Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

फोटो
  • यस्तो छ ज्ञवालीसंग लुम्बि… Mar 22, 2016 Arthatantra
    गुल्मी । नेकपा एमालेका सचिव एवं पूर्व पर्यटन मन्त्री प्रदिप ज्ञवालीले लुम्बिनी विकासका केहि तस्विरहरु सार्वजनिक गर्दै दश वर्षे योजना बनाएर पर्यटनको विकासमा लाग्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । गुल्मी जिल्लाको पर्यटन विकासका सम्भावना, चुनौति र प्रयासहरु विषयक कार्यक्रममा पूर्व पर्यटन मन्त्री ज्ञवालीले कमलको फूल र पात आकारको लुम्बिनी शहरको परिकल्पना सहित त्यस क्षेत्रको विकासबारे धारणा राखेका हुन् । सोसाइटी अफ् ...
  • पर्यटन प्रबर्द्धन गर्दै R… Mar 22, 2016 Arthatantra
    गुल्मी । लुम्विनी र आसपासका पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ फार्म ट्रिपमा रहेको सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) को समूह लुम्बिनी, पाल्पा हुँदै गुल्मीको रिडी–रेसुङगा पुगेको छ । चैत ५ देखि सुरु भएको फार्म ट्रिपको शिलशिलामा पर्यटन व्यवसायी र पत्रकारहरुको समूह भैरहवाको लुम्बिनी, पाल्पाको सदरमुकाम तानसेन, गुल्मीको रिडी हुँदै अर्घाखाँचीको तम्घास पुगेको छ । लुम्बिनी आसपासका गन्तव्यको आन्तरिक/बाह्य ...
  • जब मन्त्री नै सडकमा फोहोर … Mar 9, 2016 Arthatantra
    काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंह बुधबार विहानै नागर्जुन नगरपालिका–१३ स्थित स्युचाटारका सडक र गल्लिमा फालिएका फोहार टिप्दै कुचो लिएर सडकमा निस्कँदा स्थानीयको भीड पनि मन्त्रीकै पछि पछि लस्करै देखिन्थे । स्थानीयबासीकै रुपमा अनौपचारिक पोसाकमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद अफ्ताक आलम र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल पनि कुचो लिएर सडक तर्फ निस्किएका थिए । मन्त्रीको पछि ...
  • राष्ट्रिय ब्यापार मेला १० … Mar 5, 2016 Arthatantra
    परमेश्वर बर्तौला हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको दोस्रो दिन शुक्रबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेका छन् । दोस्रो दिन करिब १५ लाख रुपियाँ बराबरको कारोवार भएको संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताए । लोक गायक जीवन परियार, गायिकाद्वय जुनु रिजाल र आस्था वि राउत, रामचन्द्र काफ्ले, रविनकुमार चेपाङले सहभागी दर्शकलाई भरपूर ...
  • दिगो पर्यटन सहकारी संस्था … Feb 6, 2016 Arthatantra
    काठमाडौं । ठमेल स्थित दिगो पर्यटन सहकारी संस्था लि. ७ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले छैटौं बार्षिक उत्सव वनभोज कार्यक्रमको आयोजना गरी भव्य रुपले मनाएको छ । किर्तिपुर स्थित पुष्पलाल पार्कमा आयोजना गरिएको बार्षिक उत्सवमा नेकपा एमालेका पर्यटन विभागका प्रमुख सुर्य थापा, दियो पर्यटन सहकारीका अध्यक्ष चन्द्र रिजाल र नाट्टाका अध्यक्ष मुधुसुधन आचार्यले संयुक्त रुपमा केक काटि बार्षिक उत्सव ...
  • यसरी हुन्छ देवचुलीको पर्य… Jan 31, 2016 Arthatantra
    मानिस स्वभावैले नयाँ ठाउँ र नयाँ बस्तु हेर्न लालायित हुन्छ । नयाँ ठाउँको बारेमा अयन्त्रका मानिसलाई आकर्षण गर्न सक्नु पर्छ । त्यो आकर्षणको केन्द्र भनेको हामीसंग भएको अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा सुपरिचत रहेको देवचुली पनि हो । हाभारत पवर्त ...
  • एक्ला किसानको तरकारी खेती… Jan 24, 2016 Arthatantra
    धादिङ । व्यवसायीक तरकारी खेतीमा धादिङ जिल्लामै गनिएका ३८ वर्षिय कृष्णकुमार रेग्मी करोड लगानी गरेर तरकारी खेती गर्ने नमुना कृषक हुन् । १५ वर्ष यता सामान्य खेतीपाती गर्दै आम्दानी बढाउँदै गरेका जीवनपुर ९ सतासीका गत वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भए पछि झनै हौसिएर कृषि कर्ममा लागेका छन् । सामान्य परिवारमा जन्मिएका रेग्मी यतिबेला प्लाष्टिक टनेल भित्र गोलभेंडा खेती गरेर ...
  • धादिङमा ट्याक्टर दुर्घटन… Jan 19, 2016 Arthatantra
    माघ ५,  धादिङ । कालुपाण्डे मार्ग अन्र्तगत धादिङको कुम्पुर गाउँ विकास समितिको परेवाटारमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धादिङको ढोला मण्डलीमा पुजा गरेर फर्किएका यात्रुहरु चढेको ट्याक्टर दुर्घटनामा २० जना घाइते भएका हुन् । घुम्तीमा अनियन्त्रीत भइ सडकमै पल्टिदा गजुरी गाउँ विकास समिति वडा नं १ का खड्ग बहादुर उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा परि ...
  • संघीय नेपालमा कस्तो बन्छ प… Oct 1, 2015 Arthatantra
    संविधानको मस्यौदा सार्वजनिक हुँदा नेपाल प्रहरीले छुट्टै प्रान्तीय प्रहरीको साटो प्रादेशिक नेपाल प्रहरीको प्रबन्ध गर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायतका प्रहरीका उच्च अधिकारीहरुले सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संविधानको मस्यौदामा बुझाएको सुझावमा नयाँ संविधानमा ‘प्रदेश पिच्छे छुट्टै प्रहरी संगठनको साटो संघीय नेपाल प्रहरीको संरचना र सुपरिवेक्षणमा रहने गरी प्रादेशिक नेपाल प्रहरी’ को व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको थियो। तर नयाँ संविधानमा ...
  • अमलटारी होमस्टेमा चहलपहल … Oct 1, 2015 Arthatantra
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र नवलपरासिको बाघखोरमा सञ्चालित अमलटारी होमस्टेमा पर्यटकको चपा बढ्दै गएको छ। अमलटारीको बाघखोरमा थारु र बोटे समुदायका २१ घरमा होमस्टे सुविधा छ। कावासोती नगरपालिका–१५ मा अबस्थित होमस्टे विसं ०७० जेठ ५ गते सुरु गरिएको थियो। ‘दिनदिनै पर्यटक बढिरहेका छन्’, सामुदायिक होमस्टेका अध्यक्ष प्रेम शंकर मर्दनिया थारु भन्छन्, ‘अहिलेसम्म करिब २१ हजार जनाले अमलटारीमा रात विताइसकेका छन्।’ तीनमा करिब ...

[aas_zone zone_id=”6988″]