Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • सरकारले राष्ट्रहित अनुकू… Jan 11, 2017 Arthatantra
    दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् । झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याएको संशोधन विधेयक देश र जनताका हितविरुद्ध रहेको जिकिर गरे । वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा ...
  • राष्ट्रिय पुनःनिर्माण प्… Jan 11, 2017 Arthatantra
    काठमाण्डौं । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उनलाई अवकाश दिई डा पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । अघिल्लो मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पुनः २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पुनःनिर्माणको काममा तीव्रता ...
  • संसद्बाट पारित भयो वाफिया … Jan 10, 2017 Arthatantra
    काठमाण्डौं । संसद्ले आज मंगलबार तथा बित्तीय संस्था सम्वन्धी विधेयक पारित गरेको छ। संसद्को अर्थ समितिले परिमार्जन सहितको बैंक तथा बित्तीय संस्था सम्बन्धी विधेयक सोमबार पुनः संसदमा पेश गरेको थियो। संसदमा टेबुल भएको भोलिपल्ट विधेयक पारित भएको हो। अब राष्ट्रपतिबाट प्रमाणित भएपछि वाफिया कार्यान्वयनमा आउने छ। वाफियामा संवैधानिक पदमा रहेका व्यक्ति बैंक तथा बित्तिय संस्थाको सञ्चालक बन्न नपाउने, दश बर्ष पुगेको ...
  • सेयर बजारलाई प्रोत्साहन न… Jan 10, 2017 Arthatantra
    काठमाण्डौं । मंगलबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक वाफिया पारित हुनुअघि सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री कृष्णबहादुर महराले सेयर बजारलाई प्रोत्साहन नगरी समाजवादमा जान नसकिने बताएका छन् । उनले भने, ‘हाम्रो संविधानमै व्यवस्था छ, समाजवाद उन्मुख अर्थतन्त्र । त्यसैले सेयर बजारलाई प्रोत्साहन नगरी समाजवादमा जान सकिँदैन ।’ उनले निजी क्षेत्र र सेयर बजारको विकास नगरी समाजवादमा जान नसकिने दोहोर्याउँदै बजारको ...
  • झापा पुगेर ओलीले भने संविध… Jan 10, 2017 Arthatantra
    दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताउँदै संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो मुलुकलाई निर्वाचनमा लैजान आवश्यक रहेकोमा जोड दिएका छन् । झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए । “मुलुकलाई अखण्ड राख्न एमाले सधैँ ...
  • ‘नेपालको पानी : जनताको लगानी’मा अनलाईनबाटै यसरी भर्नुहोस् … Jan 9, 2017 Arthatantra
    काठमाण्डौं । उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि अनलाइन व्यवस्था गरिएको छ। सर्वसाधारणले लगानी गर्न चाहेमा त्यसको लागि कुनै पनि ठाउँमा लाइन नलागेर अनलाइनबाट सेयर आवेदन भर्नको लागि छुट्टै वेबसाइट सार्वजनिक गरिएको छ। देशभित्र वा बाहिर जहाँ भएपनि इच्छुक व्यक्ति तथा कम्पनीले आफूले गर्नसक्ने लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने छ। यसरी आएको लगानीको प्रतिबद्धताको आधारमा निर्माण गर्न ...
  • पुनःनिर्माणका ज्ञवालीको … Jan 8, 2017 Arthatantra
    काठमाडौ। पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गरेका छन् । उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिएका छन् । सचिव थपलियाले स्पष्टीकरण पत्र आफूले बुझेर मुख्य सचिव डा. ...
  • यूरो क्षेत्रको अर्थतन्त्… Jan 7, 2017 Arthatantra
    एकल मुद्राको प्रयोग गर्ने यूरोपका १९ सदस्य राष्ट्रमा सन् २०१६ ले आर्थिक सुधारका मजबुत सङ्केत देखाएको एक अध्ययनमा बताइएको छ । एकल मुद्रा यूरोको कारोबार गर्ने यी राष्ट्रहरुमा यूरोपियन यूनियनद्वारा विविध आर्थिक गतिविधिबारे गरेको अध्ययनले यी मुलुक विगत छ वर्षकै उच्च आर्थिक मनोबलका साथ अघि बढेको देखाएको जनाएको छ । यी राष्ट्रको आर्थिक सूचकाङ्क बिन्दु मा सन् २०१६ मा अघिल्लो बर्षको ...
  • ४० भन्दा बढि स्थानबाट एमाल… Jan 6, 2017 Arthatantra
    काठमाडौं । नेकपा एमालेको नेतृत्वमा ९ दलीय गठबन्धनले आयोजना गरेको आजको विरोधसभाका राजधानीका विभिन्न चालिसभन्दा बढि स्थानबाट जुलुस निस्किएको छ । बाहिर जिल्लाबाट आउनेहरु पनि जुलुसमा सामेल हुन थालेका छन् । यसले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिएको छ । स्थान अभावका कारण एमालेले प्रदर्शनीमार्गको बीच सडकमै मञ्च बनाएर आमसभाको आयोजना गरेको छ । एमालेसहित ९ दलको विरोधसभा दिउँसो ३ बजे ...
  • प्रधानमन्त्री दाहालले स्… Jan 6, 2017 Arthatantra
    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने भएका छन् । आयोगले पुस पहिलो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय दिएका थिएनन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रतिवेदन बुझ्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले अपराहृन साढे ४ बजे सिंहदरवारमा प्रतिवेदन बुझ्ने भएका हुन् । बालानन्द पौडेल अध्यक्ष रहेको आयोगले ७४० स्थानीय तहसहितको प्रतिवेदन तयार पारेको छ ...

[aas_zone zone_id=”6984″]