Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शिक्षा
  • दाङमा एक साताभित्रै आयुर्… Aug 24, 2017 Arthatantra
    दाङ । नेपाल संस्कृत विश्वविद्यालयले एक साताभित्रै आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको आयुर्वेदिक चिकित्सा अध्ययन विभागले आयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्र कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ओजेटी कक्षाका लागि भौतिक पूर्वाधारसँगै थप विशेषत्र चिकित्सकसमेत आउने अस्पताल विकास समितिले जनाएको छ । त्यसैगरी हेल्थ असिष्टेन्ट ...
  • क्याम्पसमै थुनिए त्रिवि प… Aug 23, 2017 Arthatantra
    कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले तुरुन्तै करार सेवामा नियुक्ति पाउनुपर्ने भन्दै त्रिवि पदाधिकारीलाई  क्याम्पसमै थुनेका छन् । मंगलबार दिउँसो बल्खुस्थित जनप्रशासन क्याम्पसमा तालाबन्दी गरेर उनीहरु त्रिवि पदाधिकारीलाई थुनेका हुन् । बैठक बसिरहेका बेला आंशिक प्राध्यापकहरुले तालाबन्दी गरेपछि त्रिवि अधिकारीहरु त्यहीभित्र थुनिनु परेको थियो । क्याम्पसभित्र त्रिवि उपकुलपति तीर्थ खनिया, शिक्षाध्यक्ष सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलगायत कर्मचारी र सुरक्षाकर्मी थुनिएका हुन् ...
  • स्टुडेण्टका लागि हेलो स्ट… Aug 18, 2017 Arthatantra
    काठमाडौ। कन्शल्टेन्सीहरुको बिचमा एक फरक र सुविधा सहित सहज तरिकाले विदेश जान सकिने एक मात्र हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी राजधानीको सोह्रखुट्टे चोकमा खुलेको छ । औपचारिक कार्यक्रमको उद्घाघाटन संचालक नारायण तिवारीले गरेका थिए । दक्ष र अनुभवी यूवा मिली बिदेश अध्ययन गर्न जान चाहने बिद्यार्थीको लागी सहि परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको संचालक नारायण तिवारीले जानकारी दिएका छन् ...
  • अस्थायी शिक्षकले परीक्षा… Aug 15, 2017 Arthatantra
    काठमाडौ। अस्थायी शिक्षक संघर्ष समितिले आफ्ना माग पूरा नभएसम्म्म आगामी भदौ ३ गते हुने शिक्षा सेवा आयोगको परीक्षामा भाग नलिने निर्णय गरेको छ । समितिका उपाध्यक्ष जयनारायण ढकालले परीक्षा नसारिए फाराम भरेका आफ्ना सदस्यले भाग नलिने र परीक्षा केन्द्रमा तालाबन्दी गराउने केन्द्रीय आन्दोलन समितिले निर्णय गरेको जानकारी दिए । गत असार ९ गतेको सहमतिअनुसार शिक्षा ऐन संशोधन गरी परीक्षाको नयाँ मिति ...
  • प्रहरीमा जागीर खुल्यो,१ हज… Aug 15, 2017 Arthatantra
    काठमाडौ। नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । मंगलबार एक सूचना प्रकाशन गर्दै नेपाल प्रहरीले विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ । प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जनामध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ । २ जना अमर तथा अशक्त प्रहरीको परिवार,१२ जना आदिबासि जनजाति ,१२ जना दलित ८ ...
  • नेपालीे घरद्धारा अमेरिकामा छात्र– छात्रालाई छात्रवृत्ति प्रदान गरि सम्… Aug 14, 2017 Arthatantra
    नातिबाबु भट्ट,कोलोराडो, अमेरीका । कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरले १२ कक्षा पासगरि कलेज जाने जेहन्दार २ जना छात्र छात्राहरुलाई एक भब्य समारोह बिच छात्रवृत्ति प्रदान गरि सम्मान गरेको छ । नेपाली घरद्धारा गठित छात्रवृत्ति छनौट समितीले प्राप्त निवेदनहरु मद्मेबाट यस बर्ष उत्कृष्ट २ जनालाई छात्रबृति दिने निर्यण गरेको हो । यसरी छात्रवृत्तिद्धारा पुरस्कृत हुनेहरुमा सुदक्षिणा भट्ट र अतुल ढुङ्गेल रहेका ...
  • परिक्षाफल प्रकाशित ! हेर्न… Aug 11, 2017 Arthatantra
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले एमबीएस दोस्रो वर्षको रिजल्ट प्रकाशित गरेको छ । बिहीबार त्रिविले २०७३ को पुस माघमा सञ्चालित उक्त परीक्षाको रिजल्ट सार्वजनिक गरेको हो । परीक्षामा १० हजार ९ सय ९८ विद्यार्थी सहभागी भएकोमा ३ हजार ३ सय ५४ विद्यार्थीमात्रै पास भएका छन् । जुन परीक्षा दिएका कुल विद्यार्थी संख्याको ३२.५६ प्रतिशत हो । रातो अक्षरको लिंकमा ...
  •  एसियामा बाल विवाह गर्ने… Aug 10, 2017 Arthatantra
    रबिना पौडेल,काठमाडौ । “नेपाली जुटौँ बाल विवाह रोकौँ ” अभियान शुभारम्भ भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपालले संयुक्त रुपमा आयोजना गरेको अभियानको आज काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभारम्भ गरिएको हो । युनिसेफको तथ्याङ्क अनुसार एसियामा बाल विवाह गर्नेमध्ये नेपाल तेस्रो मुलुक हो । त्यसैले यो समस्यालाई सम्बोधन गर्ने र नेपालमा बाल विवाह न्यूनीकरण गर्ने ...
  • शिक्षामा सरकारको खर्बौ लग… Aug 10, 2017 Arthatantra
    काठमाडौ । विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी असफल भएका बेला सरकारले लागु गरेको त्यही प्रकृतिको एक खर्ब दस अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपी पनि असफल हुने चेतावनी शिक्षाविद्हरुले दिएका छन् । एएसडिपी संघीयताको भावनाविपरित आएकाले सफल हुन नसक्ने उनीहरुको भनाई छ । एएसआरपी ७.२ अर्ब खर्च भएको थियो भने एसएसडिपीमा एक खर्ब दस अर्ब छुट्याईएको छ । शिक्षा क्षत्रे ...
  • अस्थायी शिक्षक फेल भए पनि … Aug 9, 2017 Arthatantra
    काठमाडौ । शिक्षक सेवा आयोगले लिने अस्थायी शिक्षकको आन्तरिक परीक्षामा फेल हुनेलाई पनि सुविधा दिन अर्थ मन्त्रालय सहमत भएको छ । शिक्षा मन्त्रालयले पठाएको अघिल्लो प्रस्तावमा असहमति जनाएको अर्थले पछिल्लो पत्रमा भने सहमति जनाएको हो । शिक्षाले साउन १६ मा अस्थायी शिक्षकको माग पूरा गर्न ऐन संशोधनका लागि अर्थसँग सहमति मागेको थियो । सोमबार अर्थले मन्त्रीस्तरीय निर्णय गरी असफल हुने शिक्षकलाई ...

[aas_zone zone_id=”6988″]