Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

भिडियो
  • यस्तो छ पोखरेली गायक आजाद … Jan 23, 2018 Arthatantra
    काठमाडौं । विगत ६ वर्षदेखि अमेरिका बस्दै आएका पप गायक आजाद ढुंगानाले आफ्नो पछिल्लो ४ महिने नेपाल बसाइमा नयाँ म्युजिक भिडियो ‘केही खास’ दर्शकसामु पस्केर फर्किएका छन् । ८ वर्षअघि साथी बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका आजादले झन्डै ४ वर्षपछि ‘केही खास’ बोलको गीत बजारमा ल्याएका हुन् । आफ्नो पहिलो सांगीतिक एल्बम ‘७१ ग्राम’ दर्शक स्रोतालाई पस्केर ६ वर्षअघि अमेरिका ...
  • यस्तो छ सिएन पाण्डे नेतृत्वको नाट्टाको पहिलो बैठकको निर्णय(भिडियो सहित… Jan 14, 2018 Arthatantra
    काठमाडौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) को नवनिर्वाचित अध्यक्ष सिएन पाण्डेले नाट्टा अब सामुहिक भावनामा चल्ने बताएका छन् । नवनिर्वाचित कार्य समितिको पहिलो बैठक सम्पन्न भएसंगै निर्णयहरुको बारेमा अर्थतन्त्रलाई जानकारी दिदै पाण्डेले नाट्टामा अब असन्तुष्ट कोही नरहेको भन्दै व्यावसायीक हितको लागि दुवै पक्ष मिलेर अघि बढ्ने बताए । नाट्टाको पहिलो बैठकले कार्यसमितिमा वल्र्ड ट्रेड ट्राभलका श्रीराम पाण्डे ...
  • नाट्टा निर्वाचनमा के भन्छन् त दलनिकट व्यावसायीक संगठनका अध्यक्षहरु ? (… Jan 12, 2018 Arthatantra
    काठमाडौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)को २०१८/१९ को नेतृत्वको लागि सिएन पाण्डे र डि के शर्मा प्यानल सहित चुनावमा उत्रिएका छन् । सर्वसहमतीमा नेतृत्व छान्ने प्रयास असफल भएपछी दलनिकट व्यावसायीक संगठनका अध्यक्षहरु कस्को पक्षमा छन् त ? यस प्रश्नको उत्तर अर्थतन्त्र टिमले खोज्ने प्रयास गरेका छौ । हेर्नुहोस भिडियोमा दलनिकट व्यावसायीक संगठनका अध्यक्षहरुको भनाई https://www.youtube.com/watch?v=0G-iDgbltsQ २०७४ पुष २८ गते ...
  • नाट्टामा अध्यक्षका उम्मेदवार सिएन पाण्डेको यस्ता छन् योजना (भिडियोसहित… Jan 5, 2018 Arthatantra
    काठमाडौ । आसन्न अधिवेशनबाट अध्यक्ष बन्ने लाईनमा रहेका नाट्टाका वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रमा नितिगत सुधारको लागि आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । पाण्डेले समग्र पर्यटन क्षेत्रको विकासको लागि आफुले उम्मेद्वारी दिएको र आफु निर्विरोध निर्वाचित हुने दावी गरेका छन् । आफु नाट्टाका अध्यक्ष निर्वाचित भएपछी पर्यटन क्षेत्रमा उत्साह जगाउने उनका यस्ता योजनाहरु रहेका छन् । हेर्नुहोस् भिडियो ……………. https://www.youtube.com/watch?v=vfS5zqnH7zI २०७४ ...
  • धादिङ, जहाँ सबै बालबालिका … Jan 1, 2018 Arthatantra
    राजन सिलवाल,धादिङ । पुर्ण खोपको अवधारणा पुरा गरी धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिती धादिङको आयोजनामा नेपाल सरकारका स्वास्थ्य मन्त्री दिपक बोहरामार्फत धादिङलाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । पन्ध्र महिनाको उमेर भित्रै विभिन्न ११ वटा खोप लागाउन पाउनु बालबालिकाको अधिकार र आवश्यकता दुवै हो । रोग नियन्त्रण गरी स्वस्थ ...
