Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • आज मदन भण्डारीको २३ औं वार… May 16, 2016 Arthatantra
    २३ वर्षअघि आजकै दिन। अर्थात् ३ जेठ, २०५०। समय अपराह्न साढे पाँच बजे। सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिँदै थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’ त्यसमा सवार थिए। पृथ्वी राजमार्ग छाडेर जिप मुग्लिङ हुँदै भरतपुरतिर लाग्यो। चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल नदीमा खस्यो। **** माधव नेपाल कुपन्डोलको ...
  • सिंहदरबार घेरिरहेका छन् म… May 15, 2016 Arthatantra
    काठमाण्डौं । संविधान संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएको संयुक्त मधेसी मोर्चाले अहिले सिंहदरबार घेराउ गरेको छ। राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस सिंहदरबार क्षेत्र पुगेर घेराउ कार्यक्रममा परिणत भएको हो । कार्यक्रममा मोर्चाका शीर्ष नेता सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र राय, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतका नेता सहभागी छन् । मोर्चाले आज र भोलि सिंहदरबार घेराउ गर्ने कार्यक्रम ...
  • एयरपोर्टभित्र ठेकेदार र म… May 13, 2016 Arthatantra
    काठमाडौ । पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुर संगठन नेपाल ट्रेकिङ–ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन(यूनिट्राभ)ले वायुसेवा र पर्वतीय तथा पथप्रर्दशक क्षेत्रमा कार्यरत श्रमिकहरुले झेल्दै आएको समस्याबारे उल्लेख गर्दै श्रममन्त्री दिपक बोहरासमक्ष ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । अझै एयरपोर्ट भित्र ठेकेदार र माफियाहरुबाट निकै श्रम शोषण भइरहेको विषयलाई जोडदाररुपमा उठान गर्दै यूनिट्राभले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा भनिएको छ, ʽश्रमिकलाई श्रम ऐनले दिएको सेवा सुविधा, ...
  • ल्हारक्यालसँग ९ करोड बिगो … May 12, 2016 Arthatantra
    काठमाण्डौं । एकिकृत माओवादीका सा‌ंसद ल्हारक्याल लामालाई अख्तियारले ९ करोड विगो र त्यति नै जरिवाना सहित कानुन बमोजिम कैदसजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनको सम्पत्तिमाथि छानबिन गरिरहेको थियो । सम्पत्ति विवरणमा आफ्नो कमाइ २० करोड बराबर रहेको उल्लेख गरेका ल्यारकालस‌ंग २९ करोड ७८ लाख १४ हजार रुपैँया रहेको अख्तियारले जनाएको छ। ‘निजले पेश ...
  • नारायणहिटीको आम्दानी १७ क… May 10, 2016 Arthatantra
    काठमाण्डौं । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लागेपछि यसको कमाई पनि बढ्दै गएकोछ । नारायणहिटीले एक वर्षमा १७ करोड रुपैयाँ कमाएकोछ । राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ। ...
  • सरकारको नीति तथा कार्यक्र… May 8, 2016 Arthatantra
    काठमाण्डौं । व्यवस्थापिका संसदको बैठकमा आज राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्दैछिन् । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीलाई पेश गरेपछि अहिले उनी सरकारको नीति तथा कार्यक्रम २०७३ वाचन गर्दैछिन् । मधेसी मोर्चाले आज पनि संसद बैठक बहिस्कार गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने ...
  • मंसिरभित्र स्थानीय चुनाव… May 7, 2016 Arthatantra
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कार्तिक मसिंर भित्रमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् । प्रहरी प्रधान कार्यलयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कातिक मसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।’ उनले २०७४ माघ ७ गते भित्रमा आम निर्वाचन हुने बताए । उनले सत्तासाझेदार एमाओवादीसँग भएको नौंबुँदे सहमति सरकारका काम ...
  • के लेखियो एमाले र एमाओवादी… May 6, 2016 Arthatantra
    काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच गठबन्धनलाई निरन्तरता दिनका लागि आज नौ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राति सम्पन्न दुई दलको बैठकले वर्तमान संयुक्त सरकार गठन गर्दा भएका सहमति र समझदारीको प्रभावकारी कार्यान्वयन तथा आपसी विश्वास एवम् समझदारीलाई अझ सुदृढ पार्दै राष्ट्रका समग्र समस्या समाधान गर्ने सहमति भएको हो । सहमतिअनुसार संविधानको कार्यान्वयन र ...
  • प्रतिपक्षमा बस्ने र राष्ट… May 5, 2016 Arthatantra
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति निर्माणका लागि आफू सरकार गठनपूर्वदेखि निरन्तर लागिरहेकोे र अहिले पनि त्यसका लागि तत्पर रहेको बताएका छन् । व्यवस्थापिका–संसदमा भूकम्पपछिको पुनःनिर्माणबारे सांसदले बोल्ने क्रम समाप्त भएपछि आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक असुहाउँदो ढङ्गले गरिबीको चक्रमा परेकाले तीव्र आर्थिक विकास गर्न राष्ट्रिय सहमति आवश्यक भएको स्पष्ट पारे । आफू र आफ्नो दल नेकपा (एमाले) ...
  • “भारतीय इसारामा रातारात स… May 5, 2016 Arthatantra
    जुम्ला, २३ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले हिट्लर, मुसोलिनी र मोदी एउटै भएको टिप्पणी गरेका छन् । नेमकिपा कालीकोटको जिल्ला अधिवेशन उद्घाटनका लागि जुम्ला आइपुग्नुभएका अध्यक्ष बिजुक्छेले पत्रकार भेटघाटमा यस्तो बताएका हुँ । उनले भने , “भारतीय नाकाबन्दीका कारण देशले रु २७ खर्ब क्षति व्यहोर्नु पर्यो, भारत सरकार, भारतीय एकाधिकार पुँजीले नेपाललाई असर पार्दैछ र भारतको इसारामा नाच्ने ...

[aas_zone zone_id=”6984″]