Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

फोटो
  • टानले गर्यो पूर्व पदाधिका… Aug 22, 2016 Arthatantra
    काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपाल (टान) ले संस्था स्थापना कालदेखि हालसम्मका पूर्व कार्यसमितका पदाधिकारी एवं सदस्यलाई सम्मान गरेको छ । ठमेलमा विशेष भेलाको आयोजना गरेर टानको बर्तमान कार्यसमसतले अग्रजको सम्मान र संस्थाप्रतिको दायित्व बोध गराएको हो । अध्यक्ष चन्द्रप्रसाद रिजालले आफु भन्दा अघिल्लो कार्यसमितिमा रहेर टानलाई योगदान पुर्याएका अग्रजहरुलाई मायाको चिनोस्वरुप नेपाली करुवा प्रदान गरेर कार्यक्रममा स्वागत गरेका थिए ...
  • काभ्रे तिमालको यात्रामा न… Aug 8, 2016 Arthatantra
    हरिशरण न्यौपाने, काभ्रे । मध्य वर्षातको समय भएर पनि होला चारैतिर हरिया पहाडहरु ठिङ्ग उभिरहेछन् । काठमाडौको कोेलाहालपूर्ण वातावरण एवं प्रदुषणबाट मुक्ति पाउन र मनोरम ग्रामिण परिवेशको दृष्यावलोकन सबैको रुचीको विषय पनि हो । यस्तै संयोग २०७३ साल साउन २२ गते शनिबार मिल्यो । पर्वतीय तथा पदयात्रा पर्यटनको क्षेत्रमा विकास गर्न स्थापित ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ ...
  • अस्कर श्रेष्ठले बाजिमारे … Aug 6, 2016 Arthatantra
    काठमाडौं । राजधानीको तिनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ भव्यताका साथ सम्पन्न भएको छ । दर्शकहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न च्याम्पियनसिपमा अस्कर श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रशान्त कार्कीले दोस्रो र सुरज डण्डेगुलुले तेस्रो स्थान हासिल गरेका छन् । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा संचालित उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ४५ जना अफरोड डर्ट बाइक राइडरको सहभागिता रहेको थियो । राष्ट्रिय ...
  • कालिमाटी तरकारी बजारमा कि… Jul 25, 2016 Arthatantra
    हरिशरण न्यौपाने, काठमाडौ । कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिमा आईतबार एक्कासी बुलडोजर चल्यो । बजार परिसरमा निलो ड्रेसमा सजिएका प्रहरीको ठूलो संख्या, सेता ड्रेसमा सजिएका बजार विकास समितिका प्रतिनिधि, पत्रकारहरु, व्यवसायीक संघसंस्थाका प्रतिनिधि त्यहाँ रमिते बनेर हेरिरहेका थिए । बुलडोजर आफ्नै गतिमा चलिरहेको थियो । कोही तरकारी बजारको छानोमा बसेर जस्ता, टिनहरु निकाल्दै थिए । पसलका अन्य संरचना धमाधम भकाईरहेका थिए । ...
  • ओलीको पक्षमा उर्लिए युवा Jul 15, 2016 Arthatantra
    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई नै कम्तिमा पनि ५ वर्ष निरन्तरता दिनुपर्ने माग गर्दै काठमाडौंको माइतीघरमा युवाहरुले प्रदर्शन गरेका छन्।   राष्ट्रिय झण्डा, नारा र प्लेकार्ड सहित प्रदर्शनमा उत्रेका युवाहरुले ओली सरकारको पक्षमा नारावाजी समेत गरे।   भारतीय नाकाबन्दीलाई झुक्दै नझुकी सामना गरेको, विकास र समृद्धीको बाटो लिएको र राष्ट्रियता जोगाउन वर्तमान ओली नेतृत्वको सरकारले महत्वपूर्ण भुमिका खेलेको भन्दै उनीहरुले ...
  • भुटेको मकै चपाउँदै पानी का… Jul 2, 2016 Arthatantra
    मौसम पनि मनोरम र चिसो छ । आनन्ददायक छ माता पाथिभराको कृपाले सबैको कल्याण हुन्छ । भक्तजनहरु यसै भनिरहेका थिए । साँच्चै ! प्राकृतिक, साँस्कृतिक, धार्मिक लगायत सबै दृष्टिले भरिपूर्ण रहेछ ताप्लेजुङको पाथिभरा मन्दिर । त्यसैले त बर्षेनी लाखौं तिर्थालु पर्यटकहरु दुःख कष्ट ब्यहोरेरै ताप्लेजुङको पाथिभरा देवीको दर्शनमा पुग्छन् । मोटरबाटोको कठिन यात्रासँगै ४ घण्टाभन्दा पनि बढि समय पैदलयात्रा गरेर तिर्थालु ...
  • गाभर भ्याली होमस्टे पुगेर … Mar 30, 2016 Arthatantra
    काठमाडौँ । पर्यटन राज्यमन्त्री बल बहादुर महतले बाँके जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र गाभर भ्याली अवलोकन गर्दै स्वागत द्वारको शिलान्याश गरेका छन् । गाभर भ्याली समुदायिक होम स्टेमा एक रात विताएका मन्त्री महतले बाँके राष्ट्रिय निकुञ्जको जानकारी, थारु संग्राहालयको अवलोकन, लायन्स जैविक पार्क र निर्माणाधिन पुष्पलाल शान्तिबाटीकाको समेत अवलोकन गरेका थिए । पर्यटन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिको सहयोगमा गाभर भ्याली सामुदायिक ...
  • हेर्नुहोस मनमोहक २० तस्वि… Mar 28, 2016 Arthatantra
    शब्द तस्विर : रामेश्वर कार्की/हरिशरण न्यौपाने १.यो पहिलो तस्विर भैरहवा, लुम्बिनीमा अवस्थित भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । इ.पू.६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो । यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरुकाबीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो ...
  • काठमाडौँको धुलोमा हराएको … Mar 28, 2016 Arthatantra
     काठमाण्डौं । उपत्यकाको मौसममा अचानक बदली भएर हावाहुरी चलेपछि दिउँसै अन्धकार भएकोछ । पश्चिमी क्षेत्रबाट आएको हावाहुरीका कारण उपत्यकाका तीनवटै जिल्ला प्रभावित भएका छन् । हावाहुरीले एक स्थानबाट अर्को स्थानमा हिंड्न पनि मुस्किल भएकोछ भने धुलो उडेर पूरै घरहरु ढाकेको छ । हेर्नुहोस् अहिलेको ताजा दृश्यहरु ….
  • लुम्बिनी आउने पर्यटक रिडी … Mar 27, 2016 Arthatantra
     काठमाण्डौं । पर्यटकीय गन्तब्यहरुको खोजि, पहिचान र प्रबद्र्धनका लागि एक हप्ते यात्रा गरेको सोट्टो नेपालले लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर त्यहाँको यात्रालाई रिडी हुँदै रानीमहलसम्म घुम्ने एक हप्ते प्याकेजका रुपमा अगाडि बढाउने निश्कर्ष निकालेकोछ । लुम्विनी घुम्ने चाहना राखेर आउने पर्यटकहरुले एक दिनमै सो क्षेत्र घुमेर सकिएपछि उनीहरुको बसाइँ छोटो हुने भएकाले नजिकका सम्भावित क्षेत्रहरुको अध्ययन गरेर फर्किएको टोलीले यस्तो निश्कर्ष ...

[aas_zone zone_id=”6988″]