Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • कुटो कोदालो बोकेर बिद्याल… Feb 1, 2017 Arthatantra
    खोटाङ। विद्यालय भन्नेबित्तिकै बिहान बेलुका घरको काम भ्यायो, दिउँसो कक्षामा सरहरुले पढाएको किताबको पाठ पढ्यो र फर्कियो । बेलुका घरमा आएर गृहकार्य ग¥यो अनि फेरि भोलिपल्ट विद्यालय गएर सरलाई बुझायो । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रुमल्लिएको छ । अहिलेको पुस्ताले आर्जन गरेको शिक्षा किताबी ज्ञानमा मात्र सीमित छ, व्यावहारिक छैन । देशविदेशका ठूल्ठूला शिक्षाविद्ले लेखेका पुस्तक पढ्यो, अन्त्यमा पढायो–पढायो पाठ, ...
  • विदेश अध्ययन गर्न जान चाहनुहुुन्छ ? हेर्नुहोस् कुन देश जान कति लाग्छ ख… Feb 1, 2017 Arthatantra
    काठमाण्डौं । युवाहरूमा अध्ययनका लागि विदेश जाने चलन बढ्दो छ। ‘स्टुडेन्ट भिसा’ मा विदेश पठाउन परामर्श दिँदै आएका संस्थाहरूका अनुसार प्लस–टु पास गरेकादेखि पिएचडी गरेका विद्यार्थीसम्म विदेश जान खुट्टा उचालिरहेका छन्। तर, राम्रो परामर्शको अभावमा पैसा गुमाएको वा विदेश पुगेर दुःख पाएकाहरूको संख्या पनि उत्तिकै छ। युवाहरूको यो बढ्दो अभिरुचिसँगै उनीहरूलाई परामर्श दिन १ हजार ५ सय वटा कन्सल्टेन्सी शिक्षा ...
  • विद्यालयलाई रु ३० लाख बराब… Jan 31, 2017 Arthatantra
    म्याग्दी । बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई एक दम्पतीले रु ३० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् । विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले गत बिहीबारदेखि सञ्चालित महायज्ञ तथा धार्मिक, शैक्षिक महोत्सवको अवसरमा जग्गा सहयोग प्राप्त भएको हो । तातोपानी फापरखेत घर भई हाल चितवन टाँडी निवासी टुङ्गलाल अधिकारी र उनकी श्रीमती तारा अधिकारी शर्माले ...
  • बिधार्थी नेताहरु हुनेभो स… Jan 28, 2017 Arthatantra
    काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि  फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी दिए । उनका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन ...
  • आफ्ना बालबालिकाको ख्याल ग… Jan 26, 2017 Arthatantra
    अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिएका छन् । “अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,” हसारले संचारमाध्यमलाई बताए । हिमपात विगत केही दिनदेखि नै भइरहेको र कतिपय ...
  • प्याब्सन अध्यक्षकै विद्य… Jan 24, 2017 Arthatantra
    काठमाडौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष प्रमुख रहेको विद्यालयमै नियमविपरीत विदेशी नागरिकलाई प्रिन्सिपलको जिम्मेवारी दिएको पाइएको छ । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले तीन दशकअघि खोलेकोे डिल्लीबजारस्थित सूर्योदय आवासीय माध्यामिक विद्यालय, प्याब्सनका पूर्वअध्यक्ष भोजबहादुर शाह संस्थापक रहेको मैतीदेवीस्थित ‘आनन्दभूमि हाई स्कुल’ र प्रेम वलीको ‘ब्ल्यु स्काई पब्लिक स्कुल’ समायोजन गरी नयाँ नामाकरण गरिएको ‘एसएबी पब्लिक स्कुल’मा संयुक्त राज्य अमेरिकाको कोलोराडो ...
  • नेपाल पर्यटन बोर्डमा खुल्यो २५ अधिकृतका लागि जागिर, हेर्नुहोस् विज्ञाप… Jan 23, 2017 Arthatantra
    काठमाण्डौं । नेपाल पर्यटन बोर्डले सोमबार विज्ञापन प्रकाशित गरी एकैपटक २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । सो दरखास्तमा  खुलातर्फ मात्रै १४ जना अधिकृत मागिएको छ । महिला ४, आदिवासी/जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ । अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको हुनुपर्छ । २१ वर्ष उमेर पुरा भएको र ...
  • परीक्षाफल प्रकाशन ! Jan 22, 2017 Arthatantra
    काठमाडौ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ ‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार पनि परीक्षाफल थाहा पाउन सकिनेछ । साथै ४९४९ मा एसएमएस गरेर पनि ...
  • स्ववियु निर्वाचनका लागि स… Jan 21, 2017 Arthatantra
    काठमाडौ। आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन सबै सरोकार निकाय तयार देखिएको छ । नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै निर्वाचनका लागि सबै तयार रहेको बताए । त्रिविका खेलकुद तथा ...
  • केयु उपकुलपतिमा पुनः आए मक… Jan 20, 2017 Arthatantra
    काठमाण्डौं । काठमाण्डौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा रामकण्ठ माकाजू नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा माकाजूलाई पुनस् नियुक्त गरेको शिक्षामन्त्रीका स्वकीय सचिवले जानकारी दिए। चार वर्षको कार्यावधि समाप्त भएपछि गएको मंसिर २६ गतेपछि केयु उपकुलपतिविहीन थियो। शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले मकाजूसहित पाँच जनाको नाम सिफारिस गरेको थियो। चिकित्सक समेत रहेका माकाजुले ...

[aas_zone zone_id=”6988″]