back
NMB ad

पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक

Kumari bank ad

काठमाडौं । प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । बिहीवार सार्वजनिक नतिजा अनुसार १५७ पत्रिका ‘क’ वर्गमा परेका छन् ।

काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशन भएको जनाएका हुन ।

विज्ञप्ति अनुसार ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ पत्रिका परेका छन् । सबै वर्ग गरी ७६६ पत्रिका वर्गीकरणमा परेका छन।

वर्गीकरणका लागि निवेदन दिएकामध्ये ३१ पत्रिका हुबहुँमा परेका र १ पत्रिकाको अंक नपुगेकाले वर्गीकरणमा समावेश नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ती हेर्नुहोस्

वि.सं.२०७६ कात्तिक २८ बिहीवार १६:४१ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...