Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

फोटो
  • डोल्पेली बासिन्दाको दिनच… Jan 22, 2018 Arthatantra
    कोलोराडो, अमेरीका । नेपालको बिकट जिल्ला डोल्पामा जन्मेकी दोर्जे डोल्माले अमेरीकामा आङ्खनो जिवन कथा र डोल्पेली बासिन्दाको दिन चर्या सगटिएको याक ग्रर्ल नामक पुस्तक लेखी प्रकासनमा ल्याएकी छन् । ढाडमा समस्या भई राम्रो संग स्वास प्रश्वास लिन तथा हिडडुल समेत गर्न नसक्ने अवस्थामा आजभन्दा २३ बर्ष अगाडी अमेरिका छिर्दा डोल्माको अवस्था ज्यादै नाजुक अवस्थामा पुगिसकेको थियो । उनी जिवनको अन्तिम घडिमा ...
  • नाट्टाका पुर्व अध्यक्षहर… Jan 11, 2018 Arthatantra
    काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को नयाँ नेतृत्वको लागि बर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डे र द्वितिय उपाध्यक्ष डिके शर्मा प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुई उपाध्यक्षको भिडन्तमा पुर्व अध्यक्षहरु यस अघिसम्म खुलेर लाग्ने अवस्थामा थिएनन् । चुनावको एक दिन अघिसम्म मौन देखिएका पुर्व अध्यक्षहरु विहिबार साँझ सिएन पाण्डे समूहले आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा ...
  • सिंहदरबारलाई सम्झाउँदै क… Sep 5, 2017 Arthatantra
    काठमाडौ । कृषिको संरचना गाउँ गाउँमा, सिंहदरवारको अधिकार ठाउँ ठाउँमा भन्ने नाराका साथ किसानले सोमबार राजधानीमा उल्टो डोको ¥याली निकालेका छन् । कृषि क्षेत्रमा पनि सिंहदबारभन्दा गाउँलाई बढी अधिकार दिनुपर्ने माग गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघद्वारा आयोजित ¥यालीमा काठमाडौं उपत्यकाका तीनवटै जिल्ला गरी करिब ४ सय जना किसान सहभागी भएको आयोजकले जानकारी दिएको छ । फोटोःआर्थिक पत्रकार लेखनाथ पोखरेलको फेसबुकबाट प्रकाशित ...
  • पत्रकार महासंघको नेता छान… Aug 21, 2017 Arthatantra
    काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामि नयाँ नेतृत्वका लागि भएको मतदान प्रकृया सोमबार सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट राजधानी काठमाडौ आएका पार्षद मतदाहरुले भोट हालिसकेपछि परिणामको पर्खाइमा रहेका छन् । हेर्नुस मतदान स्थल बाहिरका दृश्यहरु । प्रकाशित मितिः२०७४ भाद्र ५
  • पुरुषोत्तम न्यौपानेले को… Jul 26, 2017 Arthatantra
    नातिबाबु भट्ट,कोलोराडो,अमेरीका । नेपाली लोक संगीतका चम्कीलातारा पुरुषोत्तम न्यौपानेको एकल सांगीतीक सांझ कोलोराडोमा भब्यरुपमा सम्पन्न भयो । सनीबार कोलोराडो स्प्रिङमा र आईतबार वेष्ट मिनिस्टरमा सम्पन्न एकल सांगीतीक साझमा गायक न्यौपानेले आङ्खना लोकप्रयि गीत सयौ श्रोताहरुमाझ पस्किएर सबैलाई नचाएका हुन् । पुरुषोत्तम पाण्डेको आयोजनामा लिटिल ईन्डियामा र दिनेश भट्टराइको आयोजनामा याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा उनले झिमझिम सितरा, ऐना हेरेर, सररर ...
  • फोटोखिच्न लागेका फोटोपत्रकारकै सभामुख ओनसरी घर्तीले फोटो खिचेपछि…… Jul 14, 2017 Arthatantra
    काठमाडौ । फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडीया सपोर्टको सहयोगमा पत्रकार र शुरक्षा बिषयमा फोटो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा जारी फोटोप्रदर्शनीको समुद्घाटन सभामुख ओनसरी घर्तीले फोटोपत्रकारहरुको फोटो खिचेर गरेकी हुन् । लडाकुलाइ हतियारको जती मायाँ हुन्छ त्यो भन्दा पनि बढी मायाँ फोटोपत्रकारलाई क्यामेराको हुन्छ भन्दै प्रमुख अतिथी घर्तीले फोटोपत्रकारहरुका समस्याका बारेमा सदन सकारात्मक बन्ने बताइन् । ...
  • राजधानीका शालिकहरुमा किन … Mar 19, 2017 Arthatantra
    राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूषण रोक्न सचेतना अभियान थालेकाछन् । यस अघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं ! भन्ने नाराका साथ शनिवार राजधानी स्थित सवै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे । उनीहरुले सञ्चारग्राम स्थित त्रिमूर्ति निकेतन, ...
  • राष्ट्रिय पर्यटन उपत्यका… Feb 22, 2017 Arthatantra
    काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको उपत्यका अध्यक्षमा साजन शाख्य चयन भएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष भेलाले शाख्यको अध्यक्षतामा २१ सदसिय कमिटी गठन गरेको हो । संगठनको उपाध्यक्षमा श्वेता आचार्य ढकाल, सचिवमा मधुसुदन उपाध्याय, सहसचिवमा दामोदर दंगाल र कोषाध्यक्षमा प्रभाकर धिताल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नारायण पराजुली, राजु दाहाल, निर्मल नकर्मी, दुर्गा भण्डारी, राजेन्द्र दुवाल, रमा ...
  • मोफसलमा पत्रकारलाई ‘पर्य… Feb 14, 2017 Arthatantra
    काठमाडौंः ‘पर्यटनमा फिचर लेखन’ तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन पत्रकार मञ्चले नवलपरासीको पर्यटकिय क्षेत्र अमलटारी होमस्टेमा सञ्चालन गरेको दुईदिने तालिममा विभिन्न जिल्लाका २७ जना पत्रकारहरुको सहभागिता रहेको थियो । सञ्चार माध्यमको तर्फबाट विभिन्न जिल्लामा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर तालिमको आयोजना गरिएको थियो । उत्त तालिम नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाँउले ...
  • बेडरुमदेखि शौचालयसम्म २४ क्यारेट सुन प्रयोग गरिएको घर लिलामीमा ! (फोटो… Dec 31, 2016 Arthatantra
    काठमाडौ । यो घर बाहिर बाहिर हेर्दा इँट्टा छापिएको सामान्यझैं देखिन्छ । तर चित्रमा देखिएको यो घरको बेडरुम देखि शौचालयसम्म २४ क्यारेटको सुनको प्रयोग गरिएको छ । अष्ट्र्रेलियाको कोमेरास्थित क्वीनल्याण्डमा रहेको उक्त घरको भित्री डेकोरेशनका कारण चर्चित छ । घरमालिकले उक्त घर ४१ करोड मूल्यमा लिलामी शुरु गरेका छन् । २४ क्यारेट सुनको धारा ,मार्बलको बेन्च र क्यान्डल लाइटहरु घरमा रहेका ...

[aas_zone zone_id=”6988″]