Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • बैंकको १६ प्रतिशत बोनस र ८५ प्रतिशतको हकप्रदको अवसर,बुक क्लोजको मिति ज… May 11, 2017 Arthatantra
    काठमाडौ। साङग्रीला डेभलपमेन्ट बैंकले आफ्ना सेयर धनीलाई बोनस र हकप्रद सेयर दिने भएको छ । बैंकका अनुसार १६ शदमलव ०७ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकका अनुसार बोनस सेयर दुई विकास बैंक प्राप्तिअघि वितरण गरिने छ । तर, हकप्रद भने प्राप्ति पछि मात्र वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पूँजी १ ...
  • बैंकको १०० रुपैंया अंकित एक अर्ब १० करोडको सेयरमा कहाँ कहाँबाट आवेदन द… May 11, 2017 Arthatantra
    काठमाडौ । ज्योति विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आज (वैशाख २८ गते) देखि सुरु भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । ज्योतिले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर ...
  • प्रिमियम मूल्यमा बैंकको १ … May 10, 2017 Arthatantra
    काठमाडौ। बैंक अफ काठमाण्डू (बिओके)ले ६१ लाख ५८ हजार ०६७ कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु,एफपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा २१० रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३१० रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ । बैंकले कुल एक अर्ब ९० करोड ९० लाख ७७० रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । प्रकाशित मितिः २०७४ ...
  • स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओमा कसले कति कित्ता हात पारे ? कसरी बाँ… May 9, 2017 Arthatantra
    काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँट भएको छ । बैंकको एफपीओमा १४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । यस आधारमा गोलाप्रथामा सेयर पाउनेको हातमा १० कित्ता परेको छ भने चिठा नपर्नेको चाहिँ हात खाली भएको छ । १५० कित्तादेखि माथि आवेदन दिने सबैले सेयर पाएका छन् । १५० कित्ताका लागि आवेदन दिनेको भागमा पनि १० कित्ता नै ...
  • बैंकको ६५ प्रतिशत बोनस वितरण गर्नेबारे थाहा पाउनुभयो, नभए यो पढ्नुहोस्… May 8, 2017 Arthatantra
    काठमाडौ । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकले ६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सातौं साधारणसभाले ६८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७२।०७३ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७३।७४ को लागि लेखा परिक्षक नियुक्ति एवं संचालक समितिले प्रस्ताव गरे अनुसार बोनस शेयरको कर बापतको १७ लाख १० हजार ५ सय ...
  • बैशाख २९ भित्र सेयरधनी बन्नुस् र बैंकको सय रुपैयाँ अंकित १ अर्ब ६३ करो… May 7, 2017 Arthatantra
    काठमाडौ । वैशाख २९ गतेसम्म कायम सेयरधनीले मात्रै सनराइज बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि वैशाख ३० गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, वैशाख २९ गते बैंकिङ कार्यालय समयभित्र सनराइज बैंकको सेयर खरिद गरिसकेका सेयरधनीले मात्रै सनराइज बैंकले जारी गर्न लागेको हकप्रद सेयरका लागि आवेदन दिन ...
  • सेयरधनीले पाउने भए ११४.२२ … May 7, 2017 Arthatantra
    काठमाडौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थापक र साधारण सेयर अनुपात ७०ः३० कायम गर्न एफपिओ जारी गर्न लागेको जनाएको छ । हाल कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत र सर्वसाधारणसँग १९.५४ प्रतिशत सेयर रहेको छ । कम्पनीले शुक्रबार तीन आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक सम्पन्न ...
  • सेयरधनीलाई १ः१ अनुपातमा हकप्रदको यो अवसर ! बुक क्लोजको मिति थाहा पाईरा… May 5, 2017 Arthatantra
    काठमाडौ। एनबी इन्स्यारेन्स कम्पनीले सर्वसाधारणको लागि शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि आगामी जेठ ४ गते कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक हकप्रद पश्चात कम्पनीको पूँजी १८ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता १८६१ रुपैयाँमा ...
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपीओ पर्यो कि परेन ? बेलुकासम्म थाहा पाउ… May 5, 2017 Arthatantra
    काठमाडौ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले निष्कासन गरेको एफपिओ शुक्रबार बाडँफाँड हुने भएको छ । एनएमबी क्यापिटलले शुक्रबार बेलुकीसम्ममा निष्कासन गर्ने जनाएको छ र तपाईले बेलुकीसम्ममा पर्यने कि परेन जान्नुहुनेछ । हाल बजारमा देखिएको तरलता अभावलार्इ मध्यनजर गर्दै नेपाल धितोपत्र बोर्डले ५० दिनभित्र निष्कासन गर्न निर्देशन दिएकोले एनएमबीले चाँडो निष्कासन गर्न लागेको हो। दुई लाख २५ हजार लगानीकर्ताको ३८ अर्ब बजारमा आउँदा बजारमा ...
  • २५ प्रतिशत बोनस बाँडेको बैंकको २०० प्रतिशत सेयर निष्काशन हुँदै,मिति या… May 4, 2017 Arthatantra
    काठमाडौ । हाम्रो विकास बैंक लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको छ । जेठ ७ गतेदेखि हकप्रद सेयर निष्काशन सुरु हुने भएको छ । असार ११ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । गत ...

[aas_zone zone_id=”6988″]