Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • प्रधानमन्त्री ओलीविरुद्ध… Jul 13, 2016 Arthatantra
    काठमाडौ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुबै दलले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, प्रधानमन्त्री ओलीले संसदको सामना गर्छु भनेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । कांग्रेस र माओवादीलाई तीन सिट भएको नेकपा संयुक्तले पनि साथ दिएको छ । अविश्वास प्रस्तावमा ...
  • माओवादीका मन्त्रीहरुद्वा… Jul 13, 2016 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रम ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् । आज प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् । प्रम ओलीको नेतृत्वमा २०७२ साल असोज २४ ...
  • प्रमले राजिनामा नदिए माओवादीले बजेट फेल गर्ने, कांग्रेसले दिने भो साथ … Jul 13, 2016 Arthatantra
    काठमाण्डौं । हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले राजीनामा नदिए सरकारले पेस गरेको बजेट फेल गराउने निर्णय गरेकोछ । यता कांग्रेसको आज बिहान बसेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेकोछ । लाजिम्पाटस्थित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आज बुधवार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले प्रधानमन्त्री ...
  • सरकार टिकाउन ओलीलार्इ ४५ स… Jul 13, 2016 Arthatantra
    काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई बहुमत पुर्‍याउन ४५ सिटको आवश्यकता परेको छ। ओली सरकारले विश्वासको मत मागेर ४५ सिट प्राप्त गर्न सफल भए उनी प्रधानमन्त्री कायम रहने छन्। संसदमा गत २४ असोजमा भएको प्रधानमन्त्री निर्वाचनमा ओली ३ सय ३८ मतका साथ विजयी भएका थिए, जसमा माओवादी केन्द्रको ८२ जनको समर्थन थियो। यसअघि तीन ...
  • पछिल्लो राजनैतिक अवस्था ब… Jul 12, 2016 Arthatantra
    काठमाण्डौं । नेकपा माओवादी केन्द्र वर्तमान सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बुधबार बिहान बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे आज मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसँग टेलिफोनमा कुराकानी गरेको र भोलिलाई बिहान ९ बजे बैठक बस्ने भएको बताइएकोछ । यता माओवादीले केन्द्रले प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि कांग्रेसले लेखेको पत्र आफूहरुसँग भएको ...
  • राजिनामा दिन्न, संसदले निर्वाचित गरेको संसदले नै हटाउनेछ : प्रधानमन्त्… Jul 12, 2016 Arthatantra
    काठमाण्डौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व गरेको नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने तयारी गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न ।’ २८ असार २०७३, ३।००
  • माओवादी समर्थन फिर्ता पछि … Jul 12, 2016 Arthatantra
      काठमाडौ । एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले सरकारका बारेमा साँझ ६ बजे बस्ने स्थायी समिति बैठकले आवश्यक नीति बनाउने बताएका छन् ।   अर्थतन्त्र डटकमसँको प्रतिक्रियामा थापाले भने संख्या नपुगेपछि सरकार ढल्ने निश्चित छ । तत्काल एमाले स्थायी समितिको बैठक बस्न लागेको जानकारी दिंदै उनले संसद फेस गर्ने या राजीनामा गर्ने भन्ने सम्बन्धमा त्यसका लागि साँझ ६ बजे बस्ने स्थायी समिति बैठकले ...
  • माओवादीले आत्मघाती गोल हा… Jul 12, 2016 Arthatantra
    काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै त्यसको प्रतिक्रिया आउनेक्रम सुरु भएको छ । समर्थन फिर्ता लिएरसँगै नेता पोखरेलले माओवादीबाट राष्ट्रवादी गठबन्धन विरुद्ध म्याच गरेर आत्मघाती गोल होनेको टिप्पणी गरेका छन् । फेसबुक,ट्टिर लगायत सामाजिक संजालमा प्रतिक्रिया दिंदै पोखरेलले लेखेका छन्, राष्ट्रवादी गठबन्धन बिरुद्ध म्याच फिक्सिङ गरेर माओवादी केन्द्रले आत्मघाती गोल हानेछ । उठ्दै गरेको राष्ट्रिय स्वाभिमान चै थला नपरोस् ...
  • यस्तो छ समर्थन फिर्ता लिँद… Jul 12, 2016 Arthatantra
    काठमाण्डौं । आज माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता गरेकोछ । प्रधानमन्त्री ओलीलाई एउटा पत्र बुझाउँदै प्रचण्डले सरकारबाट समर्थन फिर्ता लिएको जनाएका हुन् । हेर्नुहोस् उनले लेखेको पत्र … सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाडौं। विषयः वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे। सम्माननीय प्रधानमन्त्री उपरोक्त सम्बन्धमा २०७२ जेठ १६ गते प्रमुख राजनीतिक दलबीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ...
  • नेकपा माओवादी केन्द्र सरक… Jul 12, 2016 Arthatantra
    काठमाण्डौं । नेकपा माओवादी केन्द्र ओली सरकारबाट बाहिरिएको छ। माओवादी केन्द्रले आफू सरकारबाट फिर्ता भएको जानकारी प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराइसकेको बताएकोछ।   सोमबार माओवादी केन्द्रका नेताहरूले नेपाली कांग्रेसका शिर्ष नेताहरुसँग छलफल गरेका थिए । यस विषयमा आज साँझ सम्ममा औपचारिक जानकारीका साथै थप निर्णय हुने बताइएकोछ । २८ असार २०७३, १।१०

[aas_zone zone_id=”6984″]