Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • सक्रिय राजनीति गर्ने एक दर… Mar 31, 2017 Arthatantra
    गुल्मी । शिक्षण पेशामा आबद्ध रहँदै सक्रिय राजनीति गर्ने गुल्मीका १३ शिक्षक कारबाहीमा परेका छन् । तीमध्ये ५ जनालाई बर्खास्त नै गरिएको छ । म्याग्दीका जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले १३ शिक्षकहरुलाई कारबाही गरिएको र तीमध्ये ५ जनालाई निश्कासन तथा बाँकीलाई उनीहरुको गल्तिको आधारमा सजायँ तोकिएको जानकारी दिए । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गुल्मीका केही शिक्षकहरु आ-आफ्नो राजनैतिक दलको चुनावी प्रचार ...
  • सीटीईभीटीबाट प्राविधिक श… Mar 29, 2017 Arthatantra
    काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बर लगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ । सीटीईभीटीले गरेको व्यावसायिक पाठ्यक्रम ९प्रोफेसनल कोर्स० निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो । तीन महिना अर्थात ३९० घण्टाको प्राविधिक शिक्षा सञ्चालन भइरहेको कोर्सलाई बढाएर सीटीईभीटीले एकवर्षे अर्थात १६०० घण्टासम्म पुर्याउने ...
  • स्थानी चुनावमा उठ्नका लाग… Mar 28, 2017 Arthatantra
    काठमाण्डौं । अब हुने स्थानीय तहको चुनावबाट छानिने जनप्रतिनिधि कस्तो हुनुपर्छ ? संविधान र स्थानीय तह निर्वाचन ऐनले उम्मेदवार हुन केही योग्यता तोकेका छन् । शैक्षिक योग्यता भने तोकिएको छैन। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य बन्न मतदाता नामावलीमा नाम भएर २१ वर्ष पुगे पुग्छ। शैक्षिक योग्यता नतोकिएकाले निरक्षर पनि उम्मेदवार हुन पाउँछन्। उम्मेदरवारका लागि यसअघि ...
  • परीक्षाफल प्रकाशित ! Mar 26, 2017 Arthatantra
    काठमाडौ। त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ असार–साउन महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीन वर्षे बिबिएस दोस्रो वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ । यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने छ । प्रकाशित मितिः २०७३ चैत १३
  • एसइई दिएका विद्यार्थीले ३… Mar 24, 2017 Arthatantra
    काठमाडौ। शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ ( रु. ३००) मा केबलकार चढ्न पाउने भएका छन् । यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही चैत मसान्तसम्मका लागि मात्र ल्याएको हो । यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिई आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध ...
  • कुलपति उपाध्यायलाई सहमति … Mar 23, 2017 Arthatantra
    कावासोती। ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायलाई सहमति राष्ट्रिय सम्मान प्रदान गरिएको छ । प्रथम अन्तर्राष्ट्रिय प्रकृति कला उत्सवका अवसरमा बुधबार कावासोतीमा उनलाई रु १५ हजार नगदसहित सम्मान गरिएको हो । दोखलालगायत जिल्लामा भूकम्प प्रभावितका लागि उपाध्यायले पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सहमतिले जनाएको छ । गैरसरकारी संस्था सहमतिले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष एकजना राष्ट्रिय व्यक्तित्वलाई यो पुरस्कारले सम्मान ...
  • बैंकको सक्षरता अभियान कार… Mar 22, 2017 Arthatantra
    काठमाडौं। यती डेभलपमेन्ट बैंकले वित्तीय साक्षरताका लागि कार्यक्रम सुरु गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘जोडौं एक नाता खोली बैंकमा खाता’ नारासहित चेतनामूलक कार्यक्रम गर्ने भएको छ। बैंकले ग्रामिण क्षेत्रहरुमा बैंकिङ र बचतको महत्व बारे जानकारी दिन चेतनामूलक कार्यक्रम तथा वित्तीय साक्षरता कार्यक्रम अभियानलाई सञ्चालन गर्ने जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्रामिण भेगका महिला समूह, सरकारी विद्यालय तथा शिक्षाको ...
  • गिट्टी कुटेर भविष्य हेर्दै दलित बालबालिका,पढ्न पाउने अधिकार गरिबीको मह… Mar 21, 2017 Arthatantra
    जाजरकोट। त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी नदीबाट बालुवा बोक्ने काम गर्छिन् । छोरीलाई ...
  • परीक्षाफल प्रकासित Mar 20, 2017 Arthatantra
    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ। परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ...
  • विद्यालय निर्माणका लागि आ… Mar 19, 2017 Arthatantra
    काठमाण्डौं । आनी छोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गरेकी छिन् । यहाँको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उनले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गरेकी हुन् । सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उनले आत्माशान्तिका लागि सहयोग गरेको बताइन् । उनको सहयोगले आफ्नो विद्यालय निर्माण गर्ने ...

[aas_zone zone_id=”6988″]