Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • सेयर बजारका प्राविधिक शब्द नजानेर समस्यामा हुनुहुन्छ ? नेप्सेले ल्यायो… Jan 4, 2017 Arthatantra
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले एजुकेशनल वेबसाइट सुरु गरेको छ। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले लगानीकर्तालाई पूँजीबजारका बिषयमा जानकारी दिनका लागि वेबसाइट सुरु गरिएको बताए। यो वेबसाइटमा सेयर बजारका प्राबिधिक शब्द, धितोपत्र संग सम्बन्धित ऎन नियम र पूँजी बजारका उपकरणको बारेमा जानकारी दिईने छ । यसका लागि नेप्सेले ल्याएको साइट http://nepse.co:8080/nepse/ हो । पराजुलीका अनुसार धेरै लगानीकर्ताले हकप्रद सेयर, अग्राधिकार सेयर, ...
  • वृहत् शैक्षिक मेला हुँदै, स्वदेशी र विदेशी शिक्षा प्रणालीका बारेमा परा… Jan 2, 2017 Arthatantra
    पोखरा । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) कास्कीद्वारा हिजो आइतबार आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एव्म गुणस्तरीय शिक्षा आर्जनका लागि निःशुल्क परामर्श सेवा प्रदान गरिने ...
  • चकलेट बाँड्दै विद्यार्थी … Dec 31, 2016 Arthatantra
    महोत्तरी । दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दैआएका छन् । महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रअ रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहेका छन् । विसं २०६४ मा एक्सन नेपाल नामक संस्थाले बाटाको छेउमा दुईकोठे अर्धपक्की भवन बनाइदिएपछि त्यस समुदायका बालबालिकालाई आफूले ...
  • त्रिविको ४२औं दिक्षान्त स… Dec 29, 2016 Arthatantra
    काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको ४२ औं दिक्षान्त समारोह ललितपुरमा विशेष कार्यक्रम गरी सकिएको छ। समारोहबाट २०७२  जेठ १८ देखि असार १ गतेसम्म स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधी उत्तीर्ण गरेका ९ हजार ७ सय ३४ विद्यार्थी दिक्षित भएका छन्। चार वटा संकाय र पाँच वटा अध्ययन संस्थानकातर्फबाट उतीर्ण भएका झण्डै ८४ हजार बिद्यार्थी मध्ये समारोहमा सहभागी हुन आवेदन दिएका ९ हजार ७ ...
  • बजारमा आयो ‘सेयरबाट करोडप… Dec 26, 2016 Arthatantra
    काठमाण्डौं । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आएको छ । विमोचन भएको एक हप्तामै पहिलो पाँच हजार प्रति बिक्री भएको पुस्तकको दोस्रो सँस्करण गत असारमा बजारमा आएको थियो । उक्त संस्करणको पाँच हजार प्रति बिक्री भए पछि परिमार्जन गर्दै केही विषय थप गरेर भट्टराईले तेस्रो संस्करण बजारमा ल्याएका हुन् । पुस्तकको पहिलो संस्करण गत जेठ ...
  • नेपालमा पुस्तकालयसम्बन्ध… Dec 22, 2016 Arthatantra
    काठमाण्डौं । मुलुकमा मानिसहरु प्रतिष्ठित पेसा वा पदको खोजीमा रहेका हुन्छन्। लाइबेरियन पेसालाई पनि सानो पेसाका रुपमा लिने मानसिकता नेपाली समाजमा अझै प्रचलनमा छ। के साँच्चिकै लाइबेरियन पेसा सानो पेसा नै हो त ? विश्वका विभिन्न मुलुकमा लाइबेरियन पेसालाई विचार गर्ने हो भने ठूलाठूला प्रतिष्ठित व्यक्तिले पनि लाइबेरियनको काम गरिसकेको तथ्य फेला परेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुुङ, इजरायलका पूर्व ...
  • अब फेसबुकमा गलत समाचार पोष… Dec 19, 2016 Arthatantra
     जर्मन सरकारले फेसबुकले गलत समाचार पोष्ट गरे प्रति समाचार पाँच लाख यूरो जरिवाना तिर्नुपर्ने नयाँ कानन बनाएको छ। फेसबुकमा गलत समाचार पोष्ट हुन थालेको बिषयले ठूलो बिवाद उत्पन्न गराएपछि २ दिन अगाडी मात्र ‘गलत पोष्टलाई नियन्त्रण गर्न नयाँ योजना कार्यान्वयन गर्न लागेको छ’ फेसबुकले सार्वजानिक गरेको थियो। फेसबुकलाई गलत समाचार र पोष्टलाई नियन्त्रण केहि वर्षदेखि नै आग्रह गरिएको भएपनि वेवास्ता गरेका ...
  • परिक्षाफल प्रकाशित, ५१.७१ … Dec 16, 2016 Arthatantra
    भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षामा ५१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । परीक्षामा दुई लाख ६६ हजार एक सय तीन सहभागी भएकामा एक लाख ३७ हजार ६०५ परीक्षार्थी उत्तीर्ण भएका छन् । ...
  • लोक सेवा आयोगले माग्यो ५ स… Dec 14, 2016 Arthatantra
    काठमाण्डौं । लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि यत्तिको संख्यामा अधिकृत माग गरिएको हो । यो पदमा आवदेन दिनेहरुका लागि माघ ४ गतेसम्म समय दिइएको छ । खुलातर्फ २७४, महिला ७३, आदिबासी/जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा ...
  • पन्ध्र सय सेयर सदस्य भएको … Dec 12, 2016 Arthatantra
    काठमाण्डौं  । सरकारले आर्थिक रुपमा जर्जर भएको साझा प्रकाशन बचाउन ३० करोड  दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी  ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । करिब एक हजार ५०० स्रष्टा सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत छ महिनादेखिको तलब नपाएको गुनासो गर्दै आएका छन् । विगतमा ...

[aas_zone zone_id=”6988″]