Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • एमालेले चुनाव गराउँछ,चुना… Nov 18, 2016 Arthatantra
    काठमाडौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुँदैन भनेर कुनै शङ्का नगर्न आग्रह गरेका छन् । एमाले काठमाडौं जिल्ला सङ्गठन कमिटीले नेपाल संवत् ११३७ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सङ्क्रमणकाल टुङ्याउनका लागि चुनाव अपरिहार्य भएको बताए । “अहिले भइरहेका षड्यन्त्र असफल बनाएर एमालेले चुनाव गराउँछ”– उनले भन्नुभयो, “चुनाव हुन्छ, यसमा कुनै शङ्का छैन ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले ...
  • मंसिर ७ गते भित्रै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुन्छ : वर्षमा… Nov 18, 2016 Arthatantra
    सिमांकनमा सहमतिको लागि प्रधानमन्त्रीले तीन वटा प्रस्ताव तयार गर्नुभएको छ, नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाउनेबारे सहमति भयो । काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले यही हप्ता अर्थात मंसिर ६ वा ७ गते सरकारले सहमतिका साथ संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने खुलासा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पुनले प्रमुख तीन दलवीच ...
  • अर्थमन्त्री भन्छन्ः नेपा… Nov 18, 2016 Arthatantra
    काठमाडौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार नवनियुक्त चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गरे । उपप्रधानमन्त्री महराले असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका ...
  • राष्ट्रपतिद्धारा नेपाल र… Nov 17, 2016 Arthatantra
    काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँच विधेयक प्रमाणीकरण गरेकी छिन् । व्यवस्थापिका–संसद्का विभिन्न मितिको बैठकबाट पारित भएका नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक २०७३, ऋण तथा जमानत (एक्काइसौँ संशोधन), विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३, आर्थिक विधेयक २०७३ र वन (दोस्रो संशोधन) २०७३ गत सोमबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रकाशित मितिः २०७३ मंसिर २
  • ओली र प्रचण्डबीच सुटुक्क के कुरा भयो होला ? तर प्रधानमन्त्री दाहालले य… Nov 16, 2016 Arthatantra
    काठमाडौ। संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच कुराकानी भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा सो विषयमा कुराकानी भएको हो । उनीहरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिए । प्रधानमन्त्रीले भने “एमालेका अध्यक्ष ओलीजी सित संविधान संशोधनको ...
  • तरुण दलको अध्यक्षमा देउवा … Nov 16, 2016 Arthatantra
    काठमाडौ। नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनको पाँचौँ दिन सर्वसम्मतिका आधारमा नेतृत्व चयन गरेको पार्टीको निर्देशन समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए । पार्टीले मुलुकको वर्तमान परिस्थितिका कारण सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको जनाए पनि नेताले भागबन्डा गरी पदाधिकारी चयन गरेका हुन् । उपाध्यक्षमा उत्तम चापागाइँ, महामन्त्रीमा ...
  • २८ हजारले बढ्यो सांसद्को भ… Nov 15, 2016 Arthatantra
    काठमाण्डौं । व्यवस्थापिका संसदले हिजो सोमबार सांसदहरुको सेवा सुविधा सम्बन्धि विधेयक सर्वसम्मतले स्वीकृत गरेको छ । प्रस्तावित विधेयक पारित भएसँगै उनीहरुको पारिश्रमिक ७० हजार ५ सय ७८ बाट बढेर ९८ हजार २ हजार ३० रुपैयाँ पुग्नेछ । संघीय संसद्का सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ। त्यस्तै ...
  • मधेसवादीलाई माधव नेपालको … Nov 14, 2016 Arthatantra
    सिराहा। नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् । सिरहाको लहानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने–“छिमेकी देश भारत, अमेरिकालगायतका देशको संविधानभन्दा पनि अहिलेको संविधान उत्कृष्ट छ, यदि संविधानमा मधेसविरोधी कुनै दफा, उपदफाहरु छन् भने मधेसवादी दलहरुले देखाउन् ?” “अमेरिकामा ५५ प्रतिशतले संविधान बनाए, ...
  • संसद, सडक, सामाजिक संजालदेखि चिया पसलसम्म किन भईरहेको छ गगनको राजीनाम… Nov 14, 2016 Arthatantra
    काठमाडौ। कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचारका लागि ५० लाख  दिने निर्णयले यतिबेला प्रचण्ड नेतृत्वको सरकारको चर्काे आलोचना भईरहेको छ । जतासुकै मानिसहरु ५० लाखको विरोधमा उत्रिएका छन् । चिया पसल, सडक ,सामाजिक सञ्जालका भितासम्म ५० लाखको विरोधमा तर्क वितर्क भईरहेको छ । आइतबार मन्त्रिपरिषदको बैठकले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचारको लागि ५० लाख रुपैयाँ सम्म दिने निर्णय गरेपछि शुरु भएको यो ...
  • संविधान कार्यान्वयनको विषयलाई संविधान संशोधनसँग जोड्नु उचित हुन्नः केप… Nov 13, 2016 Arthatantra
    झापा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्ने बताएका छन् । झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उनले भने,“विकास निर्माणको काममा कसैले राजनीति स्वार्थ लिनुहुँदैन, अबको समय भनेको विकास र संमृद्धिको हो ।” उनले मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयन गर्न दलीय सहकार्य जरुरी भएकाले यसमा एमालेले सधैं रचनात्मक भूमिका निर्वाह ...

[aas_zone zone_id=”6984″]