Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • हालै बैंकको ४०% हकप्रद भर्नेले पनि पाउने हुनुभो २०% बोनस,भाग्यमानी सेय… Oct 30, 2017 Arthatantra
    काठमाडौ । मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । यो लाभांश हालै ४० प्रतिशत हकप्रद सेयर भर्ने लगानीकर्ताले पनि पाउनेछन् । बैंकले ४० प्रतिशत हकप्रदसहित कायम हुने चुक्ता पुँजीमा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिन लागिएको बताएको छ । मुक्तिनाथले केहि अगाडि मात्रै ४० हकप्रद सेयर बेचेको थियो ...
  • को हुन् टानका नव निर्वाचित… Oct 30, 2017 Arthatantra
    काठमाडौं । प्रतिस्पर्धिलाई १८ मतले पछाडी छोड्दै ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)को १८ औं अध्यक्षमा निर्वाचित नवराज दाहाल एक सफल र अनुभवी पर्यटन व्यवसायीको रुपमा सुपरिचित छन् । वि.सं. २०२८ सालमा धादिङ जिल्लाको बुढाथुम गा.वि.स (हाल गंगाजमुना गाउँपालीका–७) मा जन्मिएका दाहालले प्रतिस्पर्धि मोहन लम्साललाई ३१३ मतमा रोक्दै ३३१ मत पाएर विजयी भएका हुन् । सन १९९० बाट पर्यटन क्षेत्रमा आवद्ध ...
  • टानमा बाम गठबन्धनको बर्चस… Oct 30, 2017 Arthatantra
    काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सन् २०१७–०१९ को लागि नवराज दाहाल नेतृत्वको समूह विजयी भएको छ । यो पनि पढ्नुहोस्  को हुन् टानका नव निर्वाचित अध्यक्ष नवराज दाहाल (संक्षिप्त परिचय) तीव्र प्रतिस्पर्धामा देखिएको अध्यक्ष पदमा १८ मतान्तरसहित बामगठबन्धनका दाहालले जित हाँसिल गरेका हुन् । कुल ११८६ मत मध्ये ७२७ मत खसेकोमा दाहाललाई ३३१ मत प्राप्त भयो । उता, लोकतान्त्रिक ...
  • ३ दिनभित्रमा लिनुहोस् बैंकको १०० रुपैंया अंकित २ अर्ब ९७ करोड बराबरको … Oct 29, 2017 Arthatantra
    काठमाडौ । मेगा बैंकले जारी गरेको १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रदमा आवेदन दिने मिति आजसहित जम्मा ३ दिन अर्थात् कात्तिक १४ गतेसम्म आवेदन गर्न पाइनेछ । भदौ २७ गतेदेखि निष्काशन खुला गरिएको सो हकप्रद सेयरमा असोज ३० गतेसम्म आवेदन गर्ने म्याद थियो । बैंकले आवेदन गर्ने मिति बढाएर कात्तिक १४ पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता ...
  • बैंकको सेयर छ ? १५.४२% बोनस प… Oct 29, 2017 Arthatantra
    नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १५.४२ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरिएको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैंया छ । बैंकले प्रस्तावित बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने ...
  • तपाईसँग कुनको सेयर छ ? आजबा… Oct 29, 2017 Arthatantra
    काठमाडौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको आइतबार (कात्तिक १२ गते) देखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १०ः४ अनुपातमा (प्रत्येक १० बराबर ४ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८.७७ कित्ता अर्थात् १९ करोड ७३ लाख रुपैंया बराबरको सेयर बिक्री गर्न लागेको हो । मंसिर १८ गतेसम्म यो हकप्रद भर्न पाइनेछ । असोज ...
  • १०० रुपैंया अंकित १९ करोडभन्दा बढिको सेयर खुला,कहाँ–कहाँबाट भर्न पाईन्… Oct 27, 2017 Arthatantra
    काठमाडौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको आइतबार (कात्तिक १२ गते) देखि ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला हुँदैछ । कम्पनीले १०ः४ अनुपातमा (प्रत्येक १० बराबर ४ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८.७७ कित्ता अर्थात् १९ करोड ७३ लाख रुपैंया बराबरको सेयर बिक्री गर्न लागेको हो । मंसिर १८ गतेसम्म यो हकप्रद भर्न पाइनेछ । असोज २६ ...
  • हालै ५% बोनस पाएकाहरुलाई श… Oct 27, 2017 Arthatantra
    काठमाडौ । नेपाल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एकको अनु्पातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि इन्स्योरेन्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको थियो । कम्पनीले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा ...
  • कर्मचारी संचय कोषको यो सूच… Oct 26, 2017 Arthatantra
    काठमाडौ। सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुत्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाबाट दुबै संस्थाको प्रशासकको पदपूर्तिका लागि आवेदन मागेको छ । कात्तिक २३ गतेसम्म आवेदन दिन प्रशासक नियुत्तिका लागि गठित छनौट तथा शिफारिश समितिले भनेको छ । मन्त्रालयले सिफारिश सम्बन्धि कार्यविधि तयार पारेपछि पदपूर्तिका लागि सूचना प्रकाशित गरेको हो । दुबै संस्था अहिले ...
  • ६०% लाभांश सहित ५०% हकप्रद भ… Oct 26, 2017 Arthatantra
    काठमाडौ । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको असोज २१ गते शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४ करोड रुपैयाँबाट बोनस र नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो । संस्थाको पाँचौ बार्षिक साधारण सभा मंसिर ९ ...

[aas_zone zone_id=”6988″]