Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • काठमाडौँमा पचास प्रतिशत म… May 22, 2017 Arthatantra
    काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए । कुल दुई लाख ७९ हजार ३१६ मतदाता रहेको कामपामा करिब ७३ प्रतिशत (एक लाख ७२ हजार ६८३) मत खसेको थियो ...
  • संसदको वर्षे अधिवेशन सुरु May 22, 2017 Arthatantra
    काठमाडौ । व्यवस्थापिका संसदको वर्षे अधिवेशन सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुसार सोमबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन शुरु सम्बन्धी पत्र पढेर सुनाइन् । त्यसपछि बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार र बुधबारको बैठकमा बजेट अघिको छलफल हुनेछ । सरकारले आउँदो बिहीबार नयाँ आर्थिक वर्षको नीति ...
  • काठमाडौँमा शाक्यको झण्डै … May 22, 2017 Arthatantra
    काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले २९ हजार १२९ मत ल्याई अग्रता कायम राख्नुभएको छ । नेपाली काँग्रेसका राजुराज जोशीले २० हजार ३६८, विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले ११ हजार २५६, साझा पार्टीका किशोर थापाले आठ हजार ५२३ तथा नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले तीन हजार १६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी ...
  • किन भयो पोखराको मतगणनामा व… May 22, 2017 Arthatantra
    पोखरा । निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन । मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक राखिए पनि दलहरूबीच सहमति नजुटेको हो । सर्वदलीय ...
  • नयाँ राष्ट्रपति चयनका लाग… May 19, 2017 Arthatantra
    इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो । मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए। इश्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनी ...
  • प्रदेश न ३, ४ र ६ का २८३ स्था… May 17, 2017 Arthatantra
    काठमाडौ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेपछि देशैभरबाट मतपरिणाम आउनेक्रम जारी रहेको छ । यसैक्रममा हामीले तपाईलाई ताजा अपडेट गराउन नेपालकै सर्वाेत्कृष्ट अनलाईन अनलाईनखबरको अपडेटलाई तपाईहरुसामू प्रस्तुत गरेका छौं । यो रातो अक्षरको लिंक खोल्नुहोस् र सर्वाेत्कृष्ट अनलाईन अनलाईनखबरको अपडेट पढ्नुहोस् ।
  • बुद्धजयन्तीका अवसरमा पाँ… May 12, 2017 Arthatantra
    काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि शुक्रबार श्रीलङ्का जाँदै छिन् । राष्ट्रपति भण्डारी नेपाल एयरलाईन्सको विमानमार्फत बिहान पौने ११ बजे थाइल्यान्डको ब्याङ्कक हुँदै श्रीलंका जाने उनका सल्लाहकार सुशिल प्याकुरेलले जानकारी दिए । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउने राष्ट्रसंघीय सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रीपाला सिरिसेना लगायत उच्च राजनीतिक नेतृत्वसँग ...
  • फेसबुक र ट्वीटरबाट स्थानीय तहको चुनाव प्रचार गर्दै हुनुहुन्छ भने होशिय… May 11, 2017 Arthatantra
    काठमाडौ। फेसबुक र ट्वीटर जस्ता ‘सोसियल मिडिया’ मार्फत आफूले समर्थन गर्ने पार्टी र उम्मेदवारको पक्षमा प्रचार(प्रसार गर्ने आज मध्यरातपछि होसियार हुनुपर्नेछ । मतदानको ४८ घण्टाअघिदेखि शुरु हुने मौन अवधिको आचारसंहिता उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा एस.एम.एस. फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगको ...
  • थाहा पाइराखौंःपुरानो मतदाता परिचय पत्रले भोट हाल्न पाईन्न,नयाँ लिनुस् … May 10, 2017 Arthatantra
    काठमाडौ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न नयाँ परिचय पत्र संकलन गर्न मतदातालाई आग्रह गरेको छ । आयोगले यस अघि बितरण गरिएको मतदाता परिचय पत्रको प्रयोग मान्य नहुने भन्दै आफ्नो मतदान केन्द्रबाट नयाँ परिचय पत्र लिन भनेको हो । आयोगका अनुसार नयाँ स्वरुपमा परिचय पत्र तयार पारिएको छ । यस अघि बितरण गरिएको मतदाता परिचय पत्रमा भएको मतदान ...
  • प्रधानन्यायाधीपछि राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजेको हो माओवादील… May 9, 2017 Arthatantra
    काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रकरण सेलाउन नपाउँदै सत्तारुढ नेकपा माओवादी केन्द्रभित्र राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे आवाज उठेको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले सार्वजनिक रुपमै राष्ट्रपति बिद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउनुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन् । राष्ट्रपतिमाथि गम्भीर आरोप लगाउँदै किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘ज्ञानेन्द्र शाहसँग अनुचित साँठगाँठ गरेर राजतन्त्र फर्काउने ...

[aas_zone zone_id=”6984″]