Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • पाठ्य पुस्तक नआइपुग्दा पठ… May 19, 2016 Arthatantra
    मुगु । सरकारले सामुदायिक बिद्यालयमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक वितरण गर्ने भनेपनि मध्यपश्चिमको विकट जिल्ला मुगुमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । समयमै पाठ्यपुस्तक नपुगेपछि बिद्यार्थीको पठकपाठन प्रभावित भएको छ । गत बर्ष बचेका सीमित पाठ्यपुस्तक सदरमुकाम आसपासका केहि विद्यालयले पाए पनि जिल्लका अन्य विद्यालयको पठन पाठन ठप्प भएको छ । बैशाख १ गते बाट शैक्षिक सत्र सुरु भै १५ गतेबाट ...
  • देशभर कक्षा ११ को परीक्षा … May 15, 2016 Arthatantra
    भक्तपुर । आज बिहान ७ बजेबाट कक्षा ११ को परीक्षा देशभर एकै साथ सुरु भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा गत शुक्रबार सम्पन्न गरेपछि आजबाट कक्षा ११ को परीक्षा सुरु भएको हो । आगामी १२ गतेसम्म सञ्चालन हुने परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी भएका छन् । परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक ...
  • पियनको भरमा विद्यालय May 14, 2016 Arthatantra
    ताप्लेजुङ । शिक्षकको लापरबाहीका कारण ताप्लेजुङ बेचम्बु गाविसको श्री ज्याति सामुदायिक विद्यायको विद्यार्थीको पढाइ अन्योल भएको छ । जिल्ला सदरमुकादेखि तीन घन्टाको दूरीमा पर्ने यस विद्यालयमा तीनजनाको दरबन्दी रहे पनि शैक्षिक सत्र सुरु भएयता कार्यालय सहयोगीको भरमा विद्यायल सञ्चालन भइरहेको छ । विद्यालयका प्रधानाध्यापक रहेका शिक्षक कुमार दाहाल विद्यालयको कामभन्दा अन्यत्र काममा जाने गरेका कारण विद्यार्थीसमेत विद्यालय आउन छाडेको विद्यालयका कार्यालय सहयोगी ...
  • काफल बेचेर दैनिक १ हजार, पढ… May 13, 2016 Arthatantra
    डडेल्धुरा । सदरमुकाम क्षेत्र र राजमार्ग आसपासका गाउँका न्यून आयस्रोत भएका महिला र बालबालिकाका लागि काफल आम्दानी गर्ने राम्रो स्रोत बनेको छ । बालबालिकाले काफल बिक्री गरेर दैनिक रु ८०० देखि रु एक हजारसम्म आम्दानी गर्ने गरेका छन् । काफल बिक्री गरेर पढाई खर्च जुटाउने गरेको अमरगढी– १ मालम का १० वर्षीय राम दियालले बताए । “काफल बिक्री गरेर आफूलाई चाहिने ...
  • ६ हजार विद्यालयमा ५० विद्य… May 10, 2016 Arthatantra
    काठमाडौं। मुलुकभरका ६ हजार ३२ विद्यालयमा ५० भन्दा कम विद्यार्थी छन् । शिक्षा मन्त्रालयका उपसचिव डा। मुकुन्दमणि खनालका अनुसार १५ जनाभन्दा कम विद्यार्थी हुने सात सय एक र १६ देखि ५० विद्यार्थी हुने विद्यालयको संख्या पाँच हजार तीन सय ३१ छ । सयसम्म विद्यार्थी हुने विद्यालयको संख्या १२ हजार १०५ र दुई सयभन्दा कम हुने १८ हजार दुई सय १५ छ ...
  • अब कक्षा १२ सम्मको शिक्षा … May 8, 2016 Arthatantra
    काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्लाई सम्बोधन गरी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । सो क्रममा उनले शिक्षा सम्बन्धी विभिन्न विषयलाई प्रस्तुत गर्दै कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएकी थिइन् । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएकोछ, ‘कक्षा १२ सम्मको शिक्षालाई क्रमशः अनिवार्य र निशुल्क बनाइनेछ । सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तरको अन्तर घटाइनेछ । विद्यालयमा ...
  • विद्यार्थी सङ्गठनले गरे विद्यालय अनुगमन,’कक्षा १ को मासिक शुल्क … May 4, 2016 Arthatantra
    काठमाण्डौं । संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयलाई आजदेखि अनुगमन सुरु गरेको छ । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालय डिल्लीबजारमा मङ्गलबार बसेको बैठकले मनोमानी शुल्क उठाएका विद्यालयलाई कम शुल्क उठाउन पटकपटक आग्रह गरे पनि अटेर गरेको भन्दै अनुगमन गर्न निर्णय गरेअनुसार आजबाट अनुगमन सुरु गरेको हो । अभिभावक सङ्घसहित गएको विद्यार्थी टोलीले युलियन्स र रातो बङ्गला विद्यालयमा अनुगमन गरेको थियो । नेवि ...
  • कक्षा १२ को अङ्ग्रेजी प्रश… May 2, 2016 Arthatantra
    काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अङ्ग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ। आजदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो। नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेसनल स्कुल अफ साइन्स (निस्ट) कलेजका विद्यार्थी अमिर चौलागाईंले वार्षिक परीक्षाको प्रश्नपत्र गल्ती हुँदा आफूहरु अन्योलमा परेको बताए। उनले भने, प्रश्नपत्र ...
  • कितावको मूल्य घट्यो, किनिस… Apr 27, 2016 Arthatantra
    काठमाण्डौं । निजी विद्यालयका अभिभावकले पुस्तक किन्दा बढी तिरेको रकम फिर्ता पाउने भएका छन्। यसका लागि उनीहरुले बिल बुझाउनु पर्नेछ। शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्यभन्दा बढी राखेर प्रकाशले पुस्तक विक्री गरेपछि फिर्ता गर्नुपर्ने भएको हो। पुस्तक किन्न बाँकी रहेका अभिभावकले पुस्नकमा उल्लेखित मूल्यभन्दा कम मूल्यमा पाउने छन्। पुस्तक प्रकाशकले २०६९ मा निर्धारित मूल्यमा विक्री गर्न नसक्ने अडान लिएपछि शिक्षा मन्त्रालयले सोमबार २०७० ...
  • २२ घण्टापछि उद्दार गरिएका … Apr 24, 2016 Arthatantra
    काठमाण्डौं । वैशाख १२ को विनाशकारी भूकम्पमा भत्किएको घरको भग्नावशेषबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरिएका भक्तपुर सोनिश अवालेलाई नेपाली सेनाले निःशुल्क पढाउने भएको छ । भूकम्प गएको एक बर्ष पुगेकै दिन सेनाले सोनिशलाई स्नातकसम्म पढाउने घोषणा गरेको हो । सैनिक मुख्यालयमा आइतबार भएको कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोनिशलाई सैनिक विद्यालयमा निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । सोनिस अहिले १६ ...

[aas_zone zone_id=”6988″]