Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • अब १२ कक्षा पढेपछि एसएलसी … Jun 5, 2016 Arthatantra
    काठमाडौं । शिक्षा ऐनमा संशोधन भएपछि एसएलसी परिक्षासमेत परिवर्तन भएको छ । व्यवस्थापिका संसद्ले शिक्षाऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरिएपछि शिक्षा क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको छ । ऐन संशोधनसँगै अब देशको परिक्षा प्रणाली व्यवस्थापन गर्ने छुट्टै निकाय रहने भएको छ । ९ देखि १२ कक्षासम्मलाई माध्यमिक तह मानेर कक्षा १२ मा हाल भइरहेका प्रवेशिका परीक्षा हुनेछ । हाल कक्षा १० लाई आधार बनाएर ...
  • चर्को शुल्क, कमजोर पढाई Jun 4, 2016 Arthatantra
    काठमाडौँ । ललितपुरको ग्रीनतारा नर्सिङ कलेजमा प्रमाणपत्र नर्सिङ पहिलो बर्षमा ४० जनाले परीक्षा दिएका थिए ।  सिटीईभिटी परीक्षा नियन्त्रण कार्यालयले एक साताअघि सार्वजनिक गरेको नतिजामा नौ जनामात्रै उत्तीर्ण भए । अरु सबै बेसिक साइन्स विषयमा अनुत्तीर्ण भए । यस्तै, चितवनकै ओसिस मेडिकल कलेजमा ३९ जनाले परीक्षा दिएकोमा पाचँ जना मात्रै उत्तीर्ण भए ।  प्रिन्सिपल शर्मिला गजमेरका अनुसार गत वर्ष एक जना ...
  • विद्यालयका लागि करिब २ करो… Jun 3, 2016 Arthatantra
    सोलुखुम्बु । भूकम्पले पूर्ण क्षति पु¥याएको विद्यालय भवनको पुनःनिर्माणका लागि हिमाली गाविस चोरीखर्क–९ सानोगुमेलास्थित जनसेवा निम्न माध्यमिक विद्यालयको १२ कोठे भवन निर्माणका लागि चाइनाको एभरेष्ट फ्यूचर फाउन्डेसनले रु एक करोड ९८ लाख आर्थिक सहयोग उपलब्ध गराएकोछ । गत वर्ष वैशाख १२ गतेको भूकम्पले तीन वटा भवनमा पूर्ण क्षति पु¥याएपछि विद्यालयको पठनपाठनमा समस्या भइरहेको थियो । बिहीबार विद्यालयमा भएको एक कार्यक्रममा एभरेष्ट ...
  • एसएलसी परीक्षाको नतिजा अस… May 31, 2016 Arthatantra
    काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालय एसएलसीको नतिजा असार पहिलो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। ९० प्रतिशत काम सकियो, नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ढिलोमा असार पहिलो साताभित्र नजिता आइसक्छ। सम्पूर्ण जिल्ला तथा केन्द्रबाट उत्तरपुस्तिका सम्परीक्षण भइ कार्यालयमा आइसकेको उनले बताए। चैत १८ देखि २९ गतेसम्म चलेको परीक्षामा नियमित र आंशिक गरी ६ लाख १५ हजार विद्यार्थी सहभागी भएका थिए। १८ चैत २०७३, ९।००
  • विद्यालयको साढे छ करोड खर्… May 30, 2016 Arthatantra
    तुलसीपुर। आर्थिक वर्ष सकिन अब केही समय भएको बेला दाङमा भने सामुदायिक विद्यालयको भौतिक सुधारका लागि विनियोजन गरेको रु साढे ६ करोड बजेट खर्च हुनसकेको छैन् । जिल्ला शिक्षा कार्यालय दाङका अनुसार सामुदायिक विद्यालयको भौतिक सुधार कार्यक्रमका लागि कार्यालयमा छुट्याएको रु १२ करोड २० लाखमध्ये रु साढे छ करोड खर्च हुन नसकेको हो । जिल्लाका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण र सुधारका ...
  • शैक्षिक प्रमाणपत्र राखेप… May 29, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले उच्च शिक्षा आर्जन गर्न चाहनेका लागि निर्ब्याजी ऋणको घोषणा गरेको छ । सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा युवाहरुलाई उद्यम व्यवसाय गर्नका लागि नभइ उच्च शिक्षा आर्जनका लागि ऋण दिन लागेको हो । बैंक तथा वित्तीय संस्थामार्फत दिइने यस्तो ऋणको ब्याज सरकारले तिरिदिने छ । विस्तृत कार्यविधि भने नेपाल राष्ट्र बैंकले तयार पार्ने छ । अर्थमन्त्री विष्णु पौडेलले ‘स्नातक र ...
  • बजेटमा शिक्षा May 28, 2016 Arthatantra
    काठमाण्डौं । शिक्षा विद्यालय क्षेत्र विकास कार्यक्रम सुरु गरिने । २६ अर्ब ५० करोड विनियोजन, तराईका जिल्लामा विद्यालय बाहिर रहेका किशोर किशोरीलाई विद्यालयमा ल्याउन प्रोत्साहन मुलक कार्यक्रम सुरु गरिने, सरकारले आवश्यक पर्ने प्राविधिक जनशक्ति, दशेमै तयार गर्ने । कर्णली लगायतका छरिएका विद्यालयका रहेका ठाउामा आवासीय विद्यालय सञ्चालन गर्ने । सामुदायिक विद्यालयको अध्ययन अध्यापनलाई क्रमश अंग्रेजी भाषमा लगिनेछ । विद्यालयमा स्मार्ट बोर्डलाई ...
  • सेयरबाट करोडपति पुस्तक बज… May 26, 2016 Arthatantra
    काठमाडौं । सेयर बजारका विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ‘सेयरबाट करोडपति’ बजारमा आर्एको छ । नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गरिएको होे। साहित्यकार अमर न्यौपान, विश्लेषक भट्टराई र सेजनका अध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका हुन् । पुस्तकमा सेयर बजारको बारेको सकारात्मक र नकारात्मक पक्षहरुको बारेमा लेखिएको छ । सेयर बजारलाई लगानी गर्ने उत्तम ...
  • विद्यार्थी संगठनले दिए मन… May 25, 2016 Arthatantra
    काठमाण्डौं । संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले निजी विद्यालयले मनपरी शुल्क लिने विद्यालयलाई सरकारले कारवाही नगरेको भन्दै आजै त्यस सम्बन्धमा शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। नेविसंघका प्रवक्ता युपी लामिछानेका अनुसार शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएको तीन दिनभित्र सरकारले माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने संयुक्त विद्यार्थी संगठनले जनाएको छ। सरकार विद्यार्थी संगठनबीच बढी शुल्क लिने विद्यालयको ...
  • चिट चोर्न नपाएपछि नारावाज… May 23, 2016 Arthatantra
    जुम्ला । नेपालकै पहिलो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयमा चिट चोर्न नपाएको भन्दै परिक्षार्थीले नाराबाजी गरेर अमर्यादित तरिकाले परीक्षा दिएपछि परीक्षा समन्वय समितिले आज भएको पहिलो दिनको परीक्षा रद्द गर्ने निर्णय गरेको छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रथम वर्षको प्रथम खण्डको पहिलो दिन इन्जिनियरिङ म्याथ म्याटिक्सको परीक्षामा उनीहरुले चिट चोर्न नपाएको भन्दै नाराबाजी गरेका हुन्। उनीहरुले वर्ष भरी १५ दिनपनि ...

[aas_zone zone_id=”6988″]