Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • नवनियुक्त ११ न्यायाधिशहर… Aug 1, 2016 Arthatantra
    काठमाण्डौं । सर्वोच्च अदालतमा नवनियुक्त ११ जना न्यायाधिशहरुले आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शित्तल निवासमा आज विहान आयोजित कार्यक्रममा राष्ट्रपति बिद्या भण्डारीको उपस्थितीमा प्रधान्यायाधीश सुशिला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । न्यायपरिषद्ले गत फागुन १८ गते सर्वोच्च अदालतको न्यायाधिशमा सिफारिस गरेको ११ जनाको नाम संसदीय सुनुवाई विशेष समितिले हिजो सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले ...
  • प्रधानमन्त्रीमा एमालेले … Aug 1, 2016 Arthatantra
    काठमाण्डौं । प्रतिपक्षमा बस्ने करिब निश्चित गरिसकेको एमालेले प्रधानमन्त्रीको चुनावमा आफ्नै पार्टीबाट उम्मेद्‍वारी दिने तयारी गरेको छ। यो बिषयमा पार्टीले औपचारिक निर्णय नगरे पनि  उम्मेद्वारी दिएर बिपक्षमा बस्नु उपयुक्त हुने धारणा पार्टीका नेताहरुले बनाइरहेका छन्। ‘उम्मेद्वारी नै दिने भन्ने निष्कर्षमा हामी पुग्छौं होला’ एमाले सचिव प्रदीप ज्ञवालीले भने,‘यसबारेमा पार्टीभित्र छलफलमा छौं।’ प्रधानमन्त्रीको चुनावमा एउटैमात्र उम्मेद्‍वारी भएपनि संसदभित्र मत विभाजनको प्रक्रिया मार्फत् ...
  • एकिकरण पश्चात् आफ्नो पार्टी महत्वपूर्ण शक्तिका रुपमा आउने : अध्यक्ष रा… Jul 31, 2016 Arthatantra
    भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले स्थायी सरकार नभएका अवस्थामा बिदेशीले हेप्ने बताएका छन् ।रफत सञ्चार क्लबले आज आइतबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राणाले मुलुकमा स्थायी सरकार नभएर कमजोर हुँदा नेपालमाथि बिदेशी हस्तक्षेप हुने गरेको बताए । कार्यक्रममा बोल्दै राणाले राप्रपा नेपालसँग छलफल गरेर मात्र आफ्नो पार्टी नयाँ बन्ने सरकारमा जाने नजाने टुंगो लाग्ने भन्दैे नजिकिँदै गरेको ...
  • व्यवसायी रतन संघाई लागू औष… Jul 31, 2016 Arthatantra
    काठमाण्डौं । लामो समयदेखि औषधी र ग्यास व्यवसायीका रुपमा परिचित व्यवसायिक घराना संघाई ग्रुपका प्रमुख हस्ती रतन संघाईलाई लागू औषधी नियन्त्रण व्यूरोबाट खटिएको टोलीले हिजो शनिबार पक्राउ गरेको छ । लागू औषध बनाउन प्रयोग हुने सिउडोइफेड्रिक नामको पदार्थ आयत गरी लागू औषधको कारोबारीलाई बेचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। संघाईको कम्पनीबाट ४ सय ९२ किलोग्राम सिउडोइफेड्रिक समेत बरामद गरेको व्युरोका डिएसपी ...
  • राजनीतिक स्टेरिङ एमालेको … Jul 30, 2016 Arthatantra
    काठमाडौ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले अबको राजनीति कम्युनिष्टको हातमा रहने र त्यसको स्टेरिङ एमालेको हातमा हुने दाबी गरेका छन् । नेकपा एमाले पर्यटन इलाका कमिटी उद्योग व्यवसायी शाखाद्धारा ठमेलमा आयोजित पर्यटन विकासमा चाडपर्व तथा संस्कृतिको महत्व विषायक अन्तक्रिया कार्यक्रममा उनले नवौं महाधिवेशनको विचारलाई स्थापीत गर्न नसक्दा एमाले गुटबन्दीमा फस्न गएको भन्दै सोही विचार अनुसरण गर्दै अगाडि बढ्दा एमालेको ...
  • बाबुराम भन्छन्– ओलीका मुद… Jul 30, 2016 Arthatantra
    धनगढी । नयाँ शक्ति नेपालका संयोजक एबम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि उठाएका मुद्दा सही भएको बताएका छन् । शुक्रबार दिउँसो धनगढी बजारमा प्रदेश नं ७ का कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले ओलीका मुद्दा सही भएकाले हाँसी मजाकको विषय बनाउन नहुनेमा जोड दिए । ‘हाँसो मजाकमा उडाए पनि आर्थिक सम्वृद्धि र देशको विकास गर्न प्रधानमन्त्री ओलीबाट उठाइएका ...
  • एमालेले बाढी पहिरोमा पीडि… Jul 29, 2016 Arthatantra
    काठमाण्डौं । नेकपा एमालेले हालै आएको बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई २५ हजार आर्थिक सहायता प्रदान गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई प्राकृतिक विपत्ति राहत कोषबाट यो रकम दिने निर्णय गरेको हो । एमालेले केन्द्रीय पदाधिकारी र सदस्य, सांसद र पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति लिएकाहरुबाट प्राकृतिक विपत्ति राहत कोषमा ५ हजारका ...
  • बाढी पहिरो पीडितका लागि ७५… Jul 27, 2016 Arthatantra
    काठमाण्डौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति भएपछि गृह मन्त्रालय अन्तर्गतको दैवी प्रकोप उद्धार समितिको बैठकले आपतकालीन उद्धार र राहतका लागि प्रधानमन्त्री राहत कोषबाट ७५ करोड रुपैयाँ माग गरेको छ । आज बुधबार बिहान बसेको बैठकले बाढी तथा पहिरोबाट विस्थापित भएकाहरुलाई तत्काल सामुहिक आवास भए त्यसमा र नभए त्रिपालहरुमा सार्ने निर्णय गरेको छ । यसका साथै, ...
  • ओलीको राजीनामापछि भारतीय … Jul 26, 2016 Arthatantra
    काठमाण्डौं । भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसियाली छाएको टिप्पणी गरेका छन्। भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उनले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क छ। भारतीय मिडियामा ...
  • के ओलीको काम र गरिमाको महत… Jul 25, 2016 Arthatantra
    आखिर तमाम अनुमान र आशंका बाबजुद प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खुला गरिदिए।हल्लाहरु थिए, ओली एलिटहरुको नेता हुन्, उनलाई बिस्थापित दरबारियाहरुको सहयोग छ, सेनाको पनि साथ छ, त्यसैले उनले सत्ता छोड्दैनन्, संसद विघटन गर्छन वा यो संबिधानलार्इ लत्याएर सेना दरबारिया, नव एलिट र उनको पार्टीको एक तप्का तथा स्थिरता बिकास देशप्रेम गर्ने पढे लेखेका मध्यम बर्गिय युवाहरुको एउटा जमातको समर्थनमा ...

[aas_zone zone_id=”6984″]