Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

समाज
  •  आज जनै लगाएर नागपञ्चमी म… Jul 28, 2017 Arthatantra
      काठमाण्डौं । जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ धारण गर्ने र रक्षा सुत्र बाँध्ने प्रचलन छ तर, २०७४ सालमा भने तपाईंलाई नागपञ्चमीकै दिन यी सब काम गर्नुपर्ने हुन्छ । २०७४ सालको पात्रोमा साउन १३ गते नागपञ्चमी र २३ गते जनैपूर्णिमा उल्लेख छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २४ गते गाईजात्रा छ । तर २३ गते जनैपूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ ...
  • नागपञ्चमी र रक्षा बन्धन भो… Jul 27, 2017 Arthatantra
    काठमाडौं । नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर उत्पन्न सामाजिक हल्लाहरु सबै भ्रम भएको दाबी गरेको छ। रिपोर्टर्स क्लब नेपालमा नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषदले पत्रकार सम्मेलन गरेर नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषयलाई लिएर कालसर्प योग नामक संस्थाले भ्रम फैलाएकोमा आपत्ति प्रकट गर्दै गलत ...
  • घोडासवारी गर्दै हिंडेको क… Jul 27, 2017 Arthatantra
    अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ ।वास्तवमा बफादार जनावर कुकुरले प्रायः अनौठा अनौठा हरकतहरु गरिरहन्छ । कहिले आफै नुहाएका त कहिले नाचेका भिडियोहरु इन्टरनेटमा देख्न पाइन्छ । अहिले चाहिँ एउटा कुकुरले घोडा चढेर घोडालाई हिँडाइरहेको भिडियो सोसल मिडियामा आएको छ ।अमेरिकाको टेक्सासमा खिचिएको भिडियो हो यो । बेली नामक १० वर्षको उक्त कुकुरले गरेको घोडसवार निकै रोचक छ । अझ ...
  • ४ कम्पनीको ९८ लाख कित्ताभन… Jul 26, 2017 Arthatantra
    काठमाडौ। बुधबार विभिन्न ४ कम्पनीको ९८ लाख ७९ हजार ४५१.९९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा ९५ लाख १ हजार ७८९.७९ कित्ता साधारण सेयर र ३ लाख ७७ हजार ६६१.२ कित्ता बोनस सेयर गरी उक्त सेयर सूचिकृत भएको हो । नेप्सेमा ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सेयर सूचिकृत भएको हो । रिलायवल डेभलपमेन्ट बैंकको प्राप्ति पश्चात ...
  • नेप्सेमा १२ करोड कित्ताभन… Jul 25, 2017 Arthatantra
    काठमाडौ। लक्ष्मी इक्विटी फण्डको १२ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले कारोबारका लागि मंगलबार नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो । प्रकाशित मितिः २०७४ साउन १०
  • गायक एवं संगितकार बिनोद ढकालले ल्याए भ्यालेन्टिनो ! (हेर्नुहोस् भिडियो… Jul 25, 2017 Arthatantra
    काठमाडौ । पप गायन देखि फिल्मको प्लेब्याक गायन सम्म आफूलाई फराकिलो दायरामा प्रस्तुत गर्दै आएका गायक एवं सगितकार बिनोद ढकाल हट मोडल माला लिम्बुको अगाडी रोमान्टिक बनेका छन् । बिनोदको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ डान्सिङ नम्बर भ्यालेन्टिनोको भिडियो युट्युव मार्फत रिलिज गरेका छन् । उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु कि क्या हो गाँजा तानी तानी, भ्रुम ...
  • मन्त्रिपरिषदमा ३३ प्रतिश… Jul 24, 2017 Arthatantra
    काठमाडौं । मन्त्रिपरिषद विस्तारको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले क्याविनेटमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले सरकारमा महिलाहरुको सहभागिताको विषयलाई लिएर ३३ प्रतिशत सुरक्षित नभए कडा भन्दा आन्दोलन गर्ने चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै महिला संघकी अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषद्मा ...
  • डा. केसी ११ औं पटक अनसन बस्द… Jul 24, 2017 Arthatantra
    काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे देखि ११ औं अनसन सुरु गर्दैछन् । विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको डा.केसीको भनाइ छ । ‘माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नएको अवस्थामा अनसनको विकल्प नभएको उनले बताए । अनसन नबस्न भएको ...
  • बाग्लुङमा जीप दुर्घटना हुँदा ४ को मृत्यु,६ घाईते,घाईतेको अवस्था गम्भीर… Jul 24, 2017 Arthatantra
    बागलुङ । बागलुङ जिल्लाको बडीगाड गाउपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ । दुर्घटनामा अहिले सम्म ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् जसमा २ जनाको अवस्था गम्भीर रहेको छ । जीपमा कम्तीमा १० जना यात्रुहरु रहेको बुझिएको छ । ...
  • २७ वर्षपछि नागपञ्चमी र रक्… Jul 23, 2017 Arthatantra
    काठमाडौ। ११० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व र नागपञ्चमी एकै दिन परेको छ । पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको छ । पञ्चाङ्ग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा यो निर्णय लिइएको बताएको छ । पञ्चाङ्ग ...

[aas_zone zone_id=”6988″]