Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • प्रवासीको सहयोगमा विद्या… Jun 22, 2017 Arthatantra
      बागलुङ। जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् ।गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भवन बन्न लागेको हो । रु २५ लाखको लागतमा बन्ने चारकोठे पक्की भवनको निर्माण कार्य आगामी दसैँसम्म पूरा हुने बतायउको छ। सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन बनाउन लागिएको समाजका अध्यक्ष नरबहादुर ...
  • अस्थायी शिक्षकलाई वार्ता… Jun 21, 2017 Arthatantra
    काठमाडौ । अस्थायी शिक्षकका रूपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै अनशनरत अस्थायी शिक्षक सङ्घर्ष समितिलाई शिक्षा मन्त्रालयले सार्थक वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले मंगलबार बेलुकी अनशनरत स्थल पुगी वार्ताका लागि आह्वान गरेको समिति सचिवालय सदस्य विष्णुप्रसाद पनेरुले जानकारी दिए । समितिले माग पूरा गर्ने गरी भरपर्दो वार्ताको सुनिश्चितता नभएसम्म वार्तामा बस्न ...
  • परीक्षाफल प्रकाशित ! Jun 20, 2017 Arthatantra
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को नेपाल भाषा र संस्कृत विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित मितिः २०७४ असार ६
  • अस्थायी शिक्षकद्वारा बाल… Jun 20, 2017 Arthatantra
    काठमाडौ। अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ । समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग गरेको छ । समितिका संयोजक वृन्दाकुमारदास चौधरीले लामो समय अस्थायीमा कार्यरत शिक्षकको ऊर्जाशील समय शिक्षण पेसामा ...
  • एसईईको पूरक परीक्षा साउन १… Jun 18, 2017 Arthatantra
    काठमाडौ । एसईई पूरक (ग्रेडबृद्धि) परीक्षा आगामी साउन १९ गते बिहिबारदेखि २६ गतेसम्म संचालन हुने भएको छ । साउन १९ गते बिहिबार, अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अग्रेजी । २० गते शुक्रबार, अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीहरुको लागि अंग्रेजी । साउन २१ गते शनिबार, अनिवार्य गणित । २२ गते आइतबार, अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद । साउन २३ गते सोमबार, अनिवार्य ...
  • एसइइको नतिजा सार्वजनिक,नत… Jun 16, 2017 Arthatantra
    परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो । यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परिक्षामा सहभागि भएका ४ लाख ६२ हजार १ सय ...
  •  आजदेखि कक्षा ११ को परीक्… Jun 15, 2017 Arthatantra
    भक्तपुर । आजदेखि देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । आगामी असार १० गतेसम्म सञ्चालन हुने परीक्षामा परीक्षाका लागि देशभरि ९९३ परीक्षा केन्द्रमा परीक्षा सुरु भएको छ । परीक्षामा नियमिततर्फ तीन लाख ४८ हजार ६० र आंशिकतर्फ एक लाख ९९४ गरी ...
  • उत्तर कोरियाबाट मुक्त अमे… Jun 14, 2017 Arthatantra
    वासिङ्टन । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक जहाजमार्फत बुधबार बिहान उनको निवासस्थान ओहायो पु¥याइएको हो । उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो । ओट्टो वारिम्बर नामका ती २२ ...
  • पत्रकार ढकालको उपचारको ला… Jun 14, 2017 Arthatantra
    पोखरा। पत्रकार प्रकाश ढकालको उपचारका लागि रु २२ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि एक हप्ता अघिदेखि गण्डकी मेडिकल कलेजमा भर्ना भएकाले उक्त रकम सहयोग गरिएको हो । ढकाललाई नेपाल पत्रकार महासङ्घ कास्कीले रु १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । उनलाई महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतका पदाधिकारीले अस्पतालमै पुगेर उक्त रकम सहयोग गरेका हुन् । त्यस्तै ...
  • परिक्षाको मुखमा क्याम्पस … Jun 13, 2017 Arthatantra
    डेल्धुरा । बिबिएस दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएपनि डडेल्धुराको भिमदत्त बहुमुखी क्याम्पसको अध्ययन अध्यापन अझै ठप्प रहेको छ । असार २५ गतेदेखि दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा सूची आइसकेको छ तर क्याम्पसमा भने अध्ययन र अध्यापन बन्द रहेको छ । क्याम्पसको आफ्नो भवन नहुँदा अध्ययन अध्यापन सञ्चालन हुन नसकेको क्याम्पस सञ्चालकको भनाइ रहेको छ । विसं २०६५ देखि महेन्द्र नमुना मावि ...

[aas_zone zone_id=”6988″]