Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • संस्थागत विद्यालयको शुल्क कम्तिमा १,१८० र बढीमा ३,६७० निर्धारण,अरिरिक्… Apr 18, 2017 Arthatantra
    भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो । संस्थागत विद्यालयले पेस गरेको शुल्क प्रस्ताव विश्लेषण गर्दै शैक्षिक सत्र २०७४ मा भक्तपुर जिल्लामा वर्गीकरण गरिएका विद्यालयले श्रेणीगत ...
  • देशभर भर्ना अभियान सुरु Apr 16, 2017 Arthatantra
    भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यस दिन शनिबार परेकाले आजदेखि देशभर भर्ना अभियान सुरु भएको हो । विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३।१ प्रतिशत बालबालिका र आधारभूत तह ...
  • डेरामा बस्ने शिक्षकमाथि घ… Apr 14, 2017 Arthatantra
    काठमाडौ । कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले नवलपरासीको गैंडाकोट नगरपालिका –२ का विष्णु पौडेल क्षेत्रीलाई बिहीबार पक्राउ गरेको छ । उनले आफ्नै घरमा डेरा गरी बस्ने सरस्वति बोर्डिङ स्कूलका शिक्षक शेषकान्त रिमाललाई कोदालाले हानेर घाइते बनाएका थिए । घाइते शिक्षक रिमालको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवन ज्यान गएको हो । शिक्षक रिमाालको घर नवलपरासीे दुम्किवास नगरपालिका–१ मा ...
  • शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परिक्षा केन्द्र र मिति तोक्यो, कसक… Apr 13, 2017 Arthatantra
    भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यस अघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्नेगरी आयेगले विज्ञापन गरेको थियो । अस्थायी शिक्षकहरुको लागि खुलाइएको आन्तरिक परीक्षा असार २४ गते शनिवार ११ बजे पाँचै विकास क्षेत्रमा एकैचोटी हुने भएको छ । आयोगले बुधवार परीक्षाको मिति र केन्द्र सार्वजनिक ...
  • निजी विद्यालयको मनपरी शुल… Apr 12, 2017 Arthatantra
    काठमाडौ । शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमा विषयमा अझै निर्णय हुन सकेको छैन । सरोकारवाला निकायले निर्णय गर्न नसक्दा शैक्षिक सत्र सुरु नहुँदै विद्यालय सञ्चालकले मनपरी शुल्क लिएर विद्यार्थी भर्ना गरिरहेका छन् । नियमानुसार शैक्षिक सत्र सुरु हुनुभन्दा तीन महिनाअघि निजी स्कुल सञ्चालकले आफूले विद्यार्थीबाट लिन चाहेको ...
  • वैशाख २ गतेदेखि देशभर भर्न… Apr 11, 2017 Arthatantra
    भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ। यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाँचदेखि १२ वर्ष उमेर समूहका नौ प्रतिशत बालबालिकालाई विद्यालय ...
  • विश्वविद्यालयको पढाइ पनि … Apr 8, 2017 Arthatantra
    काठमाडौ । विद्यार्थी शून्यप्रायः हुन थालेपछि त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका केही विषयलाई निश्चित क्याम्पसमा मात्र पठनपाठन गराउने तयारी थालेको छ। उच्च शिक्षा हासिल गरेका आफ्ना विद्यार्थी अधिक संख्यामा बेरोजगार बनेपछि शैक्षिक गुणस्तर बढाउन सेमेस्टर प्रणाली अपनाउन थालेको त्रिवि अलोकप्रिय बन्दै गएका विषय हटाउने वा अन्य क्याम्पसमा समायोजन गर्ने टुंगोमा पुगेको हो। तर, यी विषयका प्राध्यापक्शिक्षक आफू संलग्न ...
  • फेसबुकबाटै पैसा पठाउन वा ल… Apr 7, 2017 Arthatantra
    फेसबुक म्यासेन्जरको माध्यमबाट पनि पैसा पठाउन वा लिन सकिने भएको छ। पेपल जस्तै गरी यसबाट पनि पैसा लिन वा दिन सकिने भएको हो। यो सुविधा पाउनको लागि विभिन्न चार चरणहरु पार गर्नुपर्नेछ। पहिलो चरणमा डेविट कार्डलाई म्यासेन्जरमा कनेक्ट गर्नुहोस्। यस आईओएस् एप्स् तपाईको सेटिङमा ट्याप गरी भुक्तानी टाइप गरेपछि पहिलो प्रक्रिया पुरा भएको मानिन्छ। दोस्रो चरण तपाई जो सँग पैसा पठाउन वा ...
  • वाईवाईको ‘बनौं आदर्श नागर… Apr 6, 2017 Arthatantra
    काठमाडौ । चौधरी ग्रुपको सिजी फुड्स प्रालिले उत्पादन गर्ने वाइवाई चाउचाउले बनौं आदर्श नागरिक अभियान आरम्भ गरेको छ । कम्पनीले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत जनचेतना मुलक अभियान सुरु गरेको जनाएको छ । अभियानमा सडक दुर्घटना न्यूनिकरण र दुर्घटना भएपछि घाइतेलाई अस्पताल लैजानको लागि आर्थिक सहयोग लगायतका काम गरिनेछ । यी कामका लागि चौधरी ग्रुपले ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग सहकार्य ...
  • चुनावमा उठ्न तीन शिक्षकले … Apr 4, 2017 Arthatantra
    झापा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ झापामा दुई प्रधानाध्यापकसहित तीन जना शिक्षकले जागिर छाडेका छन्। शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरूले जागिरबाट हालै राजीनामा दिएका हुन्। राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिवनारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक ...

[aas_zone zone_id=”6988″]