Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

बजार
  • नेपालीमा आइफोन–सेभेनको क… Nov 23, 2016 Arthatantra
    काठमाण्डौं । नेपालमा सार्वजनिक भएको तीन दिनमा नै १८ सय ३० वटा आइफोन–सेभेन बिक्री भएको  नेपालमा एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशनले बताएकोछ । कम्पनीले गत शुक्रबार आइफोन–सेभेन र आर्इफोन–सेभेन–प्लस बिक्री सुरु गरेको थियो । कम्पनीले अझै धेरै अर्डर आइरहेको बताउँदै बजारको रेस्पोन्सले उत्साहित बनाएको जनाएको छ। कम्पनीका अनुसार इभो स्टोर, फ्युचर वर्ल्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटलबाट आइफोन खरिद गर्न ...
  • आज फेरि २३.८२ अंकले झर्यो स… Nov 22, 2016 Arthatantra
    काठमाण्डौं । आज मंगलबार नेप्से २३.८२ अंकले झरेर १५८२.४७ विन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो । आज १३१ कम्पनीको सेयर किनबेच भएको बजारमा करिब ८३ करोड बराबरको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दश करोड रुपैयाँ कम हो । आज मंगलबार पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ ...
  • आज फेरि सुनको मूल्य बढ्यो ! Nov 22, 2016 Arthatantra
    काठमाण्डौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति तोला ५५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको छ । हिजो  सुन मूल्य ५५ हजार १ सय रुपैयाँ थियो । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ७ सय ८५ रुपैयाँ रहेकोमा आज ७ सय ...
  • कतै तपाई विकास बैंकको ५० प… Nov 21, 2016 Arthatantra
    काठमाण्डौं । कृषि विकास बैंकको कात्तिक ३ गतेबाट बिक्री खुल्ला भएको २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने भोली अर्थात् मंसिर ७ गते अन्तिम दिन रहेकोछ । बैंले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यस हकप्रद सेयरमा असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन ...
  • कतै तपाईको हातबाट १० लाख ५… Nov 20, 2016 Arthatantra
    काठमाण्डौं । पूँजी वृद्धिका लागि मितेरी डेभलपमेण्ट बैंकले जारी गरेको ५० प्रतिशत हकप्रद सेयरको बिक्रीको आज अन्तिम दिन रहेकोछ ।  बैंकका सेयरधनीले उक्त हकप्रद पाउनका लागि आज बैकिङ् समयभित्रमा आवेदन गरिसक्नु पर्नेछ । ३० प्रतिशत बोनस प्रस्ताव गरेको मितेरी डेभलपमेण्ट बैंकले १० लाख ५६ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । गत असोज ५ गतेसम्म सेयर किनेका लगानीकर्ताले मात्र ...
  • उखुको मूल्य प्रतिक्विन्ट… Nov 19, 2016 Arthatantra
    नवलपरासी। नवलपरासीका उखु किसानले सरकारले तत्काल उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । उखु क्रसिङ सुरु भइसक्दासमेत सरकारबाट मूल्य निर्धारण नभएको भन्दै किसानहरुले उखुको मूल्य प्रतिक्विन्टल रु ५६१ निर्धारण गर्न माग गरेका हुन् । अघिल्लो वर्ष चिनीको मूल्य प्रतिकिलो ४८ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल ४४८ रुपैँया रहेको थियो  । तर यसपटक चिनीको मूल्य प्रतिकिलो ७२ रुपैँया बजार ...
  • थाहा पाईराख्नुस्,लघुवित्… Nov 19, 2016 Arthatantra
    काठमाडौ। लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । उक्त नगद लाभांस संस्थाले भर्खरै मात्र जारी गरेको शतप्रतिशत हकप्रद सेयरपछिको पुँजी रकमको १० प्रतिशत मात्र हुनेछ । लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र बाँडिने कम्पनीले जनाएको छ । प्रकाशित ...
  • गहना बनाउने कि ? आज फेरि ६ स… Nov 18, 2016 Arthatantra
    काठमाण्डौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले घटेको छ । केही दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । सुन आज ६ सय रुपैयाँ घट्दा तोलाको ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । ...
  • विकास बैंकका सेयरधनीलाई खुसीको खबर,२० प्रतिशत बोनसपछि २१४ प्रतिशत हकप्… Nov 17, 2016 Arthatantra
    काठमाडौ । कन्काई विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले बोनस पछि कायम चुक्तापूँजीको २१४ प्रतिशत अर्थात १ बराबर २.१४ को अनुपातमा हकप्रद शेयर दिने निर्णय ...
  • नेप्सेमा आज ४० अंकको गिराव… Nov 17, 2016 Arthatantra
    काठमाण्डौँ । बिहिबार सेयर बजार उच्च अंकले घटेको छ।  साताको अन्तिम दिन कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक ४०.८२ अंकले घटेको हो। आज बिहिबार एक सय ३५ कम्पनीका १ अर्ब ५० करोड मूल्य बराबरको सेयर खरिद बिक्री भएका छन् । बिहिबार सबैभन्दा बढी बिमा उपसूचक२सय ४१.९५ अंकले घटेको छ । त्यस्तै, बैंक, बिमा, बिकास बैंक, वित्तीय, हाइड्रो, होटल र अन्य ...

[aas_zone zone_id=”6988″]