Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • एसएमएसमार्फत यसरी हुँदैछ … Feb 14, 2017 Arthatantra
    जुम्ला । जिल्ला शिक्षा कार्यालयको निर्देशनमा जुम्लाका सामुदायिक विद्यालयले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् । माघ २५ गतेबाट कार्यालयको निर्देशनमा यहाँका विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा विद्यार्थीको चहलपहल देखिन थालेको छ । खासगरी जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो अभियान सुरु भएको छ । माघ २५ गते सरोकारवालासँगको ...
  • विप्लव माओवादी विद्यार्थ… Feb 13, 2017 Arthatantra
    काभ्रे । नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो । बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगङ्गा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमङ्गला बहुमुखी क्याम्पस, पाँचखाल र डेडीथुम्का पब्लिक ...
  • जर्मनीका १४ विश्वविद्यालय, जहाँ संस्कृत पढ्न विश्वभरीकै विद्यार्थी ओइर… Feb 12, 2017 Arthatantra
    जर्मनी । यहाँको हाइडेलबर्ग बिश्वबिद्यालयमा हरेक दिन बिहान बैदिक मंगलोचारणको ध्वनी सुनिन्छ। गुरुदेवलाई प्रणाम गरेपछि संस्कृत भाषाको पढाई शुरु हुन्छ। संस्कृतका प्रारम्भिक शब्दज्ञान, शब्द विन्यासदेखि लिएर बोलीचाली गर्न सिकाइने सो कलेजका बिद्यार्थीहरु संस्कृतमै सम्बाद गर्छन् । हाइडेलबर्ग बिश्वबिद्यालयबाट शुरु भएको संस्कृत भाषा सिकाइको अभियान अहिले जर्मनीका १४ बिश्वबिद्यालयमा फैलिएको छ। जबकि हिन्दी, नेपाली, तामिल भाषीहरुको बाक्लो बसोबास रहेको बेलायतमा जम्मा ४ ...
  • राजधानीका क्याम्पस प्रमु… Feb 10, 2017 Arthatantra
    काठमाडौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजधानीका क्याम्पस प्रमुखहरूले आफूहरू असुरक्षित रहेको गुनासो गरेका छन्। लिखित र मौखिक रूपमा धम्की आएको भन्दै क्याम्पस प्रमुखहरूले स्ववियु चुनावको वातावरण बनाउनसमेत आग्रह गरेका छन्। त्रिविले १४ फागुनमा स्ववियु चुनावको तयारी गरेपछि पक्ष र विपक्षमा रहेका विद्यार्थी संगठनबाट क्याम्पस प्रमुखहरूले असुरक्षित महसुस गरेका हुन्। पाटन संयुक्त क्याम्पसका प्रमुख प्रा.डा. माधव गौतमले चुनाव नजिकिएसँगै चारैतिरबाट ‘थ्रेट’ आएको बताए। ...
  • १७ दिनसम्म पनि केयूको ताला… Feb 8, 2017 Arthatantra
    काठमाडौ। काठमाडौ विश्वविद्यालयका विद्यार्थीले विगत १७ दिनदेखि ठप्प रहेको पढाइ सुचारुको माग गरेका छन् । विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सतर्फका एक सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरिएको तालाबन्दीका कारण आफूहरुको पढाइमा असर परेको भन्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विश्वविद्यालयमा फार्मेसी द्वितीय वर्षमा अध्ययनरत पूजा भेटुवालले परीक्षा नजकिँदै गरेको अवस्थामा गरिएको तालाबन्दीका कारण आफूहरु पढ्न पाउने ...
  • अबदेखी शिक्षकहरुलाई महिन… Feb 7, 2017 Arthatantra
    काठमाडौ । सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको छ । यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलबलाई तथ्यांक प्रणाली विकास गरी वितरण गर्न लागिएको हो । सरकारले अब शिक्षकको तलबका लागि मात्र ...
  • कोलोराडोमा नेपाली भाषा कक… Feb 6, 2017 Arthatantra
    नातिबाबु भट्ट कोलोराडो अमेरीका । नेपालीहरुको सकृयतामा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा कोलोराडोमै पहिलो नेपाली भाषा कक्षा सुरु गरिएको छ । लङमन्ट स्थित आर्ट सेन्टरमा आईतबार एक समारोह बिच समाजसेवी नारायण श्रेष्ठले सरस्वतीको फोटोलाई धुप बत्ती गरेर तथा क्लका अध्यक्ष जोशन श्रेष्ठले गमलामा पानी हालेर नेपाली भाषा कक्षाको सुभारम्भ गरेका हुन् । नेपाली राष्ट्रियगान गाएर सुरुगरिएको उद्धाटन समारोहमा लायन्सका ६ नर्थ ईष्टका ...
  • परिक्षाफल प्रकाशन,८६.२४ प्… Feb 5, 2017 Arthatantra
    भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिए । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उनले जानकारी दिए । बोर्डले कक्षा ११ ...
  • सरकारले शिक्षामा कालो व्य… Feb 4, 2017 Arthatantra
    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का उपमहासचिव राजेन्द्र बानियाँले सरकारले शिक्षाको नाममा कालो व्यापार गरेको आरोप लगाएका छन् । विभूति विद्या मन्दिरको १०औं अभिभावक दिवसका अवसरमा उपमहासचिव बानियाँले निजी विद्यालय दर्ता गर्न तीन लाख रुपैयाँ तिर्नु पर्ने तर सरकारी तलब र भत्ता खाएर सञ्चालन गरेको दरबार हाई स्कुलको अवस्था नाजुक हुँदै गएको सन्दर्भ उल्लेख गर्दै यस्तो बताएका ...
  • परीक्षाफल प्रकाशन ! Feb 3, 2017 Arthatantra
    काठमाडौ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफलwww.educationsansar.com,www.edusanjal.com,www.tu.ntc.net.npर www.educationkhabar.com  मा पनि हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि परीक्षाफल थाहा पाउन सकिनेछ । साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ...

[aas_zone zone_id=”6988″]