Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

विशेष
  • कन्डक्टरकी छोरी यसरी बनिन… Aug 19, 2016 Arthatantra
    काठमाण्डौं । रियो ओलम्पिकमा भारतलाई पहिलो पदक दिलाउने साक्षी मलिक रातारात करोडपति बन्न पुगेकी छिन्। साक्षीले बुधबार राती भारतलाई महिला कुस्तीमा कास्य दिलाएकी थिइन्। साक्षीका पिता सुखबीर नयाँ दिल्लीस्थित डिटिसीको बसमा कन्डक्टर छन्। उनले रियोमा भारतलाई पहिलो पदक दिलाएपछि हरियाणा सरकारले २ करोड ५० लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। २३ वर्षीया साक्षीले ५८ केजी मुनिको स्पर्धामा रेपचेजको आधारमा भएको ...
  • के तपाईलाई सेयर बजारको अवस… Aug 19, 2016 Arthatantra
    काठमाण्डौं । सेयर बजार अर्थात नेप्से घट्यो भन्दै धेरै तनाव महसुस गर्ने लगानीकर्ताहरुको संख्या बढ्दै गएको छ । नेप्सेमा दैनिक जसो ४० अंकको गिरावट आएर बजार कतिसम्म घट्ला भन्ने चासो र चिन्ता सर्बत्र छ । तर सेयर किन्न नयाँ लगानीकर्ता प्रबेश गर्ने र छानी छानी राम्रा कम्पनीको शेयर सस्तोमा उठाउने बेला चाँही अब सुरु हुनै लागे जस्तो देखिन्छ । नेपाल ...
  • साँग्रिलाले ल्यायो ९ लाख ६७ हजार कित्ता सेयर, भदौ १५ सम्म किन्न मिल्ने… Aug 18, 2016 Arthatantra
    काठमाण्डौं । साँग्रिला डेभलपमेन्ट बैंकले नौ लाख ६७ हजार कित्ता सेयर बोलकबोलबाट वितरण गर्ने भएको छ । यो बैंकले गत वैशाखमै सस्थापक समूहको यो सेयर बोलकबोलबाट विक्री गर्न खोजेको थियो । बैशाखमा स्थगित गरेको बोलकबोल पुन सुरु गरेको हो । भदौ १० देखि १५ गतेसम्म बोलकबोलबाट सेयर विक्री गर्ने जनाएको छ । बैंकले सस्थापक समूहको अवितरित हकप्रद सेयर बेच्न लागेको हो । ...
  • कैलाश विकास बैंकको सेयर छ ? … Aug 15, 2016 Arthatantra
    काठमाण्डौं । कैलाश विकास बैंकले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् पाँच बराबर एक हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको हालको चुक्ता पुँजी १ अर्ब ५८ करोड ३ लाख ३६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३ करोड १६ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ । यो हकप्रद सेयर जारी भएपछि बैंकको चुक्ता पुँजी १ ...
  • माउण्ट मकालुले ल्यायो ३ लाख ९० हजार कित्ता सेयर, तपाई पनि किन्ने होईन … Aug 14, 2016 Arthatantra
    काठमाडौं । माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई एक बराबर १ दशमलव ५ अर्थात १५० प्रतिशत सेयर वितरण गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले आउँदो भदौ १६ गतेबाट हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रदको अन्तिम म्याद असोज १९ गतेसम्ममात्र रहेको छ ...
  • सफल अनि धनी व्यक्ति बन्न च… Aug 13, 2016 Arthatantra
    काठमाण्डौं । सकारात्मक रूपमा लिने हो भने हामी धनी र सफल व्यक्ति बन्नको लागि यि १० सुत्रलाई ध्यान दिनुपर्ने हुन्छ । – कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादा महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुदैन । – तपाई खुशी रहनु नै दुश्मनका लागि सबैभन्दा ठूलो सजाय हो । – कुनैपनि व्यक्ति आवश्यकता भन्दा धेरै इमान्दार सोझो हुनुहुदैन । किनकि ...
  • सेयर बजार : बढ्नु र घट्नु भनेको यसको सौन्दर्य हो, लगानी गर्नेले बुझ्नै… Aug 12, 2016 Arthatantra
    बजारको नियम भनेको घटबढ हुनु हो । कि बजार केही समय धेरै अंकले बढ्छ कि केही समयको लागि केही अंकले घट्छ । बढेको बजार करेक्सन हुनु बजारको वास्तविकता र नियमित प्रकृया नै हो । सेयर बजारको व्युटी र ब्लेसिंग पनि यहि नै हो । सेयर बजारमा अहिले भैरहेको विभिन्न नकरात्मक टिका टिप्पणी, भए नभएका कुराहरुको अनावश्यक प्रचारबाजी गर्ने, नचाहिने विषयलाई महत्व ...
  • नेपाल बैंकको नाफा नै ३ अर्… Aug 11, 2016 Arthatantra
    काठमाण्डौं । सरकारी स्वामित्व धेरै भएको नेपालको जेठो बैंक नेपाल बैंकले गत आर्थिक बर्षको आकर्षक प्रगति बिबरण सार्वजनिक गर्दै खुद नाफा ३ अर्ब १ करोड कमाएको छ । जगेडा कोष ३८ करोडले र पूँजी कोष ११.४१ ले धनात्मक बनाएर आफुलाई स्वस्थ बैंकमा रुपान्तरण गर्न सफल भएको यस बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ नाघेको छ । बैंकले २३.७४ हकप्रद भने चाँडै ...
  • एउटै रुखबाट ६१ लाख टिपेपछि काभ्रेलीहरु दिनरात रुख कुर्दै ! (स्थलगत रिप… Aug 10, 2016 Arthatantra
    हरिशरण न्यौपाने, काभ्रे ।  कसैले पैसा मागेमा के मेरो घरमा (बारीमा) पैसाको बोट छ र ! भन्दै झर्किने गरेका नेपालीहरु अब एउटै बोटबाट लाखौं टिप्न थालेका छन् । नेपालबाट बिदेशी भूमिमा गएर पैसा पठाउनेहरुलाई पनि नेपालमा बस्नेहरु बिदेशमा बोटमै टपाटप पैसा टिपेर पठाउने गरेको जस्तो सम्झिन्छन् । घरपरिवार इष्टमित्र सबैले त्यस्तै सोच्छन् । तर विचरा ति लाहुरेले बिदेशमा कति धेरै ...
  • सेयर बजारमा दुई कम्पनीको क… Aug 10, 2016 Arthatantra
    काठमाण्डौं । कृषि विकास बैंक र कास्की फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएकोछ । ती दुबै कम्पनीले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको बोनश सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । कृषि विकास बैंकले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको ५१ लाख ३६ हजार कित्ता सेयर आज बुधबार नेप्सेमा सूचीकृत गराएको हो । त्यस्तै, कास्की फाइनान्स लिमिटेडको ४ लाख ८९ ...

[aas_zone zone_id=”6988″]