Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • सार्क सम्मेलनका नाममा भ्र… Apr 13, 2016 Arthatantra
    काठमाडौं । काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको १८ औँ शिखर सम्मेलनका लागि सुरक्षासामग्री खरिदमा सरकारका प्रमुख तीन सुरक्षा निकायले आर्थिक अनियमितता गरेको पाइएको छ। डेढ वर्षअघि सम्पन्न सम्मेलन सुरक्षा जिम्मेवारी पाएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले करोडौं रुपैयाँ अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। सम्मेलनका लागि खरिद गरिएको भनिएका कतिपय सामग्री सरोकारवाला निकायले सम्मेलन सम्पन्न ...
  • गार्मेन्ट अमेरिका निर्या… Apr 12, 2016 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गार्मेन्टलाई अमेरिका निर्यातका लागि भन्सार छुट गराउन सरकारले पहल गर्ने आश्वासन दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको ६५ औं वार्षिक साधारणसभाको मंगलबार राजधानीमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले गार्मेन्टको उत्पादन बढाउन व्याशायीहरुलाई आग्रह गरे । ‘अमेरीकाले ६६ वटा वस्तुमा कोटा छुट गरिदिएको छ । त्यसमा गार्मेन्ट परेनछ,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु गार्मेन्टको उत्पादन बढाउनुहोस भन्सार छुटको ...
  • कसले अर्गेल्याइँ गरिरहेकोछ हामीले बुझिसकेका छौं : पूर्व राजा ज्ञानेन्द… Apr 12, 2016 Arthatantra
    काठमाण्डौं । नयाँ वर्ष २०७३ को अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सहितको एक विज्ञप्ति जारी गर्दै दक्षिण एसियाको भूराजनीतिक संवेदनशीलता र शक्ति सन्तुलनको हेक्का नराखिएको आरोप लगाउँदै राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलिले नेपाल कमजोर भइसकेको बताएका छन्। उनले सबै देशभक्तलाई समेटेर अघि बढ्नु आवश्यक भएको बताउँदै हाम्रा राष्ट्रिय मान्यताहरु( धर्म संस्कृति, भाषा, इतिहास र सभ्यता विपरीत प्रहार ...
  • के भन्नेछन् आज प्रधानमन्त… Apr 12, 2016 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा आज साँझ सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नयाँ बर्ष २०७३ को अवसर पारेर प्रधानमन्त्रीले संबोधन गर्न लागेको जानकारी दिए। प्रधानमन्त्री ओलीले साँझ ५ बजे सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्नेछन्। प्रेस सल्लाहकार दाहालका अनुसार प्रधानमन्त्रीले सम्बोधन मार्फत सरकारको ६ महिनाको समीक्षा र केही नयाँ कार्यक्रम जनता समक्ष प्रस्तुत गर्ने तयारी ...
  • एमाले धादिङ पोखरा सम्पर्क … Apr 10, 2016 Arthatantra
    पोखरा । छ महिना पुरा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पुर्ण सफल देखिएको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश आचार्यले दाबी गरेका छन् । असहज परिस्थितिमा गठन भएको सरकारले मधेश आन्दोलन र नाकाबन्दीबाट मुलुकलाई पार लगाउँदै छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउन सक्नु नै सरकारको सफलता भएको उनको जिकिर छ । नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा हिजो शनिबार आयोजना गरेको नयाँ वर्ष ...
  • नेकपा एमाले गोगनपानीको छै… Apr 10, 2016 Arthatantra
    धादिङ  । नेकपा एमाले गाउँ पार्टी कमिटीको गाउँ अधिवेशन हिजो गोगनपानीमा भरत तामाङको अध्यक्षतामा नयाँ गाउँ कमिटि गर्दे सम्पन्न भएको छ । नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य खेम लोहनीको प्रमुख अतिथ्यतामा सम्पन्न गाउँ अधिवेशनमा नेकपा एमाओवादी सम्वन्ध दलित मुक्ति मोर्चाका जिल्ला कमिटि सदस्य एवं गोगनपानी गाउँ पार्टी कमिटिका सदस्य राम्जी रोक्का सहित ५० भन्दा बढि काङग्रेस तथा माओवादी बाट एमालेमा प्रवेश ...
  • ग्रीन काठमाडौं, क्लिन काठम… Apr 9, 2016 Arthatantra
    काठमाडौं । पशुपति क्षेत्रबाट सुरु भएको ग्रीन काठमाडौं क्लिन काठमाडौंको चौथो हप्ताको कार्यक्रम आज भक्तपुरको सूर्यविनायक क्षेत्रमा सम्पन्न भएको छ । नेवारी भाषामा ‘क्लिन ख्वप:, ग्रीन ख्वप:’ नाम दिइएको अभियानमा नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । भक्तपुरको चौमडी, गहिदी, भेलुखेल, सिद्धि स्मृति अस्पताल परिसर र सूर्यविनायक चोक आसपास सरसफाइ गरिएको सहभागी निर्मल ...
  • नेपाल बार एसोसिएसन अध्यक्… Apr 8, 2016 Arthatantra
    काठमाडौं ।नेपाल बार एसोसियसनको अध्यक्षमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक समूहका शेरबहादुर केसी विजयी भएका छन् । अध्यक्षसहित लोकतान्त्रिक समूहले १९ पदमा विजय प्राप्त गरेको छ। ६ पदमा भने प्रगतिशील समूहका उम्मेदवार विजयी भएका छन्। ६ जना उपाध्यक्ष मध्ये ४ जना केसी समूहकै विजयी भएका छन्। महासचिव र कोषाध्यक्षमा पनि केसी समूहकै उम्मेदवार वियज भएका छन्। अध्यक्ष पदमा केसीका प्रतिस्पर्धी विजयकान्त मैनाली एकसय बढी मतले ...
  • संचार उद्यमीको हत्याका यो… Apr 6, 2016 Arthatantra
    काठमाण्डौं । प्रहरीले ६ वर्षअघि जनकपुरमा मारिएका संचार उद्यमी अरुण सिंघानिया हत्याको पछाडि तत्कालीन राज्यमन्त्री संजय साह रहेको र उनका बिरुद्ध मुद्दा दायर गर्न तयारी गरिरहेको बताएकोछ । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छdदारको फोरम लोकतान्त्रिक प्रभाविशाली नेता रहेका संजय साह २०६६ फागुनमा सिंघानियाको हत्या हुँदा भौतिक योजना राज्यमन्त्री थिए। जनकपुरको शिवचोकमा २०६६ साल फागुन १७ गते होली मनाइरहेका सिंघानियालाई ...
  • देउवा नै हुनेछन् भावी प्रध… Apr 6, 2016 Arthatantra
    काठमाण्डौं । शेरबहादुर देउवा आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा भएको विद्युतीय निर्वाचनबाट संसदीय दलको नेता निर्वाचित भएका छन् । कांग्रेसका २०७ मध्ये २०६ सांसदले दलको नेता चयनका लागि मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका लागि भएको निर्वाचनको मतगणना अनुसार देउवाले १३९ मत पाएका हुन्। यस्तै रामचन्द्र पौडेलले ६७ मत पाएका छन्। कांग्रेसमा संसदीय दलका नेता नै प्रधानमन्त्री हुने व्यवस्था ...

[aas_zone zone_id=”6984″]