Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • दुई सय उनन्चालीस विद्यार्… Mar 17, 2017 Arthatantra
    बैतडी। बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसइई) यसपटक बैतडीमा २३९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । समयमा विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेको र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शङ्करदत्त जोशीले जानकारी दिए । यो वर्ष बैतडीमा नियमिततर्फ दुई हजार ६७८ छात्र र २ हजार ७५८ छात्रा गरी पाँच ...
  • एसइई परीक्षा सुरु, नियम उल… Mar 16, 2017 Arthatantra
    काठमाण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ। परिक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा छन्। माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय ...
  • करिब ८ लाख विद्यार्थी हराए… Mar 15, 2017 Arthatantra
    काठमाण्डौं । दश वर्षअघि अर्थात् विसं २०६४मा १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले भोलि चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागिता जनाउँदै छन्। एक दशकको अवधिमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी बीचैमा हराएको सरकारी तथ्याङ्कले ...
  • एसइई परीक्षाको तयारी पूरा Mar 12, 2017 Arthatantra
    इनरुवा। सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको छ । पहिलो पटक एसएलसी परीक्षाको बदलामा भइरहेको यो परीक्षाका लागि सबै तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ । जिल्लामा एसइई परीक्षाका लागि ४६ वटा परीक्षा केन्द्र र सोही सङ्ख्यामा केन्द्राध्यक्ष तथा ९२ जना सहायक केन्द्राध्यक्ष चयन गरी परिचालन गर्ने तयारी भएको सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले ...
  • अब कक्षा ११ र ९ पनि ग्रेडिङ… Mar 9, 2017 Arthatantra
    काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ । गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन एसएलसी) लेटर ग्रेडिङ सुरु गरेको मन्त्रालयले यस वर्षदेखि कक्षा ११ को नतिजा पनि लेटर ग्रेडिङ पद्धतिमा निकाल्न लागेको हो । मन्त्रालयले यसका लागि आवश्यक कार्यविधि बनाउँदै छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले ...
  • माध्यमिक शिक्षा परीक्षाक… Mar 8, 2017 Arthatantra
    भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ३ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि देशभर कुल एक हजार ९२३ केन्द्र निर्धारण गरेको छ । विगतका वर्षमा एसएलसी परीक्षाको रुपमा लिइँदै आएपनि यसवर्षदेखि एसइइ नाम दिएको कक्षा १० को अन्तिम परीक्षाका लागि केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए । परीक्षामा कुल पाँच लाख ३८ हजार १८२ ...
  • विद्यार्थी बढाउन दुर्गमम… Mar 7, 2017 Arthatantra
    गोरखा। विद्यालय छाड्दै विद्यार्थी गुम्बामा लामा पढ्न गएपछि जिल्ला शिक्षा कार्यालय गोरखाले उत्तरी भेगका विद्यालयमा आवासीय सुविधा वृद्धि गरी गुम्बाका विद्यार्थी पुनः विद्यालयमा फर्काउने अभियान सुरु गरेको छ । सरकारी विद्यालयमा भर्ना गरेपनि लामा पढ्न भन्दै बीचमै कक्षा छाडेर विद्यार्थी गुम्बा गएपछि विद्यालय रित्तिने अवस्थामा पुगेपछि अभियान थालिएको हो । सरकारी विद्यालय बन्द भएको बिही गाविसमा विद्यार्थी गुम्बामा लामा पढ्न गएका ...
  • समुदायले संचालन गरेको प्र… Mar 5, 2017 Arthatantra
    मोरङ । “रक्तचाप जाँच गर्न स्थानीय स्वास्थ्य क्लिनिकमा जाँदा हाम्रै संस्थामा पढेका स्वास्थ्य सहायक भेटेँ । मैले त ख्यालै गरेको थिइन, उनले नै परिचय दिएर सम्झाए, त्यसबेला निकै गौरव महसुुस भयो ।” मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक विनोद अर्यालसँग प्रतिष्ठानले चलाएका रोजगारमूलक प्राविधिक शैक्षिक कार्यक्रमको सकारात्मक प्रभावका यस्ता उदाहरण धेरै छन् । स्थानीय मङ्गलबारे अस्पतालका ती स्वास्थ्य सहायक प्रकाश ...
  • एसएलसीमा सी ग्रेडभन्दा नि … Mar 2, 2017 Arthatantra
    काठमाडौं । एसएलसी परीक्षामा कम्तीमा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थी मात्रै लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने भएका छन् । एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भएका परीक्षार्थीहरु खरिदार वा सो सरहको परीक्षाका लागि सामान्यतः योग्य ठहरिन्छन् । लोकसेवा आयोगले हालै शिक्षा मन्त्रालयसँग समन्वय गरेर खरिदार परीक्षाका लागि शैक्षिक योग्यता निर्धारण गरेको हो । लोकसेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मीविलास कोइरालाले भने, ‘अब खरिदारको ...
  • पुष्पलता क्याम्पसको स्वव… Mar 1, 2017 Arthatantra
    लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–११ दुईपिप्लेमा रहेको पुष्पलता जनएकता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिंगो कार्य समितिमा सबै महिला चयन भएका छन् । क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की संगीता भुजेल, उप–सभापतिमा नेविसंघकी बिना श्रेष्ठ, सचिवमा अनेरास्ववियुकी निशा कुमाल, सह–सचिवमा अनेरास्ववियुकै बिनिता श्रेष्ठ, कोषाध्यक्षमा नेविसंघकी सञ्जु कँडेल क्षेत्री चयन भएका छन् । यस्तै सदस्यमा निशा थापा मगर, सुष्मा श्रेष्ठ, ...

[aas_zone zone_id=”6988″]