Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • गणतन्त्र नेपालमा छानियो द… Sep 26, 2017 Arthatantra
    नेपालमा शाहवंशीय राजतन्त्रको सुरुवात भएको गोरखामा अझै पनि राजा छान्ने परम्परा कायमै छ । तर, त्यो परम्परा भने अब खेलका रुपमा सीमित छ । शाहवंशीय राजतन्त्रको सुरुवात गर्ने द्रव्य शाहले दौड जितेर राजा बनेको स्मरण गर्दै हरेक वर्ष त्यहाँ दौड प्रतियोगिता हुन्छ र पहिलो हुनेलाई राजा घोषित गरिन्छ । यस वर्ष पनि सो खेल सोमबार सम्पन्न भएको छ र नेपाली सेनाका ...
  • नेइमारको एक दिनको कमाई १ क… Sep 26, 2017 Arthatantra
    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सुपरस्टार नेइमार विश्वका महंगा खेलाडी हुन् । उनी यहि सिजन विश्व कीर्तिमानी मूल्यमा स्पेनिस जाइन्ट बार्सिलोनाबाट लिग वान क्लब पिएसजी गएका हुन् । महंगा खेलाडी नेइमारको आम्दानी धेरै हुने पक्का छ । उनले कति कमाउँछन् भन्ने चाहिँ स्पष्ट खुलेको थिएन । तर फुटबल लिक्स र डेर स्पिगलले स्पेनिस पत्रिका मार्का मार्फत सार्वजनिक गरेको प्रतिवेदन अनुसार ...
  • भारत एक दिवसीय क्रिकेट बरि… Sep 25, 2017 Arthatantra
    अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेटको श्रृङ्खला भारतले जितेको हो । तेश्रो एकदिवसीय खेल आइतबार राति ५ विकेटले जित्दै भारतले २ खेल अघि नै श्रृङ्खला जितेको हो । २ सय ९४ रनको लक्ष्य भारतले ४७ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतको जितमा हार्दिक पाण्डेयले ७८, रोहित शर्माले ७१ र अजिन्क्या रहानेले ७० रन बनाए । इन्दौरमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ...
  • डडेल्धुरामा फुटबल र क्रिक… Sep 21, 2017 Arthatantra
    डडेल्धुरा । डडेल्धुरा खेलकुद बिकास समितिले जिल्लामा फुटबल र क्रिकेटका दुई रंगशाला निर्माण गर्ने भएको छ । समितिले पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरका दुई रंगशाला निर्माणको बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ । डीपीआर अनुसार अमरगढी नगरपालिका वडा नं. ६ भजनेउटामा निर्माण हुने भजनेउटा क्रिकेट खेल मैदानको कुल बजेट आठ करोड बत्तीस लाख १० हजार ८८२ छ । ६० यार्डको ...
  • हङकङसँगको क्रिकेट खेलका ल… Sep 19, 2017 Arthatantra
    काठमाडौ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले २५ सदस्यीय प्रारम्भिक टोलीबाट गएको भदौ २१ गते १८ सदस्य छनौट गरेको थियो । सोमबार १८ सदस्यबाट अन्तिम १४ सदस्यको नाम सार्वजनिक गरिएको हो । गएको साउन ३० गते छानिएको प्रारम्भिक २५ सदस्यबाट ...
  • हङकङलाई हराउँदै नेपालले जित्यो क्रिकेट उपाधि, यू–१९ एसिया कपका लागि छन… Sep 17, 2017 Arthatantra
    काठमाडौं । यू–१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ । मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गर्‍यो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ...
  • नेपाल यू–१९ इस्टर्न रिजन क… Sep 16, 2017 Arthatantra
    काठमाडौं । नेपाल मलेसियामा जारी यू–१९ इस्टर्न रिजन क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियालाई १० विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३।१ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले ४२ ओभरमा मात्र १२१ रन बनाएर अलआउट भएको थियो । मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरी ...
  • फिफा बरियतामा नेपाल ६ स्था… Sep 15, 2017 Arthatantra
    काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको फिफा बरियतामा नेपाल ६ स्थान तल झरेको छ । नेपाल ६ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ...
  • लगातार तेस्रो जीत,नेपालले … Sep 14, 2017 Arthatantra
    काठमाडौ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट (पूर्वी क्षेत्र) अन्तर्गत बिहीबार भएको खेलमा नेपालले सिंगापुरलाई सात विकेटले हराएको छ । सिंगापुरले पेश गरेको ६८ रनको लक्ष्य नेपालले १३ ओभर चार बलमा भेट्टायो । नेपालका लागि सन्दिप सुनारले ३५ बलमा २०, अनिल कुमार साहले १५ बलमा १८ तथा सुमित महर्जनले १२ बलमा नटआउट १० रन बनाए । यसअघि मलेसियाको क्लब अमानमा ...
  • एसीसी यू–१९ इस्टर्न रिजन प… Sep 13, 2017 Arthatantra
    काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा सहज जित हासिल गरेको छ । बुधबार विहान मलेशियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रिसंह ऐरीको ५ विकेटको सहयोगमा भुटानलार्इ ५० रनमै समेट्दै जित निकालेको हो । नेपालले पाएको लक्ष्य एक विकेटको नोक्सानीमा हासिल गर्दै खेल ९ विकेटले जितेको हो । नेपाली बलरहरू सामु निरिह देखिएको भुटानी टोली २५ ओभरमै अल आउट ...

[aas_zone zone_id=”6988″]