Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • अब घर बसी बसी उच्च शिक्षा Feb 24, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले आउँदो शैक्षिक सत्रदेखि खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ । विद्यालयमा नियमित उपस्थित नभई घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ । दुर्गम, शैक्षिक, सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुलारदूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्ने अवसर ...
  • अनौपचारिक शिक्षा कार्यक्… Feb 23, 2016 Arthatantra
    धनुषा । जिल्ला शिक्षा कार्यालय धनुषाले कार्यक्रम सञ्चालन नगरेको भन्दै झन्डै एक सय गैरसरकारी संस्थाकोे एक करोड १८ लाख रोक्का गरेको छ । गत वैशाखदेखि असारसम्म सञ्चालन गरिएको भनिएका साक्षर अभियान नेपालअन्तर्गत अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन नगरेको शिक्षा कार्यालयको दाबी रहेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारी शङ्कर कार्कीले काम नगरेको संस्थाको रकम निकासा नगर्न निर्देशन दिएका थिए । छानविन गर्दै ...
  • धनुषामा किशोरी शिक्षामा भ… Feb 21, 2016 Arthatantra
    धनुषा । जिल्लामा विद्यालय नगएका किशोरीका लागि सञ्चालित किशोरी शिक्षामा व्यापक भ्रष्टाचार भएको खुलासा भएको छ । विद्यालय जानबाट वञ्चित रहेका १० देखि १६ वर्ष उमेरका किशोरीलाई शिक्षा दिने उद्देश्यले गत वैशाखदेखि सञ्चालनमा ल्याइएको किशोरी शिक्षा अपेक्षाकृत रुपमा प्रभावकारी हुन नसकेको पाइएको छ । दलित, मुस्लिम, जनजातिसहित विद्यालय जानबाट वञ्चित किशोरीलाई आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरिएको ...
  • लोकसेवा शाखा अधिकृत परीक्… Feb 18, 2016 Arthatantra
    काठमाण्डौं । लोकसेवा आयोगले माघ २३ गते सञ्चालन गरेको शाखा अधिकृतको पहिलो चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी २१ हजार ३० जना उम्मेदवारमध्ये ४ हजार २ सय ६६ जना उतीर्ण भएका छन्।पहिलो चरणको परीक्षामा नै १६ हजार ७ सय ६४ जनालाई अनुतीर्ण भएका हुन्। त्यस्तै उत्तरपुस्तिकामा कि उल्लेख नगरिएका कारण १ सय ८ जनाको परीक्षा रद्द्ध भएको छ। लोकसेवा ...
  • हिमाली जिल्लामा नयाँ शैक्… Feb 15, 2016 Arthatantra
    काठमाडौँ । हिमाली जिल्लामा आइतबारदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ। तर, विद्यालयमा पाठ्यपुस्तक भने अझै पुगेको छैन् । जनक शिक्षा सामगी केन्द्रले १ देखि ५ कक्षासम्म स्थानीय एजेन्टमार्फत र ६ देखि १० कक्षासम्म आफै पुस्तक उपलब्ध गराउने व्यवस्था मिलाएको छ । हालसम्म पुस्तक नपाउँदा विद्यार्थी समस्यामा रहेका छन् । निमित्त जिल्ला शिक्षा अधिकारी विष्णुबहादुर शाहीले सबै कक्षाका पाठ्यपुस्तक नआएको बताए । ...
  • गोरखापत्रको वार्षिकोत्सव… Feb 12, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउनेबारे प्रस्ताव गरेको छ । गोरखापत्र संस्थानले आफ्नो वार्षिकोत्सवको दिन वैशाख २४ गते सो दिवस मनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई प्रस्ताव गरेपछि मन्त्रालयले विभिन्न सरोकारवाला निकाय तथा सो क्षेत्रका विज्ञसमक्ष छलफलका लागि प्रस्ताव प्रस्तुत गरेको हो। गोरखापत्रको जन्म सुधारवादी राणा प्रधानमन्त्री देवशम्शेर जबराको सत्प्रयासबाट १९५८ वैशाख २४ गते भएको हो। यो नेपाली भाषामा प्रकाशित पहिलो ...
  • एसएलसीको प्रश्नपत्र छाप्… Feb 11, 2016 Arthatantra
    भक्तपुर । आगामी चैत १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षाकोे तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रक खगेन्द्र नेपालले परीक्षालाई आवश्यक पर्ने उत्तर पुस्तिका एवम् अन्य सामग्री जिल्लामा पठाई सकिएको बताए। उनका अनुसार यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएका छन् र ती केन्द्रलाई आवश्यक पर्ने प्रश्नपत्र बाहेकका सबै ...
  • बीमा समितिले माग्यो स्नात… Feb 10, 2016 Arthatantra
    काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले समितिले प्रशासनमा पाँचजना र कानुन समूहमा सातजना गरी १२ जना अधिकृत नियुक्त गर्न दरखास्त खुलाएको छ । त्यस्तै समितिले मधेशी कोटाबाट एकजना सहायक प्रथमका लागि पनि दरखास्त दिन आव्हान गरेको छ । समितिले प्रशासन समूहमा एकजना महिला र एकजना अदिवासी जनजातिका लगि कोटासमेत तोकेको छ । त्यसमध्ये प्रशासन र कानुन उपनिर्देशक सरहको अधिकृत ...
  • नेपालमा कार्यरत सयौँ चिकि… Feb 7, 2016 Arthatantra
    काठमाण्डौं । दुई महिना लामो अनुसन्धानपछि मेडिकल काउन्सिल र प्रहरीले नेपालमा कार्यरत सयौं चितिक्सकको प्रमाणपत्र नक्कली भएको पुष्टि गर्दै १२ जनालाई पक्राउ गरेकोछ । पहिलो चरणमा पक्राउ पर्नेमा झापाको बिएनसी अस्पतालमा रामबाबु गिरी, इटहरीको पशुपति मोडल अस्पतालका पशुपति चौधरी, विराटनगरस्थित गोल्डेन अस्पतालका मो। कमरुल हक, कोसी अञ्चल अस्पतालका तुलसीकुमार महतो, ग्लोबल अस्पताल सिरहाका मो। अहमद सिद्दिकी, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव ...
  • क्याम्पसलाई एक करोड सहयोग Feb 3, 2016 Arthatantra
    मुस्ताङ । स्थानीय एक क्याम्पस सञ्चालनार्थ पोखरा–१६ दिपकी निराला तुलाचनले आफ्नो स्वर्गीय पतिको सम्झनामा रु एक करोड सहयोग गरेकी छिन् । सदरमुकाम जोमसोममा अवस्थित जनहित बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि तुलाचनले उक्त राशिको सहयोग गरेकी हुन्। पूख्र्यौली घर कुञ्जो गाविसमा भए पनि तुलाचन परिवार लामो समयदेखि पोखराको दीपमा बस्दै आएका छन्। आफ्नो पतिको स्मृतिमा क्याम्पसलाई गरिएको सहयोगबाट दुर्गम जिल्लाका गरिब तथा ...

[aas_zone zone_id=”6988″]