Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

प्रोफाइल
  • डोल्पेली बासिन्दाको दिनच… Jan 22, 2018 Arthatantra
    कोलोराडो, अमेरीका । नेपालको बिकट जिल्ला डोल्पामा जन्मेकी दोर्जे डोल्माले अमेरीकामा आङ्खनो जिवन कथा र डोल्पेली बासिन्दाको दिन चर्या सगटिएको याक ग्रर्ल नामक पुस्तक लेखी प्रकासनमा ल्याएकी छन् । ढाडमा समस्या भई राम्रो संग स्वास प्रश्वास लिन तथा हिडडुल समेत गर्न नसक्ने अवस्थामा आजभन्दा २३ बर्ष अगाडी अमेरिका छिर्दा डोल्माको अवस्था ज्यादै नाजुक अवस्थामा पुगिसकेको थियो । उनी जिवनको अन्तिम घडिमा ...
  • अस्थायी प्रादेशिक राजधान… Jan 18, 2018 Arthatantra
    धनकुटा । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले स्थानीयवासी शम्शेर पौडेललाई समाएर पिटेको बताइन्छ । यो घटनापछि भीड उत्तेजित भएको थियो । आन्दोलनकारीले ...
  • देशको ४० प्रतिशत जनसंख्या… Jan 17, 2018 Arthatantra
    काठमाडौँ । देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । मिडिया इन्टर्नेसनलद्वारा आयोजित ‘मुलुकमा वित्तीय संस्थाको अवस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगानाले अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान नसकेकाले वित्तीय साक्षरता भने देशरभर १८ प्रतिशतमा सीमित रहेको जानकारी दिनुभयो । बीमा समितिका निर्देशक राजुरमण पौडेलले मुलुकमा वित्तीय तथा गैर वित्तीय क्षेत्रमा जोखिम न्यूनीकरण ...
  • यस्तो छ कटुवालको कुखुरा पा… Jan 16, 2018 Arthatantra
    उदयपुर । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर ...
  • यसरी जुधाईदै छ आज नुवाकोटक… Jan 15, 2018 Arthatantra
    नुवाकोट । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो । ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर गाउँपालिका–३ तारुकाको चन्दनीबारीमा २० हल गोरु जुधाउन लागिएको माघे सङ्क्रान्ति गोरु जुधाई ...
  • फोहोर गर्ने दलहरु, सफा गर्… Jan 11, 2018 Arthatantra
    चरिकोट । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा जुटेका हुन् । उनीहरुले बजारमा कुचो लगाउनेदेखि आफ्नो टोलतिर ...
  • यी हुन नाट्टाका कान्छा उम्… Jan 10, 2018 Arthatantra
    काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस्को आगामी पुस २८ गते हुने अधिवेशनमा कान्छा उम्मेदवारका रुपमा परिचित सुदर्शन नेपाल सबैको प्रिय पात्र बनेका छन् । धादिङ गंगाजमुला –५ का उनी २७ वर्षको उमेरमै व्यवसायमा छलाङ मारेका युवा व्यवसायी हुन् । विग माउण्टेन ट्राभलका प्रबन्ध निर्देशक उनी सदस्यहरु मध्य सबैभन्दा लोकप्रिय मतका साथ विजयी हुने आंकलन व्यवसायीहरुबीच हुने गरेको ...
  • याद गर्नुहोस् आठ घण्टाभन्… Jan 8, 2018 Arthatantra
    दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो । विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको ...
  • धादिङ, जहाँ सबै बालबालिका … Jan 1, 2018 Arthatantra
    राजन सिलवाल,धादिङ । पुर्ण खोपको अवधारणा पुरा गरी धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिती धादिङको आयोजनामा नेपाल सरकारका स्वास्थ्य मन्त्री दिपक बोहरामार्फत धादिङलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । पन्ध्र महिनाको उमेर भित्रै विभिन्न ११ वटा खोप लागाउन पाउनु बालबालिकाको अधिकार र आवश्यकता दुवै हो । रोग नियन्त्रण गरी स्वस्थ ...
  • कार्कीलाई कृषिबाट फलिफाप, … Dec 28, 2017 Arthatantra
    – ध्रुवसागर शर्मा म्याग्दी ।  आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ एक हजारको लगानीबाट कृषि पेशा शुरु गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले एक करोड रुपियाँ भन्दा बढी सम्पत्तिको मालिक बन्न सफल भएका छन् । सँगै पढेका साथीहरु अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगायत निजामती सेवाको उच्च तहमा पुगेका भएपनि कार्कीको प्रगति ...

[aas_zone zone_id=”6988″]