  • चितवनका होटेलमा व्यावसायीको सिण्डिकेट, के भन्छन् पर्यटन व्यावसायी ? (भ… Dec 27, 2017 Arthatantra
    काठमाडौ । चितवनका होटेल व्यावसायीले एकद्वार प्रणाली मार्फत होटेलको मुल्य निर्धारण गरेपछि पर्यटन क्षेत्रमा चर्को विरोध सुरु भएको छ । होटेल व्यवसायी संघ चितवनले प्रति होटेल सय डलरदेखि माथिमा मात्र कारोबार गर्ने निर्णय सार्वजनिक गरेको थियो । यसले खुल्ला बजार अवधारणाको खिल्ली उडाएको भन्दै यसरी मुल्य निर्धारण गर्नु भनेको सिण्डिकेटलाई टेवा पुर्याएको अरोप लगाइएको छ । सो निर्णय बाहिर आएलगत्तै ...
  • सुवास कार्कीको ‘तिम्रो फुलबुट्टे चोलीमा’ रक्षाले यसरी मर्क… Dec 19, 2017 Arthatantra
    काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा उदियमान गायक सुवास कार्कीको ‘तिम्रो फुलबुट्टे चोली’ बजारमा आएको छ । चर्चित गायिका मेलिना राईसंगको युगल आवाजमा रेकर्ड गरिएको गितको रचनाकार कोरियामा बस्दै आएका लक्ष्मण बस्नेत हुन् । गीतमा संगितकार मोहन मगरले संगित भरेका छन् भने रोशन वान्तवा एरेन्जेर हुन् । https://www.youtube.com/watch?v=V9HAdli-3dY हालै युट्युवमा सार्वजनिक म्युजिक भिडियोमा चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र श्याम घिमिरेले मोडलिङ ...
  • जनता बैंकको एक अर्ब रुपैया… Dec 3, 2017 Arthatantra
    काठमाडौं । धेरैवटा बैंकसंग मर्जरका साथै पछिल्लो समय वित्तिय क्षेत्रमा राम्रो प्रगति गरेको जनता बैंकले एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबारको बैठकले चुक्ता पूँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँको १४.४० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । गत आवमा ६४ करोड १८ लाख खुद ...
  • धुनिबेशीलाई राजधानी उपशह… Nov 24, 2017 Arthatantra
    काठमाडौं । नेकपा एमालेका तर्फबाट धादिङ क्षेत्र नं. १ का उम्मेदवार रहेका भुमि त्रिपाठीले धुनिबेशी नगरपालीकालाई राजधानीको उपशहर बनाउने घोषणा गरेका छन् । निर्वाचन परिचालन कमिटी धुनिवेशीको आयोजनामा भएको चुनावी सभालाई सम्वोधन गर्दै त्रिपाठीले राजधानीको वैकल्पिक शहर धुनिवेशी बन्ने ठोकुवा गरे । उनले भने राजधानीको जनघनत्वलाई धादिङले सहज बनाउने र धादिङका जनताको सम्बृद्धिका लागि यो क्षेत्र नयाँ शहरको रुपमा विकास हुने ...
  • हेर्नुहोस नेपाल आइडल ग्रा… Sep 22, 2017 Arthatantra
      प्राबिधिक गडबढी भन्दै एपी 1 ले लाइभ देखाउन नसकेपनि हेर्नुहोस नेपाल आइडल https://www.youtube.com/watch?v=yjDoc6Pzt1Q हेर्नुहोस लाइभ https://www.facebook.com/bdhading.karki?pnref=story  

[aas_zone zone_id=”6988″]