Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

बजार
  • Nepali cooking oil industries in crisis Jan 23, 2018 Arthatantra
    Pathari, Morang, Jan 23 : The cooking oil industries in the Morang-Sunsari industrial corridor are in crisis due to the overflow of palm oil-mixed imported cooking oil in the market. The Nepali oil industries are closing one after the other due to this as the Nepali products cannot stand in competition with the spurious cooking oil that is imported from the ...
  • निरन्तर बोनस लिन चाहनुहुन… Jan 21, 2018 Arthatantra
    काठमाडौ । लगानी गरेको कम्पनीबाट बोनस निरन्तर आओस भन्ने चाहना सबै लगानीकर्ताको हुन्छ । पछिल्लो समय धेरै कम्पनीहरुले बोनस बाडिरहेका छन् । निरन्तर बोनस बाड्ने कम्पनीमा अग्रस्थानमा रहेको साल्ट्र ट्रेड्रिङ कर्पोरेन्सले बोनस बढाएर २५ प्रतिशत पुर्याएको छ । अघिल्लो आर्थिक बर्षमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक बर्षको भन्दा बोनस र नगद दुबै ५ ...
  • फेरी बढ्यो पेट्रोलियम पदा… Jan 17, 2018 Arthatantra
    काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो । समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम ...
  • के तपाईलाई थाहा छ ? माघमा मात्रै आउदैछ ९ अर्बको बोनस, हेर्नुहोस कस्को … Jan 13, 2018 Arthatantra
    काठमाडौ । नेपाल राष्ट्र बैङ्कले तोकेको पुँजिको सिलिङ भेट्नको लागि बैङ्क तथा वित्तिय संस्थाहरु यतीबेला बोनस तथा हकप्रद निष्काशनमा जुटेका छन् । पछिल्लो समय अधिकांश बैङ्क तथा फाईनान्सहरुले हकप्रद तथा बोनसको प्रस्ताव पारित गरिसकेका छन् भने कतिपय पारित गर्ने तयारीमा छन् । अर्थतन्त्रले विभिन्न कम्पनीहरुको बोनस सेयरको बारेमा यो सामाग्री तयार पारेको छ । कुन कम्पनीको कती आउदैछ बोनस ? (१) प्राइम ...
  • माघमा मात्रै ४ अर्बको आईपि… Jan 12, 2018 Arthatantra
    काठमाडौ । सेयर बजारमा माघ महिनामा मात्रै करिब ४ अर्ब रुपैया भन्दा बढीको विभिन्न कम्पनीको साधारण सेयर निष्काशन हुने भएको छ । बैङ्क, वित्तिय संस्था, ईन्स्योरेन्स तथा हाईड्रो पावरको समेत गरी माघ मअिनामा मात्रै लगानीकर्ताले ४ अर्ब भन्दा धैरैको आईपिओ खरिद गर्न पाउने छन् । कुन कम्पनीको कती आईपिओ बजारमा ? (१) युनिभर्सल पावर कम्पनी लिमिटेडले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ...
  • पैसा ठिक पार्नुस, ईन्स्योर… Jan 10, 2018 Arthatantra
    काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको पहिलो बार्षिक साधारण सभाले सर्वसाधरण लगानीकर्तालाई ३० प्रतिशतले हुन आउने ६० करोडको आइपीओ जारी गर्ने भएको हो । कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ । २ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण ...
  • ब्रोकरलाई धितोपत्रको १० ल… Jan 10, 2018 Arthatantra
    काठमाडौं । नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गरेको छ । ति कम्पनीले चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी को नक्कली सेयर कारोबार गरेको प्रमाणका आधारमा कारवाही गरिएको हो । अग्रवाल सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, सप्रवी सेक्यूरिटिज प्रालि तथा सिप्रवी सेक्युरिटिज कम्पनी प्रालिलाई नक्कली कारोबार गरेको अधारमा कारवाही गरिएको बोर्डले जनाएको छ । बोर्डले ...
  • शेयर बजारलार्इ घटाउने रहस… Jan 9, 2018 Arthatantra
    काठमाडौं। उच्च बिन्दुमा रहेको नेप्से लगातार घटेर न्युन बिन्दुमा आउन भेरै समय लागेन । पछिल्लो समय बैङ्किङ क्षेत्रमा देखिएका कतिपय समस्या समाधान भैसकेका छन् । तर सेयर बजार भने पुरानो लयमा जाने सुरसारमा देखिदैन । पछिल्ला दिनहरुमा केहि मात्रामा सधार आएपनी सेयरबजारमा अझै कारोबारमा उल्लेख्य सुधार देखिदैन । नेपाल स्टक एक्सचेन्जले दोस्रो बजारमा लगानीकर्ता भित्र्याउने पहलका कुराले बजारलार्इ धिमा गतिमा ...
  • के तपाईसँग यी कम्पनीका सेय… Jan 9, 2018 Arthatantra
    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल २०६ वटा कम्पनीमध्ये १२ उद्योग तथा व्यावसायिक कम्पनी सम्पर्कमा रहेका छैनन् । उनीहरुले स्टकलाई बुझाउनुपर्ने नवीकरण शुल्कसमेत नबुझाएको पाइएको छ । वार्षिक साधारणसभासमेत नगरेका, नवीकरण शुल्क नबुझाएका र स्टकको सम्पर्कमा नरहेका ती कम्पनीलाई सम्पर्कमा आउन स्टकले पत्र पठाएको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो । अरुण वनस्पती उद्योग, विराट सु, बुटवल स्पिनिङ मिल्स, फ्ल्यूर ...
  • विभिन्न ५ कम्पनीको सेयर ने… Jan 9, 2018 Arthatantra
    काठमाडौ । मंगलबार नेप्सेमा सानिमा बैङ्क सहित विभिन्न ५ कम्पनीको सेयर सुचिकृत भएको छ । सानिमाको १ करोड १० लाख ३६ हजार २ सय १द्ध दशमलव ४ युनिट बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै नविल बैङ्कको १ करोड ८५ लाख ७७ हजार १ सय ४० युनिट बोनस सेयर सुचिकृत भएको हो । यता टुरिजम डेभलपमेण्ट बैङ्कको १७ लाख १० हजार ...

[aas_zone zone_id=”6988″]