Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • ‘बजेट कार्यान्वयन हुन नदि… Jun 18, 2016 Arthatantra
    वालिङ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बजेटको प्रभावकारी कार्यान्वयनका लागि अब नेता कार्यकर्ताहरु एक जुट हुनु आवश्यक छ ।” सरकार र एमालेलाई बदनाम गर्न ...
  • वर्तमान सरकारको विकल्प छै… Jun 17, 2016 Arthatantra
    भक्तपुर । सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले वर्तमान सरकारको विकल्प नभएको बताएका छन् । रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री राईले वर्तमान सरकार इतिहासकै शक्तिशाली गठबन्धनको आधारमा निर्माण भएको र बिकल्प नभएको भन्दै सरकारले वर्तमान समस्याहरु हल गर्दै तीनै वटा निर्वाचन गराउने बताएका हुन् । मन्त्री राईले सरकारको बिकल्पको खोजीमा आएका ब्यक्तिहरु समेत पुरानै मुहार भएको ...
  • प्रचण्डका पूर्व सहकर्मी भन्छन् प्रचण्ड र गृह मन्त्री बस्नेतलाई कारबाही… Jun 15, 2016 Arthatantra
    भक्तपुर । नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्वन्द्वकालिन समयको घटनालाई लिएर कारवाही भए प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्नु पर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै देवकोटाले तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत भएकाले त्यसको जवाफदेहिताका साथ उनीहरुले नैतिक जिम्मेवारी लिनु पर्ने बताए । द्वन्द्वको समयका घटनालाई अपराधिकरण ...
  • भूकम्पपीडितलाई तत्काल दु… Jun 15, 2016 Arthatantra
    काठमाण्डौं । नेपाली कांग्रेसले भूकम्पपीडितलाई तत्काल दुई लाख रुपैयाँ दिनुपर्ने र नदिएमा पीडितहरुलाई लिएर जिल्ला जिल्लाबाट आन्दोलनका कार्यक्रम गर्ने भएकोछ । संसदीय दलको कार्यालय सिंहदरबारमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भूकम्पपीडित जिल्लाका सांसदहरु सहितको बैठकले माग तत्कालै सम्बोधन नगरे संसद अवरोधदेखि पीडितहरुलाई लिएर जिल्ला जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको हो । कांग्रेसले दुई लाख रुपैयाँसँगै कांग्रेस नेतृत्वको सरकारले निर्णय ...
  • युवा नभई उत्पादित वस्तु वि… Jun 14, 2016 Arthatantra
    भक्तपुर । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको बताएका छन् । रफत संचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्देै मन्त्री पाण्डेले भने मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिँदै नेपालमै रोजगारीको वातावरण निर्माणमा गरी युवालाई बिदेश होईन उनीहरुले उत्पादन गरेको वस्तु ...
  • उपराष्ट्रपति पुनद्वारा व… Jun 13, 2016 Arthatantra
    काठमाण्डौं । चीनको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन्। उनले आइतबार सो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गरेका हुन्। चीन भ्रमणमा रहेको उपराष्ट«पति पुन नेतृत्वको नेपाली टोलीले आज कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका ...
  • आज १ करोड ७५ लाख खर्चिँदै न… Jun 12, 2016 Arthatantra
    काठमाण्डौं । नयाँ शक्ति नेपालको आज आइतबार पार्टी स्थापना घोषणा सभा पूरै तामझामका साथ हुने भएकोछ । करिब १ करोड ७५ लाख रुपैयाँ खर्चिँदै आजको कार्यक्रम गर्न लागेको नयाँ शक्तिले हिजो जानकारी दिएको थियो । अनुमानित खर्च विवरण पेश गर्दै आजको कार्यक्रम पछि पनि ७१ लाख बचत हुने बताइएको थियो । आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको कार्यक्रममा पार्टी घोषणा ...
  • स्वयंसेवक खटाउने प्रधानम… Jun 12, 2016 Arthatantra
    काठमाडौं । त्रिपालमुनि बसेकालाई जस्ताको छानामुनि ल्याउन भूकम्प प्रभावित क्षेत्रमा स्वयं सेवक परिचालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजना असफल भएको छ । प्राधिकरणले जेठ ७ देखि २१ गतेसम्म १५ दिनका लागि स्वयंसेवक परिचालन गर्ने लक्ष्य राखेर बनाएको निर्देशिका पनि अलपत्र परेको छ । प्रधानमन्त्री ओलीले राजनीतिक दलका कार्यकर्तालाई स्वयंसेवक बनाएर परिचालन गर्ने प्रस्तावलाई दलहरुले महत्व नदिएपछि यो योजना ...
  • नयाँशक्तिले आइतबार दशरथ र… Jun 11, 2016 Arthatantra
    काठमाडौंँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ । आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ । पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ ...
  • एक अर्ब लगानीमा बन्ने भो भ… Jun 10, 2016 Arthatantra
    झापा । एक अर्बको लगानीमा दमकमा भ्यूटावर बन्ने भएको छ । पाँच विघा क्षेत्रफलमा फैलिने भ्यू टावर ७२ फिट अग्लो र चारतले हुनेछ । भ्यूटावरको आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरे । शिलन्यास गर्दै उनले विकासमा कसैले राजनीति गर्न नहुने बताएका छन् । उनले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी भएको बताए ...

[aas_zone zone_id=”6984″]