Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • अपहरणको आरोपमा नेविसंघका … Jun 8, 2016 Arthatantra
    कलैया । प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई मङ्गलबार पक्राउ गरेको छ । वीरगन्जका उद्योगी केडियाको यही जेठ १३ गते वरियारपुरबाट वीरगन्ज आउने क्रममा पसाहा पुल नजिकैबाट अज्ञात समूहले अपहरण गरेको थियो। अपहरणकारीलाई सहयोग गरेको भन्दै महागढीमाई नगरपालिका–२ धनसीवा गाउँबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए। अपरहणमा संलग्न रहेको आरोपमा प्रहरीले ...
  • मुलुकको हितका लागि सहमतिक… Jun 7, 2016 Arthatantra
    नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयको सिनेट बैठकमा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा आज बिहान पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयास भइरहेको बताउनुुभयो । उहाँको भनाइ थियो – “सहमतिका लागि प्रतिपक्षमा रहेका सबै ...
  • विश्वका १ सय शक्तिशाली महि… Jun 7, 2016 Arthatantra
    काठमाडौं । अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो । यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् । उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको ...
  • विदेशिन खोज्नेलाई स्वदेश… Jun 6, 2016 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन र पौरखी बन्नका लागि विदेशिन खोज्ने युवाहरुलाई आग्रह गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औ राष्ट्रिय महाधिवेशन तथा २०औ महिला उद्यमी सम्मेलनको आज सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमै धेरै रोजगारीको सिर्जना गर्न सरकारले प्राथमिकता दिएको ...
  • संस्थाको हित गर्ने नाममा श… Jun 4, 2016 Arthatantra
    काठमाडौं । राजधानीमा आयोजित नेपाल अडिटर्स एशोसियशन (अडान) को चौथो महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले देशमा आर्थिक अनुशासन कायम राख्न लेखापरिक्षकको महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । देशलाई आर्थिक अनुशासनमा राख्ने कुरामा अडिटर्सहरुले संस्थाको हित गर्ने नाममा श्रेस्ताको हित नबिर्सिन समेत ओलीले आग्रह गरेका छन् । चार्टर्ड एकाउण्टेण्ट ऐनमा भएको विभेदकारी व्यवस्थाका कारण नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाको केन्द्रीय समितिमा अडानको ...
  • सहमतीय सरकार बनेमात्रै सं… Jun 4, 2016 Arthatantra
    रामेछाप । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताउनुभएको छ । मन्थलीमा आज बिहान पार्टी कार्यकर्तासँगको भेटघाटमा उहाँले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हो भन्नु भयो । संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प ...
  • सानका साथ मर्छु, टाङमुनि छ… Jun 3, 2016 Arthatantra
    काठमाण्डौं ।  प्रधानमन्त्री केपी ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड्’ भनेर हप्काउने वा तर्साउँदैमा आफू पदबाट नहट्ने बताएका छन्। मानवअधिकार एलाइन्सद्वारा बिहीबार आयोजित कार्यक्रममा आफ्नो तर्सिने बानी नभएको पनि बताएका हुन्। नाफाको जिन्दगी देशका लागि खर्चन्छु देशलाई शिरमा राखेर भन्छु, मैले सधैँ भन्ने गरेको पनि छु–यो मेरो नाफाको बाँकी जिन्दगी देशका लागि खर्चिनेछु। केही गर्न सकिनँ भने पनि आँटका साथ बाँच्छु, सानका ...
  • ट्रेड युनियन निर्वाचन परि… Jun 2, 2016 Arthatantra
    काठमाण्डौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको नेता छान्न भएको चुनाबमा एमाले भातृ संगठन निजामती कर्मचारी संगठनले वर्चश्व जमाएको छ। बुधबार भएको निर्वाचनको नतिजा बिहीबार बिहान आएको हो। देशभरि ४२ विभागीय र ७५ जिल्ला कार्यसमिति गरी ११७ स्थानको चुनावी परिणाम सार्वजनिक भएको हो। नतिजाअनुसार एमालेको नेपाल निजामती कर्मचारी संगठनले ८२ स्थानमा विजय हासिल गरेको छ। कांग्रेसको निजामती कर्मचारी युनियनले २५ स्थानमा ...
  • कति छ संसद् भवनको भाडा ! Jun 2, 2016 Arthatantra
    काठमाडौं । हिलेको सिंहदरबारस्थित संसद् भवन (ग्यालरी बैठक) साँघुरो हुने भएपछि बानेश्वरस्थित अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र भवनमा व्यवस्थापिका–संसद् सञ्चालनमा छ । ०६४ मा संविधानसभा निर्वाचन भएपछि केन्द्रमा संसद् बैठक गरिएको हो । संसद् सचिवालयले ०६५ देखि भाडामा भवन प्रयोग गर्दै आएको छ । भवनको भाडा वार्षिक नौ करोड ६१ लाख रुपैयाँ रहेको छ । ०६५ यता संसद् सचिवालयले भवन भाडा मात्र ७६ करोड ...
  • ऊर्जा लगानी सम्मेलन सुरु, … May 31, 2016 Arthatantra
    काठमाण्डौं । राजधानीमा आजबाट सुरु भएको दुई दिने उर्जा लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान निर्माणपछि उर्जा क्षेत्रमा वैदेशिक लगानीको लागि उपयुक्त र अनुकुल समय भएको र लगानीको सुरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताए । उर्जा लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन उर्जा विकास र लगानीको क्षेत्रमा कोशेढुङा सावित हुने उनले बताए । सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष ...

[aas_zone zone_id=”6984″]