Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • सिलवाल र चन्दको लडाइँबीच क… Apr 11, 2017 Arthatantra
    काठमाण्डौं । डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षबीच प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन् । यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अर्याललाई प्रहरी प्रमुख बनाएको हो । वरिष्ठतामा दोस्रो नम्बरमा रहे पनि कार्यासम्पादनमा पहिलो नम्बरमा रहेका अर्यालले आफ्नो दाबी भने जोडदार रूपमा प्रस्तुत गरेका थिएनन् ...
  • उम्मेद्वार छनौटमा विवाद ह… Apr 9, 2017 Arthatantra
    सुनसरी । स्थानीय तहको चुनावमा उम्मेद्वारको नाम सिफारिस गर्ने विषयमा आपसी विवाद हुँदा नेपाली कांग्रेस रामधुनी नगरमा विवाद उत्पन्न भएको छ । विवादका कारण नगर सचिव दिलकुमार राईमाथि कुटपिट भएको छ । शुक्रबार राति झुम्का बजारमा तरुण दलका रामधुनी नगर अध्यक्ष नगेन्द्र गुरुङ र रामधुनी–५ का वडा कार्य समितिका सभापति भोला बाँस्तोलाको नेतृत्वमा रहेका कार्यकर्ताहरुले राईलाई कुटपिट गरेको राई निकटहरुले आरोप ...
  • एमाले अध्यक्ष ओली एक साताक… Apr 8, 2017 Arthatantra
    काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अध्यक्ष ओली दिउँसो साढे १ बजे टिजी एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष ओलीले बैंककमा रहेको समितिभेज अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउने उनको निजी सचिवालयले जनाएको छ। मृगौला प्रत्यारोपण गराएका ओलीेले यसअघि थाइल्याण्डको बैंककमा रहेको समितिभेज अस्पतालमै स्वास्थ्य परीक्षण गराएका थिए । ओलीसँग ...
  • उपप्रधानमन्त्रीको बरिष्ठ… Apr 7, 2017 Arthatantra
    काठमाडौ। प्रमुख विपक्षी दल नेकपा (एमाले)ले दुई उपप्रधानमन्त्रीको वरिष्ठता विवाद लाजमर्दो भएको टिप्पणी गरेको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद एवं सचिव भीम आचार्यले उपप्रधानमन्त्रीको वरिष्ठता विवादका कारण झण्डै एक महिनादेखि मन्त्रिपरिषद् बैठक बस्न नसक्नु लाजमर्दो भएको भएको बताए । उनले भने, ‘दुनियााका अगाडि नेपालीको शिर निहुरिने अवस्था आएको छ ।’ उनले सर्वोच्च अदालतको आदेश ...
  • गृहमन्त्रीबाट निधि बाहिर… Apr 7, 2017 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई उपप्रधानमन्त्रीमध्ये कमल थापालाई वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषद्मा बस्न नहुने निजी फैसला सुनाएका थिए । करिब नौ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए ...
  • मेलम्चीको निर्माण दशैं अघ… Apr 4, 2017 Arthatantra
    काठमाडौ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैं अघि नै सक्न सरकारलाई निर्देशन दिएको छ । समितिले मंगलबार खानेपानी तथा सरसफाई मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि मेलम्ची खानेपानी आयोजनाको काम दशैंअघि नै सक्न निर्देशन दिएको छ । साथै प्रत्येक महिना प्रगति विवरण पेश गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई भनेको छ ...
  • एनसेलको कर भुक्तानीका विष… Apr 4, 2017 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा आइतबार जानकारी दिने भएका छन्। समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए। रासससँग कुरा गर्दै सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको ...
  • के अब परराष्ट्र मन्त्री का… Apr 3, 2017 Arthatantra
    काठमाण्डौं । संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिले परराष्ट्रमन्त्रीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । साथै खाडी मुलुकमा घरेलु कामदार नपठाउन भनेको छ । श्रम समितिले खाडी मुलुकहरुमा घरेलु कामदारका रुपमा भइरहेको नेपाली महिलाको तस्करीमा पराराष्ट्र मन्त्रालयकै भूमिका देखिएको बताएको छ । मन्त्रालयले महिला तस्करी रोक्न दूताबासहरुले ध्यानाकर्षण गराउँदा पहल नगरेको तथा त्यसमा संलग्न एजेण्डहरुलाई कारबाही नगरेको समितिको ...
  • एफएन्सीसीआईमा शेखर गोल्छ… Apr 2, 2017 Arthatantra
    काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेसनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र उनको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दर्ता गराएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को पटक स्वत अध्यक्ष हुने व्यवस्था गरिएको छ । त्यसकारण वरिष्ठ उपाध्यक्षमा ...
  • ३२ वटा पार्टीका ३२ जना मान्छे लिएका एक जना बाहुन बाबुराम भन्दै ओलीको झ… Apr 1, 2017 Arthatantra
    पोखरा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी पराजित भएपनि स्थानीय निकायको निर्वाचन हुनैपर्ने बताएका छन् । १९ बर्षपछि प्राप्त अवसर गुमाउन नहुने उनको तर्क छ । एमाले कास्कीले पोखरामा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनावको सम्भावित हारबाट सशंकित नभएको प्रष्ट पारे । उनले भने, ‘एउटा निर्वाचन हारे जनताको मन जितेर अर्को निर्वाचनमा बिजयी हुने पार्टी एमाले हो ...

[aas_zone zone_id=”6984″]