Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • शशांक कोइरालाको भेन्टिले… Jul 6, 2016 Arthatantra
    काठमाण्डौं । स्वास्थ्यमा समस्या देखिएपछि नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई भेन्टिलेटरमा राखिएको छ । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि बिहानबाट उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले बताएको छ । गएराति खाना खाएपछि उनलाई सर्किएको थियो । सोही क्रममा असहज भएपछि उपचारका लागि राति ८ बजे चाबहिलको ओम अस्पताल पुर्‍याइएको थियो। चेकअप र एक्सरे गर्दा उनको फोक्सोको एक भागमा निमोनिया ...
  • माओवादी नेतृत्वलाई सरकार … Jul 6, 2016 Arthatantra
    काठमाडौं । अधिकांश हेडक्वार्टर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन् । १० वटा कम्युनिस्ट घटक मिलेर बनेको केन्द्रका दुई सय ५५ पोलिटब्युरो सदस्यमध्ये अधिकांश एमाले नेतृत्वको सरकारबाट बाहिरिने पक्षमा रहेको हेडक्वार्टर सदस्य मणि थापाले जानकारी दिए । बैठक सुरु भएको पहिलो दिन सात वटा प्रदेश र प्रवास ...
  • राष्ट्रपतिले किन दिइन् व्… Jul 5, 2016 Arthatantra
    काठमाण्डौं । चार वर्ष अघि गोली हानी व्यवसायी लुट्ने घटनाका मुख्य योजनाकार रुद्रप्रसाद पराजुलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बाँकी सजाय माफीका लागि निर्णय गरेकी छिन् । राष्ट्रपति कार्यालय हिजो सोमबार एक विज्ञप्ति निकाल्दै सो बारेमा जानकारी दिएको हो । विज्ञप्तिमा ‘हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष कैद फैसला भई ३ वर्ष ३ महिना ७ दिन सजाय भुक्तान ...
  • ओली सरकारको नजिकबाट निगरा… Jul 5, 2016 Arthatantra
    काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतालाई जिम्मेवारी नै तोकेर सरकारका कामको अनुगमन सुरु गरेको छ । सडक र सदनमा प्रमुख प्रतिपक्षीको भूमिका कमजोर बन्दै गएको गुनासो पार्टीभित्रै उठिरहेका बेला कांग्रेसले विभिन्न १२ विषयगत समिति बनाएर सरकारको निगरानी थालेको हो । सरकारले लोकतान्त्रिक मूल्य मान्यताविपरित विधेयक निर्माण गर्नुका साथै भूकम्प प्रभावित जनतालाई राहत वितरणमा ढिलाइ र कालोबजारीलाई प्रोत्साहन गरेको कांग्रेसको आरोप छ । ‘सरकारले ...
  • भारतीय राजदूत रेले नेपालम… Jul 4, 2016 Arthatantra
    भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण बिजुक्छेंले तत्काल सरकार परिवर्तन सम्भव नभएको बताएका छन् । साथै उनले, भारतीय राजदुत रञ्जीत रेले नेपालमा राजदुतको भन्दा पनि गुप्तचरको काम गरेको आरोप लगाउँदै उनलाई नेपाल सरकारले तत्काल भारत फिर्ता गर्नु पर्ने पनि बताए । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम उहाँले वर्तमान प्रधानमन्त्रीसँग गोली भरिएको बन्दुक भएको र यहि सरकार राष्ट्रिय सहमतिको ...
  • विद्युत महसुल बढाउने निर्… Jul 4, 2016 Arthatantra
    काठमाण्डौं । नेकपा माओवादीले नेपाल विद्युत् प्राधिकरणले गरेको साउन १ गतेबाट लागु हुने गरी २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने निर्णयको विरोध गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको छ भने फिर्ता नगरे देशव्यापी संघर्षमा जाने बताएकोछ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा हिजो आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको हो । विज्ञप्तिमा ‘नेपाली उपभोक्ताको टाउकोमा गिर ...
  • काँग्रेसका लागि संविधान क… Jul 2, 2016 Arthatantra
    विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा कुरा गर्दै उहाँले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पार्नुभयो । सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो उहाँले स्थानीय निकायको निर्वाचन आवश्यक छ भन्दै संविधानको संरचना अनुसार नै सबै निर्वाचन हुनुपर्ने बताउनुभयो । ...
  • जापानले दियो नेपालका सरका… Jul 1, 2016 Arthatantra
    काठमाण्डौं । अर्थ मन्त्रालय र जापानी दूतावासबीच आज शुक्रबार भएको सम्झौता अनुसार नेपालका सरकारी कर्मचारीहरुको छात्रवृत्तिका लागि जापानले नेपाललाई ३० करोड ६० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । जापानी सहयोगमा एक सय जना सरकारी कर्मचारीहरुले आर्थिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, औद्योगिक विकास नीति तथा कानूनी र न्यायिक प्रणाली विषयमा अध्ययनको अवसर पाउने छन् । यसका लागि सरकारी कर्मचारीहरुले निश्चित प्रक्रिया ...
  • कांग्रेसमा कार्यकर्ता बे… Jun 30, 2016 Arthatantra
    काठमाडौं । १३ औं महाधिवेशनपछि कांग्रेसमा हजारभन्दा बढी पद रिक्त रहेको पाइएको छ । ठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगर्दा कांग्रेसका नेता कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् । महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले कांग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयान पूरा गरिसक्नुपर्ने व्यवस्था छ । तर, सभापति देउवाले केन्द्रीय समिति ...
  • काबुलमा मारिएकाको शव ल्या… Jun 29, 2016 Arthatantra
    काठमाण्डौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा गत साता मारिएका नेपालीको शव सरकारले आफ्नै खर्चमा स्वदेश ल्याइएको बताएका छन्। बुधबार व्यवस्थापिका संसदलाई काबुल घटना र पुनर्निर्माणका विषयमा जानकारी गराउँदै भने,‘सरकारले काबुल घटनामा मारिएकाको शव ल्याउन जहाज आफैं पठाएको हो । कुनै इन्सुरेन्स वा वैदेशिक रोजगार व्यवसायीले सहयोग गरेको होइन।’ सरकारले त्यहाँ मारिएकालाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचार गराउने निर्णय समेत ...

[aas_zone zone_id=”6984″]