Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  •  किन हटाइएन अझै नगरबाट प्र… Jun 14, 2017 Arthatantra
    भक्तपुर । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका फोहोर भएको छ । पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरुले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेका हुन् । भक्तपुरमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । जिल्लाको ...
  • राष्ट्रपति जेनेभा जाँदै Jun 13, 2017 Arthatantra
    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाँदै छन्।वल्ड अफ वर्क समिटु नाम दिइएको उक्त सम्मेलनलाई राष्ट्रपति भण्डारीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसपटकको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको थिम ुवमन एट वर्क रहेको छ। सम्मेलनमा राष्ट्रपतिले नेपालको राजनीतिमा महिला सहभागिता तथा प्रतिनिधित्वको प्रगतिका विषयमा बोल्नुहुनेछ, परराष्ट्र मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। ...
  • वडा अध्यक्षमा बुबा र छोराको प्रतिष्पर्धा,आमा कसैलाई भोट नहाल्ने पक्षमा… Jun 13, 2017 Arthatantra
    बैतडी । बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष पदका लागि बुवा छोराबिच प्रतिस्पर्धा हुने भएको छ । पुरचौडी नगरपालिकाको वडा नं ७ मा नेकपा एमालेका तर्फबाट ६८ वर्षका नागी साउद अध्यक्ष पदका उम्मेद्वार बनेका छन् भने उनका छोरा उज्ज्वल साउद माओवादी केन्द्रबाट अध्यक्ष पदको उम्मेद्वार बनेका छन् । नातामा बुवाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरुले अलग अलग ...
  • फेरि स्थानीय तहको चुनाव नस… Jun 12, 2017 Arthatantra
    काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेले असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको चुनावको मिति सार्ने प्रस्ताव स्वीकार्य नहुने बताएको छ । ३ नम्बर प्रदेशका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना दिँदै एमालेले दोस्रो चरणको चुनाव नसार्न सरकारलाई चेतावनी दिएको हो । पार्टीबाट निर्वाचित प्रतिनिधिलाई शुभकामना दिँदै एमालेका शीर्ष नेताले एकै स्वरमा स्थानीय तहको दोस्रो चरणको चुनाव ...
  • राजपाद्धारा आमहड्तालसहित… Jun 11, 2017 Arthatantra
    काठमाडौ।राष्ट्रिय जनता पार्टी नेपालले आम हड्ताल सहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा भाग नलिने घोषणा गरेको राजपाले निर्वाचन बिथोल्न आम हड्ताल सहितका विरोध कार्यक्रम सार्वजनिक गरेको हो। राजपाले आउँदो असार २ गते उम्मेद्वारी दर्तालाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जसअनुसार राजपाले जेठ ३०, ३१ गते र असार १ र २ गते आम हड्ताल ...
  • भरतपुर प्रकरणः सर्वोच्चब… Jun 11, 2017 Arthatantra
    काठमाडौ। भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लाग्न सकेन ।न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याइनेमा परेको सर्बोच्चले जनायो । १७औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा ...
  • General election 2017: DUP’s ‘positive talks’ over T… Jun 11, 2017 Arthatantra
      Image copyrightGETTY IMAGESImage captionTheresa May’s Conservatives are seeking a deal with Arlene Foster’s DUP The Democratic Unionist Party says it has held “positive talks” over a possible deal to support a Conservative minority government. Tory chief whip Gavin Williamson met DUP chiefs in Belfast on Saturday. The DUP said talks would continue to “work on the details” and “reach agreement”, after No 10 ...
  • यी हुन बिराटनगर धरान र सुन… Jun 10, 2017 Arthatantra
    काठमाडौं । नेकपा एमालेले आगामी असार १४ गते हुने स्थानीय तहको चुनावका लागि १ नम्बर प्रदेशका एक महानगरपालिका र दुई उपमहानगरपालिकामा उम्मेदवार तय गरेको छ । शनिबार पार्टी मुखयालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले विराटनगर महानगरपालिकामा एमाले मोरङका अध्यक्ष विनोद ढकाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उपमेयरको टुंगो लगाउने जिम्मा प्रदेश संयोजक भीम ...
  • पोखरामा फेरी पनि एमालेकै प… Jun 10, 2017 Arthatantra
    पोखरा । पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी हुनुभएको छ । तेत्तीस वडा ...
  • काठमाडौं महानगरमा कार्यप… Jun 10, 2017 Arthatantra
    काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सम्पन्न भएको नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित १५७ जनाले मतदान गरेका थिए । काठमाडौँ नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना र महानगरको मतदाता नामावलीमा नाम भएका आम दलित र अल्पसङ्ख्यकमध्येबाट तीन जना गरी आठ जना सदस्यको छनोटका लागि शुक्रबार निर्वाचन ...

[aas_zone zone_id=”6984″]