Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • मध्यमोदी जलबिद्यु्त् आयो… Mar 12, 2017 Arthatantra
    पर्वत । आगामी मङ्सिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । २०७१ मङ्सिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन दिने दाबी गरेका थिए । तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने ...
  • खाना पकाउने ग्यासको मूल्य … Mar 11, 2017 Arthatantra
    काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ । आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ...
  • के तपाईले मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म जारी हकप्रद सेयर किन्नुभएको … Mar 10, 2017 Arthatantra
    काठमाण्डौं । वेष्टन डेभलपमेन्ट बैंकको हकप्रदमा नबिकेको दुई लाख २५ हजार छ सय ३५ कित्ता सेयर चैत १३ गतेदेखि लिलामीमा आउने भएको छ । जसमध्ये एक लाख ६३ हजार पाँच सय एक कित्ता संस्थापक सेयर छ भने ६२ हजार एक सय ३४ कित्ता साधारण सेयर रहेको छ । दाङको धोराहीमा प्रधान कार्यालय रहेको बैंकले कातिक एक गतेसम्म कायम सेयरधनीलाई शतप्रतिशत हकप्रद ...
  • स्टान्डर्ड चार्टर्ड बैंक… Mar 9, 2017 Arthatantra
    काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ । बैंकको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । क्यामपिटलका अनुसरा बैंकले जारी गरेको सो एफपिओ चैत ४ गतेसम्म मात्रै किन्न पाइने छ । बैंकले १०० रुपैयाँ मूल्यमा प्रतिकित्ता ११९० रुपैयाँ थपेर प्रतिकित्ता १२९० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो । बैंकले ...
  • बजारमा उत्साह फर्किएपछि ए… Mar 7, 2017 Arthatantra
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार एक करोड पाँच लाख ३३ हजार ९५९ कित्ता सेयर सुचिकृत भएको छ । विभिन्न कम्पनीको बोनस, हकप्रद, एफपिओ गरेर यो संख्यामा सेयर सुचिकृत भएको हो। नेप्सोमा सबैभन्दा बढि बोनस सेयर सुचिकृत भएको छ । ६ कम्पनीको ५३ लाख १२ हजार ४८ कित्ता बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै, दुई कम्पनीका २७ ...
  • दुई वर्षपछि बल्ल खुल्यो गा… Mar 6, 2017 Arthatantra
    काठमाण्डौं । चार विकास बैंकलाई आफुमा गाभेको नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर कारोबार सेयर कारोबार आजबाट सुचारु भएकोछ । बैंकले बितरण गरेको बोनस समेत समायोजन भएर प्रति कित्ता तीन सय १३ रुपैंयामा बैंकको सेयर कारोबार खुलेको हो । झण्डै दुई बर्षदेखि सेयर कारोबार रोकिदा लगानीकर्ताहरु मर्कामा परेको बताइरहेका थिए । जनवरी १ बाट बैंकको एकीकृत कारोबार सुरु भएको थियो । ...
  • सेयर बजारमा लगानी गर्नेले … Mar 5, 2017 Arthatantra
    सेयर बजारका अधिकांश लगानीकर्तालाई सेयरको मूल्य घट्दा हुने घाटाको बढी चिन्ता हुने गर्छ। हुनु स्वभाविक पनि हो। तर आफूले कारोबार गरी रहेको ब्रोकर, इकाइ किनेको म्युचुअल फण्ड, आफूले बिमा गरेको विमा कम्पनी, पैसा जम्मा गरेको बैंक वा फाइनान्स कम्पनी टाट पल्टे वा डुवे के हुन्छरु भन्ने बारे कमैले सोचेका हुन सक्छन्। अधिकांशमा यी संस्था कहिल्यै टाट पल्टदैनन् भन्ने एक प्रकारको सोचाइ ...
  • तयार बस्नुहोस्, शतप्रतिशत … Mar 5, 2017 Arthatantra
    काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले यही चैत तीन गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले फागुन २३ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले गत वर्ष फागुन ३० गते साधारण सभाबाट शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गराएको हो । रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । बैंकले १९ करोड ४९ ...
  • तपाईलाई कति कित्ता पर्यो, … Mar 4, 2017 Arthatantra
    काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले जारी गरेको आईपिओको बाँडफाँड शुक्रबार गरिएको छ । संस्थाले हालै जारी गरेको ६ लाख कित्ता आईपिओ काठमाडौँको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड परिसरमा बाँडफाँड गरिएको हो । न्यूनतम ५ हजारदेखि अधिकतम एक लाख तीन हजारसम्मको आवेदन दिएका लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धक नविल इन्भेष्टमेन्टले जनाएको छ । नविलका अनुसार चिठ्ठा पर्ने ...
  • बैंकको शतप्रतिशत हकप्रदक… Mar 3, 2017 Arthatantra
    काठमाडौ । ज्योति विकास बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको छ । बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंक र सिद्धार्थ क्यापिटल बिच विहीबार सेयर निष्काशन गर्ने सम्बन्धी सम्झौता भएको हो । ज्योति विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवर र सिद्धार्थ क्यापिटल लि. ...

[aas_zone zone_id=”6988″]