Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • १५% बोनसपछि ५०% प्रतिशत हकप… Sep 3, 2017 Arthatantra
    काठमाडौ । फस्र्ट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकको आठौं साधारण सभा असोज ८ हुने भएको छ । बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनसको प्रस्ताव गर्दैछ । त्यस्तै कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभाँश प्रदान गर्ने प्रस्ताव लैजाँदैछ । बोनस वितरणपछि ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विषय पनि बैंकले साधारणसभामा पेश गर्दैछ । प्रकाशित मितिः २०७४ भदौ १८
  • दुईमध्ये तपाईसँग कुन बैंकको सेयर छ ? क्रमशः८०% र ५०% हकप्रद आजबाट खुल्… Sep 3, 2017 Arthatantra
    काठमाडौ । तपाईसँग सिन्धु विकास बैंक लिमिटेड वा काबेली विकास बैंक लिमिटिेड कुन बैंकको सेयर,यी दुई बैंकले क्रमश: ८० प्रतिशत र ५० प्रतिशत हकप्रद सेयर आज अर्थात् भदौ १८ गते आईतबार देखि खुल्ला गरेका छन् । सिन्धुले १०० रुपैंया अंकित २० लाख ९७ हजार ५ सय ४० कित्ता अर्थात २ करोड ९ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गरेको हो । बैंकको ...
  • सेन्चुरी बैंकको ४० % हकप्र… Sep 2, 2017 Arthatantra
    काठमाडौ । सेन्चुरी बैंकले ४०प्रतिशद हकप्रद सेयर भर्ने म्याद १५ दिन थप गरेको छ । यो हकप्रदमा अब असोज २ गतेसम्म भर्न पाइनेछ । यसअघि बैंकले भदौ १८ गतेसम्म मात्र हकप्रद भर्ने म्याद तोकेको थियो । केही लगानीकर्ताको आग्रहमा हकप्रद भर्ने म्याद थप गरिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । बैंकले साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ...
  • सेयरधनीलाई १ः१ अनुपातमा ह… Sep 1, 2017 Arthatantra
    काठमाडौ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले यही भदौ २९ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँ बराबरको सात लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कात्तिक १ गतेसम्म खुला रहने हकप्रदमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ...
  • हाईड्रोको साँढे २२ करोडको … Sep 1, 2017 Arthatantra
    मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काले बताए । “बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि परीक्षण उत्पादन ...
  • भदौ २० भित्रमा सेयर किन्नेले २ः१ अनुपातको यो हकप्रद भर्ने सुवर्ण अवसर,… Aug 31, 2017 Arthatantra
    काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद जारी गर्न भदौ २१ मा बुक क्लोज गर्ने भएको छ । भदौ २१ मा बुक क्लोज गर्ने भएपछि सेयरधनीले भदौ २० भित्रमै सेयर किनेमा ५० प्रतिशत हकप्रदको दाबी गर्न पाईनेछ । एक्सेलले ५० प्रतिशत हकप्रद निष्काशनको लागि यसअघि नै धितोपत्रबोर्डबाट अनुमति पाइसकेको छ । बैंकले अब छिट्टै २ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ...
  • सेयरधनीले पाउनै लागेको १०%… Aug 31, 2017 Arthatantra
    काठमाडौ । युनाइटेड इन्सुरेन्सले १० प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव स्थगित गरेको छ । बिमा समितिले आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरण अस्वीकृत गरेपछि १० प्रतिशत बोनसपछि कायम हुने पुँजीमा १०० प्रतिशत ल्याउने प्रस्ताव अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । बिमा समितिले परिमार्जनसहित पुनः वित्तीय विवरण पेस गर्न युनाइटेडलाई निर्देशन दिएको छ । प्रकाशित ...
  • तपाईसँग १०० कित्ता सेयर छ ? … Aug 30, 2017 Arthatantra
    काठमाडौ। जेबिल्स फाइनान्स लिमिटेडले असोज १ गतेबाट १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । भदौ १२ गतेसम्म कम्पनीको सेयर स्वामित्व हुनेले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद जारी पछि कम्पनीको पुँजी ५७ करोड ७९ लाख रुपैयाँ पुग्ने भएको छ । कम्पनीको हकप्रदमा सनराइज क्यापिटल, सनराइज बैंकका शाखा कार्यालयहरु, कम्पनीका शाखाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, ...
  • लगानीकर्ताले १०% बोनसपछि ३०% हकप्रद भर्न बाटो खुल्ला हुने मिति जान्नुह… Aug 30, 2017 Arthatantra
    काठमाडौ । ङादी ग्रुप पावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आगामि असोज ४ गते हुने भएको छ । कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त बोनस पाउनेछन् । त्यस्तै कम्पनीले १० प्रतिशत बोनस दिएपछि कायम हुने चुक्ता पुँजीमा फेरि ३० प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीले कर प्रयोजनका लागि तिर्न ०.५३५ प्रतिशत  नगद ...
  • ५ दिनभित्रमा भरिसक्नोस् बैंकको १०० रुपैंया अंकित १ करोड ८८ लाख कित्ता … Aug 30, 2017 Arthatantra
    काठमाडौ । सेन्चुरी बैंकको ४० प्रतिशत हकप्रद भर्ने म्याद भदौ १८ गते सकिंदैछ । त्यसकारण उक्त हकप्रद भर्ने समय अब ५ दिनमात्र बाँकी छ । बैंकले गत साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता अर्थात् १ अर्ब ८८ करोड रुपैंया बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । असार २६ गतेसम्म ...

[aas_zone zone_id=”6988″]