Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • राजुको उमेर बढी भएको छैन : आ… Feb 3, 2016 Arthatantra
    काठमाण्डौं । भारतका एक खेलाडीले नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजालको उमेरलाई लिएर गरेको विवादमा अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसीसी)ले कुनै संकेत नभएको भन्दै सफाई दिएकोछ । राजुको उमेर बढी भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ । बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेलेका थिए । त्यही खेलपछि २५ ...
  • मेस्सीले भेट्ने भए ५ वर्षे… Feb 2, 2016 Arthatantra
    प्लास्टिकको झोलालाई अर्जेन्टेनी फुटबल स्टार लियोनल मेस्सीको जर्सी बनाएर लगाउने अफगानिस्तानका ५ वर्षे बालक मुर्ताजा अहमदीलाई मेस्सीले भेट्ने भएका छन् । गएको महिना अहमदीले प्लास्टिकको झोलामा निलो र सेतो धर्का तानी मेस्सीको नाम लेखेर लगाएको तस्बिर इन्टरनेटमा भाइरल भएको थियो । अफगानिस्तानको घाज्नी प्रान्तको जगहोरी जिल्लामा बस्ने अहमदी र मेस्सीको भेटको समय र स्थान भने तय भइसकेको छैन । तर उनलाई भेट्ने ...
  • यु–१९ क्रिकेट : भारतसँग ने… Feb 1, 2016 Arthatantra
    काठमाण्डौं । १९ वर्षमुनिको विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरिसकेको नेपाल समूह चरणको अन्तिम खेलमा भने भारतसँग पराजित भएको छ । बंगलादेशको शेरे बंगला नेशनल स्टेडियममा ४८ ओभरमा घटाइएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ७० रनको लक्ष्य भारतले मात्र १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो। भारतको दुई विकेट प्रेम तामाङले लिएका हुन् भने ...
  • युु–१९ विश्वकप क्रिकेटस : … Feb 1, 2016 Arthatantra
    काठमाण्डौं । बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । बंगलादेशको शेरेबंगला रंगशालामा भइरहेको खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको छ । यो खेल ४८ ओभरमा छोट्टाइएको छ । समूह चरणका अन्य दुई खेलमा नेपालले टेष्ट मान्यता राष्ट्र न्यूजिल्याण्डलाई ३२ र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा यसअघि नै पुगिसकेको हो ...
  • क्रिकेट विश्वकप : सोमबार न… Jan 31, 2016 Arthatantra
    काठमाडौं । करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ। बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली युवा टोलीले सोमबार विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ। विश्व कपमा सन् २००० मा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यति बेला क्वाटर फाइनलको यात्रा तय गरेको थियो। त्यस्तै प्रतियोगितामा ...
  • आयरल्याण्ड बिरुद्ध नेपाल… Jan 30, 2016 Arthatantra
    काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नु पर्नेछ । त्यसअघि नेपाल ४ अंकसहित समूहको शीर्ष स्थानमा छ । आयरल्याण्डले ...
  • को हुन् यू-१९ विश्वकप क्रिकेटमा पहिलो हृयाट्रिक गर्ने सन्दिप लामिछाने … Jan 30, 2016 Arthatantra
    काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । यो ह्याट्रिक संगै यू-१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बनेक छन् । बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे । जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिएक ...
  • अन्डर- १९ विश्वकपमा पहिलो … Jan 28, 2016 Arthatantra
    काठमाडौं । बंगलादेशमा  जारी अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई नेपालले पराजित गरेको छ । टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गर्दै  सनसनिपूर्ण नतिजा निकालेको छ । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । नेपालका स्पिनरहरु चम्केपछि न्यूजिल्याण्डको ब्याटिङ धराशयी बन्यो । नेपालका लागि दिपेन्द्र ऐरीले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभरमा २४ ...
  • चन्द्रागिरी डबल ब्याडमिन… Jan 23, 2016 Arthatantra
    काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी कमिटि द्वारा आयोजित चन्द्रागिरी नगरपालिका स्तरीय पहिलो डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी कालिकास्थानका रामशरण के सि र लोकेस्वर बखतिको जोडीले मुनाल क्लबका सिबु महत र बिजय शर्माको  जोडीलाई पराजित गरि नगद २० हजार सहित ट्रफि हात पार्न सफल भएको छ । सहरी बिकास राज्यमन्त्री मन्जुकुमारी चौधरीको प्रमुख आतिथ्यमा सप्पन्न खेलमा दोस्रो हुने टीमले ट्रफि सहित नगद ...
  • बंगबन्धु गोल्डकल्पमा म्य… Jan 22, 2016 Arthatantra
    माघ ८, काठमाडाैं । सेमीफाइनलमा ३ र फाइनलमा १ गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताकै सबैभन्दा धेरै गोलकर्ता र ‘मस्ट भ्यालुएबल प्लेयर’ अर्थात् म्यान अफ दि टुर्नामेन्ट बने । सेमिफाइनलमा ३ गोल गरेका नवयुग सेमिफाइनलमा पनि म्यान अफ दि म्याच भएका थिए । नवयुग नेपाली आर्मीका खेलाडी हुन् । फाइनल खेलमा निकै राम्रो प्रदर्शन गरेका विमल म्यान अफ दि म्याच बने । फाइनलमा उनले एक ...

[aas_zone zone_id=”6988″]