानोईङ्ग एशोसियसन र टानबिच भएको खेलमा टानलाई ७–० ले हराउदैँ क्यानोईङ्ग एशोसियसनले जित हासिल गरेको छ । टुरिजम एक्सप्रेस पत्रिकाले आयोजना गरेको यस फुटबल प्रतियोगितामा पर्यटन क्षेत्रसँग सम्बन्धित १६ समूहको सहभागीता रहेको छ । शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटन गृहमन्त्री शक्ति बस्नेतले गरेका थिए । प्रतियोगिताको अन्तिम खेल ...
  • ग्रेट बुद्धिस्ट मास्टर पदयात्रा मार्गमा ‘इण्डुरेन्स म्याराथनR… Apr 13, 2016 Arthatantra
    काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सदस्य कम्पनी ‘स्याक्रेड हिमालय ट्रेक एडभेन्चर’ले काभ्रेको ग्रेट बुद्धिस्ट मास्टर पदयात्रा मार्गमा ‘इण्डुरेन्स म्याराथन’ सम्पन्न गरेको छ । टानले चार बर्ष अघि खोज तथा विकास गरेको पदयात्रा मार्गमा गरिएको स्याक्रेड हिमालय इण्डुरेन्स म्याराथनु को प्रबर्द्धन टानले गरेको थियो । काभ्रे जिल्लाको भीमखोरी गाबिसको मानेगाउँबाट शुरु भई त्यहीं टुंगिएको म्याराथनमा १९ बिदेशी सहित कुल ...
  • नेपाल र नामिबियाको खेलमा स… Apr 12, 2016 Arthatantra
    काठमाडौं ।  आइसीसी विश्वकप क्रिकट लिग अन्तर्गत नेपाल र नामिबिया विरुद्ध ४ र ६ बैशाखमा हुने खेलका लागि ६ सय भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो त्यसैले सरकाले खेलका लागि बिशेष सुरक्षा टोली खटाउने भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । टियु मैदानमा खटिने सुरक्षाकमीलाई विशेष तालिमसमेत ...
  • नेपाल र नामिबियाको खेलको ट… Apr 8, 2016 Arthatantra
    काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तरगत आगामी बैशाख ४ र ६ गते हुने खेलको टिकट इसेवाबाट किन्न पाइने भएको छ । नेपाल र नामिबियाबीच कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा हुँदैछ । अन्तराष्ट्रिस्तरको एकदिवशिय खेलका लागि आइसीसीले टिकट विक्री तथा व्यवस्थापनको आधिकारिक प्रतिनिधीका रूपमा इसेवा फोन पे प्रालि नियुक्त नियुक्त भएको छ । सय रूपैयाँ मूल्य तोकिएको टिकट इसेवा एकाउण्ट भएका ...

[aas_zone zone_id=”6988″]