Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • स्वास्थ्य मन्त्रालय र प्याब्सनबीच विद्यालयमा नर्स राख्ने विषयमा सम्झौत… Jun 1, 2017 Arthatantra
    काठमाडौ। निजी विद्यालयहरुमा अनिवार्य नर्स राख्ने विषयमा स्वास्थ्य मन्त्रालय र निजी विद्यालयहरुको छाता संस्था प्याब्सनबीच सम्झौता भएको छ । विद्यालय हाताभित्र पेय पदार्थ र जंक फुडमा प्रतिवन्ध लगाउने लगायतका बुँदामा पनि सम्झौता भएको छ । विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सुचना केन्द्रद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका तर्फबाट राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका ...
  • निर्वाचनसँगै परिक्षा सर्यो,कक्षा ११ को परिक्षा असार १ गतेदेखि(नयाँ ताल… May 31, 2017 Arthatantra
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनका कारण पटकपटक स्थगित हुँदै आएको कक्षा ११ को परीक्षा निर्वाचनको मिति सरेसँगै पुनः सरेको हो। बुधबार बसेको परीक्षा बोर्ड बैठकले असार १ गतेदेखि १० गतेसम्म परीक्षा गर्ने निर्णय लिएको हो। वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गते ...
  • नेपाल बैंकद्वारा एउटै विद… May 30, 2017 Arthatantra
    काठमाडौँ । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ । वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्तरण गरेका छन् । बैंक सञ्चालक सदस्य सिंहले यस बैंकको इतिहासमा ...
  • ५३ बर्षीया गोमा पोखरामा कक… May 28, 2017 Arthatantra
    पोखरा । दृढ इच्छा शक्ति भएमा कुनै काम गर्न उमेरले छेक्दैन भन्ने एक उदाहरण पोखराकी एक महिलाले दिएकी छन । उमेरले ५३ बर्ष पुगेकी पोखरा गैरापाटन पराजुली मार्ग घर भएकी गोमा पराजुली शिक्षाको महत्व बुझेर हाल बिद्यालय जान थालेकी छन । नाति नातिना खेलाएर वस्ने उमेरमा पराजुली यति वेला ७(८ बर्षका वालवालीकासंगै बिद्यालय पोशाकमा बिद्यालय जान थालेकी हुन । अन्य वालवालिकाका ...
  • शिक्षा बजेट सिधै स्थानीय त… May 26, 2017 Arthatantra
    काठमाडौ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयलाई निकासा गर्ने बजेट सिधै स्थानीय तहमा पठाउने तयारी गरेको छ । सिधै स्थानीय तहमा रकम विनियोजन भएपछि जिल्ला शिक्षा कार्यालययको दायित्व घट्नेछ । आगामी वर्षमा स्थानीय तहका लागि मात्र ७० अर्ब रुपियाँ स्थानीय तहमा पठाउने तयारी भइरहेको शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बताए । यो रकम शिक्षकको तलब, विद्यार्थीलाई विभिन्न शीर्षकमा दिइने छात्रवृत्ति, पाठ्यपुस्तक खरिद ...
  • गरिमा विकास बैंकले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन ग… May 25, 2017 Arthatantra
    बेनी । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मङ्गला गाउँपालिकाको मङ्गला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा रहेको धनजनता माविमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । जेठ महिनाभर चारै विद्यालयमा एक दिवसीय ...
  • कक्षा सुरु भएकको डेढ महिनामा पनि विद्यार्थीले पुस्तक पाएनन्,अझै ६ लाख … May 24, 2017 Arthatantra
    काठमाडौ। शैक्षिक सत्र सुरु भएको डेढ महिनामा हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव भएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मोवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैंले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक अभाव छ । जनकशिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभएपनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक रहेको देखिएको बताए । जनकशिक्षा शिक्षा ...
  • Over Rs 1 billion China aided schools project launched May 23, 2017 Arthatantra
    Bhaktapur, May 22: A Chinese government aided project amounting to more than Rs 1.51 billion aimed at developing the schools in hilly areas of the country into a model one was launched here on Monday. At a programme launched in the Department of Education (DoE), Chinese Ambassador to Nepal, Yu Hong, and Secretary at the Ministry of Education, Shant Bahadur Shrestha, ...
  • आँखा जाँच्नुस् अनिमात्र ब… May 22, 2017 Arthatantra
    काठमाडौ । हरेक विद्यालयहरुले विद्यार्थीको भर्ना लिँदा अनिवार्य रुपमा उनीहरुको आँखा परीक्षण गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय आँखा स्वास्थ्य नीति ०७४ मा यस्तो व्यवस्था गरिएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो नीति पारित गरेको हो । भर्नाको बेला विद्यार्थीको आँखा परीक्षण गर्न अनिवार्य गरिनुका साथै हरेक वर्ष उनीहरुको दृष्टि परीक्षण गर्नु पर्ने मन्त्रालयको नीति रहेको ...
  • शिक्षाबारे अन्योलमै दलहर… May 19, 2017 Arthatantra
    काठमाडौ। स्थानीय तह पहिलो चरणको चुनावको परिणाम आउने क्रम जारी छ । यही चुनावलाई लिएर धेरै राजनीतिक दलले ‘घोषणापत्र’ सार्वजनिक गरेका छन् । कतिपय दलले नेपालको संविधान (२०७२) ले किटान गरेको व्यवस्थालाई आफ्ना घोषणापत्रमा हुबहु उतारेका छन् । संविधानले मुलुक संघीय प्रदेश किटान गरी स्थानीय तहको चुनाव हुनलाग्दा कतिपय दलले केन्द्रीकृत शासन प्रणालीकै झल्को दिने गरी उल्लेख गरेका छन् । ‘ती ...

[aas_zone zone_id=”6988″]