Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • नेपाली कांग्रेसबाट थपिए १… Aug 26, 2016 Arthatantra
    काठमाण्डौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन् । पुष्पकमल दाहाल प्रचण्डु नेतृत्वको सरकारमा यसअघि नै कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक सहभागी भइसकेका छन्। पार्टीको आन्तरिक विवादका कारण मन्त्री पठाउन ढिलाइ गरेको कांग्रेसले हिजो बेलुका मात्र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको ...
  • रामचन्द्रजीलाई फकाउँदा–फ… Aug 26, 2016 Arthatantra
    काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारी पाउनुभन्दा त्यसअनुरुप अघि बढ्नु गाह्रो रहेको बताएका छन्। राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार आयोजित नेपाल विद्यार्थी संघको पद हस्तान्तरण कार्यक्रममा सभापति देउवाले पार्टी चलाउन गाह्रो भएको बताएको खबर आजको कारोबार दैनिकमा छापिएको छ। ‘सभापति हुन सजिलो छ। घाँटीमा माला भिर्न सजिलो छ,’ मन्त्री चयनलाई लिएर पार्टीमा भएको विवादतर्फ लक्ष्य गर्दै उनले भने, ‘तर, सबैलाई ...
  • युवा संघले देशैभर स्वदेशी … Aug 25, 2016 Arthatantra
    काठमाडौ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अब एमालेले जनताबाट बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । युवा संघ नेपालले बिहिबार आयोजना गरेको ‘युवाको स्वदेशी तथा वैदेशिक रोजगारीमा देखिएका अवसर तथा चुनौती’ विषायक कार्यक्रममा नेता भट्टराईले एमालेले सरकारमा बसेर बृहत् परियोजना तथा आर्थिक गतिविधिका लोकप्रिय कार्यक्रम ल्याए पनि बहुमत नभएका कार्यानवयन गर्न नसकेको कारण सरकारबाट बाहिरनुपरेको बताए । युवा ...
  • अब ४५ दिनभित्रै भूकम्पपीडिले रकम पाउने, हेलिकप्टरबाट सेनाप्रहरीले बाँड… Aug 24, 2016 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री प्रचण्डले भूकम्प पीडितलार्इ हेलिकोप्टरमा पैसा लगेर भएपनि ४५ दिनभित्रै पहिलो किस्ता बाँड्ने बताएका छन् । संचारकर्मीसँग कुराकानी गर्दै उनले पीडितले पाउनुपर्ने रकम हेलिकोप्टरमा हालेर सेना र प्रहरी लगेर बाँड्ने बताए । उनले भने, ‘मैले भनेको छु, ४५ दिनभित्र पहिलो किस्ता बाँडिसक्नुपर्छ । तपाईंहरुले अन्तिम एक साता बाँकी छँदै पनि बाँड्न सक्नुभएन भने हेलिकोप्टरमा पैसा हाल्नुस्। सेना पुलिस लगेर ...
  • उपप्रधान एवं अर्थमन्त्री … Aug 23, 2016 Arthatantra
    काठमाण्डौं । उप–प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सार्कको आठौं अर्थमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज मंगलबार पाकिस्तान प्रस्थान जाने भएका छन् । नेपालका तर्फबाट उपप्रधानमन्त्री महराले अध्यक्ष राष्ट्रको रुपमा बैठकको अध्यक्षता गर्नेछन् । बैठकमा सार्कक्षेत्रको आर्थिक विकासका लागि सहकार्यका लागि छलफल हुनेछ । मन्त्री स्तरीय बैठक अघि भदौ ९ गते सार्कका अर्थ सचिवहरुको बैठक हुने कार्यक्रम रहेको छ । सचिव स्तरीय ...
  • सरकार फेरिनुमा ओलीको दुई क… Aug 22, 2016 Arthatantra
    काठमाण्डौं । एमालेले तल्ला कमिटीसम्म सुदृढ एकता कायम गर्दै पार्टी हित र प्रतिष्ठामा आँच पुग्ने गरी गुटबन्दी र प्यानल गतिविधि बन्द गर्न पार्टी पंक्तिलाई कडा निर्देशन दिएको छ। स्थायी समितिको आइतबारको बैठकले आगामी चुनावी प्रतिस्पर्धामा आन्तरिक एकता सुदृढ गर्दै पार्टीलाई बहुमत प्राप्त गर्ने उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औाल्याएर पार्टी पंक्तिलाई गुटबन्दी र प्यानल रोक्न कडा निर्देशन जारी गरेको हो। ‘पार्टीको आन्तरिक एकतालाई ...
  • फाष्ट ट्रयाक भारतलाई सुम्… Aug 20, 2016 Arthatantra
    काठमाडौ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विष्णु रिमालले दक्षिण सँग सिधै जोड्ने फाष्ट ट्रयाक चढाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ भित्रै भारतको भ्रमण गर्न चाहिरहेको भन्दै यसबारे खबरदारी गरेका छन् । जिफन्ट बागमती अञ्चल कमिटीद्धारा आयोजित युवा प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका रिमालले स्वदेशी पुँजी, प्रबिधि र शिपको प्रयोग गर्दै निर्माण गर्ने ...
  • मुलुकको पक्षमा काम गर्ने च… Aug 20, 2016 Arthatantra
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना लागि मुलुकको पक्षका केही महत्वपूर्ण काम गर्ने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आज गोरखाका जौबारीको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै उहाँले मुलुक र जनताका पक्षका केही न केही गरौँ भन्ने सोंच रहेको र त्यसलाई पूरा गर्न सबैको साथ तथा सहयोग जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले ...
  • नेविसंघ अध्यक्षमा नयनसिं… Aug 18, 2016 Arthatantra
    काठमाडौं । नेविसंघ अध्यक्षमा नयनसिंह महर विजयी भएका छन्। उनले १४९२ मत पाएर विजयी भएका हुन्। महरका निकटतम प्रतिद्वन्द्वी मनोजमणी आचार्यले १३१६ मत प्राप्त गरेका छन्। नेविसंघको सभापतिमा नैनसिंह महर विजयी भएका छन्। त्यस्तै नेविसंघको महामन्त्रीमा पनि महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव ...
  • प्रधानमन्त्रीद्वारा म्याद नाघेको वस्तु जफत गरी रत्नपार्कमा जलाउन निर्द… Aug 15, 2016 Arthatantra
    काठमाण्डौं । बजार अनुगमनबारे सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई संयुक्तरुपमा निर्देशन दिँदै आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याद नाघेका बस्तुहरु उपभोक्तालाई बिक्री गरेको पाइए जफत गरेर रत्नपार्कमा जलाउन निर्देशन दिएका छन् । गलत काम गरे राज्यले छाड्दैन भन्ने सन्देश दिन जरुरी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले तत्काल जनतालाई राहत महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् । विगतमा गुँदपाक भण्डारमा गरेको ...

[aas_zone zone_id=”6984″]