Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • नेपालले भोलि माल्दिभ्ससँ… Feb 12, 2016 Arthatantra
    काठमाडौं। नेपाली यू–२३ टिमले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको सेमिफाइनलमा भोलि माल्दिभ्सको यू–२३ टिमको सामना गर्दैछ । खेल गुवाहटीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा साँझ ७।१५ मा सुरु हुनेछ । शनिबार नै अर्को सेमिफाइनलमा भारतले बंगलादेशविरुद्ध खेल्नेछ । सेमिफाइनलको पूर्व सन्ध्यामा नेपाली टिमले अन्तिम तयारी गरेको छ । त्यस क्रममा नेपाली प्रशिक्षका राजु शाक्यले टिम ऐतिहासिक उपलब्धीको संघारमा रहेको बताए । उनले ...
  • नेपाल १५ रनले पराजित, विश्… Feb 11, 2016 Arthatantra
    काठमाडौं । नामिबियासँग भएको प्ले अफ म्याचमा नेपाल १५ रनले पराजित भएको छ योसँगै दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउनबाट बञ्चित भएकोछ । टस जितेर पहिले व्याटिङ रोजेको नामिबियाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउँदै व्याटिङमा आएको नेपालले सुरुवाती पार्टनरसीप राम्रो रहेपनि मध्यक्रमदेखि खेल बिगार्दै आएको थियो । नेपाल ...
  • साग फुटबल: नेपाल भोलि बंगल… Feb 10, 2016 Arthatantra
    काठमाण्डौ । नेपालले दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा बिहीबार बंगलादेशको सामना गर्नेछ । यो समूह ‘बी’ को लिग चरणको अन्तिम खेल हुनेछ । नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भइसकेको छ र बंगलादेशविरुद्धको खेलले समूह विजेता र उप विजेताको निर्णय गर्नेछ । बंगलादेशसँगै समूहको तेस्रो दिन भुटानको पनि सेमिफाइनल समीकरण अझै बाँकी छ । नेपालले पहिलो खेलमा भुटानलाई ५–० ले ...
  • उसुबाट रजत पदक दिलाउन सफल … Feb 10, 2016 Arthatantra
    काठमाण्डौ । १२ औं दक्षिण एसियाल खेलकुद प्रतियोगिता (साग) अन्तर्गत भारतको सिलोङमा भएको प्रतिस्पर्धामा सविता राईले उसुबाट नेपलालाई रजत पदक दिलाएकी छन् । उनले थाउलोतर्फबाट नेपाललाई रजत पदक दिलाउन सफल भएकी हुन् । यसअघि आजै भएको भिडन्तमा उसुको थाउलोबाटै हरिप्रसाद गेलले रजत पदक दिलाएका थिए । उसुमा आजै नेपालका तीन खेलाडीले स्वर्ण पदकका लागि फाइनल प्रतिस्पर्धा गर्दैछन् । यो सहित उसुबाट नेपालले ...
  • पुरुष फुटबलतर्फ नेपाल सेम… Feb 9, 2016 Arthatantra
    काठमाडौँ । दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालले सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको समूह ‘बी’ मा मंगलबार भुटान र बंगलादेशले १–१ को बराबरी खेलेपछि नेपाललाई फाइदा पुगेको हो ।   समूहको पहिलो खेलमा नेपालले भुटानलाई ५–० ले हराएको थियो । समूहमा नेपाल तीन अंकसँगै शीर्ष स्थानमा छ भने भुटान र बंगलादेशको एक/एक अंक छ ।   नेपालले बिहीबार बंगलादेशको सामना गर्नेछ र त्यसको नतिजाले ...
  • नेपाल १२२ रनले पाकिस्तानस… Feb 9, 2016 Arthatantra
    काठमाडौं  । बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पाँचौ स्थानका लागि मंगलबारको खेलमा नेपाल पाकिस्तानसंग १२२ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको दुई सय ५९ रनको चुनौती  पच्छ्याएको नेपाली युवाको टिम ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमै समेटिएपछि फराकिलो हार व्यहोरेको हो ।  यसअघि निर्धारित ५० ओभरको खेल खेल्दै पाकिस्तानले ८ विकेटको क्षतिमा दुई सय ...
  • सागमा नेपालले पायो पहिलो स… Feb 8, 2016 Arthatantra
    काठमाण्डौं । १२ औं दक्षिणया एसियाली खेलकुद ९साग०मा १६ बर्षीय नीमा घर्तीमगरले नेपाललाई उसुमा पहिलो स्वर्ण दिलाएकी छन् । भारतको गुहाटीमा भइरहेको खेलमा उनले उसुको थाउलो अन्तर्गत् छानछ्वजान अलराउन्डमा स्वर्ण जितेकी हुन् । यससँगै नेपालको पदक संख्या १ स्वर्ण ४ रजत र ६ काँस्यसहित ११ भएको छ । माघ २५, २०७२, ११.००
  • १२ औँ (साग)को पुरुष फुटबल: न… Feb 7, 2016 Arthatantra
    भारत । गुवाहाटीमा भइरहेको १२ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपाल र भुटान बीचको खेल सुरु भएको छ। समूह चरणको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शन गर्दै उपाधी उचाल्न सफल नेपाली टोली उत्साहका साथ मैदानमा उत्रिँदै छ। बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शनपछि नेपालले फिफाको अंक निर्धारणमा ८ स्थान सुधार गरेको छ। अहिले नेपाल ...
  • बंगलादेशसँग नेपाल ६ विकेट… Feb 5, 2016 Arthatantra
    काठमाण्डौं । आईसीसी यू १९ क्रिकेट विश्वकपको क्वाटरफाइनलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो व्याटिङ गरेको नेपालले बंगलादेशलाई २ सय १२ रनको लक्ष्य दिएको थियो । बंगलादेशले १० बल बाँकी छदै मात्र ४ विकेट क्षतिमा लक्ष्य भेट्टाएको हो । यो जितसँगै बंगलादेश भने सेमीफाइनलमा पुगेकोछ । माघ २२, २०७२ /३.५५
  • यू–१९ विश्वकप क्रिकेट : बं… Feb 5, 2016 Arthatantra
    बंगलादेश ।  नेपालले आज शुक्रवार १४ वर्षपछि यू–१९ विश्वकप क्रिकेटमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेकोछ । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो क्वार्टरफाइनलको बिहान पौने नौ बजेदेखि सुरु भएको खेलमा टस जितेर नेपालले ब्याटिङ रोज्दै आयोजक राष्ट्र बंगलादेशको सामना गर्दैछ । मिरपुरस्थित सेरे बंगला नेसनल स्टेडियममा घरेलु टोलीका समर्थकहरुबीच नेपालले प्रतिस्पर्धा गरिरहेको हो । यसअघि नेपालले बंगलादेशसँग आईसीसी यू–१९ विश्वकपमासन् २००२ मा प्रतिस्पर्धा गरेको ...

[aas_zone zone_id=”6988″]