Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

समाज
  • नाडा अटो सोमा ३ अर्ब बढीको … Sep 5, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल अटोमोबाइल डिलर्स एशोसिएनको आयोजनामा भुकृटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शोमा साढे तीन अर्बको कारोबार भएको छ । आयोजकका अनुसार यो अवधिमा १५ सय दुई पाँग्रे र ८ सय चार पाँग्रे गरी २३ सय सवारी साधन बुकिङ भएका छन् । नाडा अटो शोमा सवारी साधन आयातकर्ता कम्पनीले विशेष छुटको व्यवस्था गरेका थिए भने कर्जाका लागि विभिन्न बैंकहरुले ब्याजदर ...
  • विश्व सम्पदाको पुननिर्माणमा हेलचक्र्याइँ नगर्न युनेस्कोको महानगरपालिका… Sep 5, 2016 Arthatantra
    काठमाण्डौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० ले काष्ठमण्डप, हुनमानढोका लगायत उपत्यकाका सम्पदा पुनर्निर्माणमा विश्व सम्पदाको निर्माणमा हेलचक्र्याइँ नगर्न चेतावनी दिँदै त्यस्ता सम्पदाको पुननिर्माण राम्रो तरिकाले हन्छ भन्नेमा विश्सनीयता घट्दै गएको बताएको छ। काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मान्यताविपरीत रानीपोखरी पुनर्निर्माण गरेपछि युनेस्कोले उपत्यकाका अन्य सम्पदा पुनर्निर्माण गर्दा विश्वसनीयता नष्ट हुने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेको हो। ‘सन् १६६० मा ...
  • गाड्न खोज्दा शिशु रोएपछि … Sep 3, 2016 Arthatantra
    काठमाण्डौं । मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ। शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याएको खबर आजको नागरिकमा छापिएको छ। रूकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल ...
  • ज्ञानेन्द्र बस्ने नागार्… Sep 2, 2016 Arthatantra
    काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह बस्दै आएको नागार्जुन दरबारमा सरकारले विद्युत लाइन काटेको छ। तिर्नुपर्ने बाँकी बक्यौता धेरै भएको भन्दै ऊर्जा मन्त्रालयको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले बिहीबार लाइन काटेको हो। सरकारकै स्वामित्वमा रहेको नागार्जुन दरबारमा गणतन्त्रको घोषणापछि पूर्वराजा ज्ञानेन्द्रलाई बसोबासका लागि उपलब्ध गराएको थियो। प्रकाशितः २०७३ भदौ १७
  • यी विकास बैंकहरुको सेयर छ ? … Sep 2, 2016 Arthatantra
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेण्ट बैंक र अरनिको डेभलपमेण्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनका लागि स्वीकृति दिएको छ । मुक्तिनाथ र मितेरीले ५० प्रतिशत तथा अरनिको डेभलपमेण्ट बैंकले १० बराबर ३ दशमलव ६ कित्ताका दरले हकप्रद निष्काशनको अनुमती पाएका हुन् । पचाश प्रतिशत हकप्रद जारी गर्न लागेको मुक्तिनाथ बैंकको ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत ...
  • अब भूकम्पपीडितले सरकारबा… Aug 31, 2016 Arthatantra
    काठमाण्डांै । सरकारले भूकम्प पीडितलाई जग्गा किन्न पैसा दिने नयाँ योजना बनाएको छ। भूकम्पका कारण जोखिमपूर्ण बनेको आफ्नो जमिनमा घर बनाउन नसक्ने पीडितलाई सरकारले जग्गा किन्न अनुदान दिने तयारी गरेको छ। आफ्नो जग्गामा घर बनाउन नसक्ने पीडितलाई जग्गा खरिदका लागि अनुदान दिन कार्यविधि निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुशील ज्ञवालीले जानकारी दिए । ‘पीडितलाई कतिसम्म अनुदान दिने ...
  • होशियार ! बिहे गर्छु भन्दै गाउँका चेलीलाई बेच्लान् ! विश्वमा तीन करोड … Aug 28, 2016 Arthatantra
    काठमाडौ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बन्ने गरेको तथ्य सार्वजनिक भएको छ । चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले दैनिक लाखौं नेपाली चेलिबेटी बेचबिखनको सिकार बन्दै आएको बताए । त्यसलाई रोक्न मानवअधिकार आयोग दृढ भएर लागेको उनले सुनाए । चेलिबेटी बेचबिखन सीमानाकाबाट बढी हुने हुँदा यसलाई रोक्न ...
  • अर्घाखाँचीमा जीप दुर्घटन… Aug 28, 2016 Arthatantra
    अर्घाखाँची । अर्घाखाँचीको हंसपुर गाविसमा जीप दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर रतनमारे बजार नजिकै दुर्घटना भएको हो । जीप भीरबाट ७०० मिटर तल खसेको थियो । दुर्घटनामा परि ९ जनाको घटनास्थलमै मृत्यु भएको , ६ जना घाईतेको उद्धार गरि जिल्ला अस्पताल सन्धिखर्क पठाईएको ...
  • बागमती साफाई अभियानको क्र… Aug 27, 2016 Arthatantra
    काठमाडौं । बाग्मती नदिमा शनिबार र्‍याफ्टिङ गरिएको गरिएको छ।  कुनै समय फोहोरको पर्याय बनेको पवित्र बागमतीमा बागमती साफाई अभियानको १३३ श्रृंखला अन्तरगत शनिबार र्‍याफ्टिङ गरिएको हो । जसमा बिभिन्न देशका राजदूत पनि सहभागी भएका छन् । जोरपाटीस्थित हत्यमोचन घाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ कि.मी. को दुरीमा गरिएको र्‍याफ्टिङ कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलबिहार गरेका थिए । प्रकाशितः २०७३ भदौ ...
  • १० अर्बको व्यवसाय छाडेर सन… Aug 27, 2016 Arthatantra
    काठमाण्डौं । अहिलेको जमानामा पनि अर्बौँको सम्पत्ति छाडे सन्यासी बनेको सुन्दा अचम्म लाग्छ। तर हालै दिल्लीमा एक अर्बपतिले आफ्नो सम्पूर्ण सम्पत्ति छाडेर सन्यासी भएका छन्। दिल्लीमा ‘प्लाष्टिकका राजा’ भनेर चिनिने भम्वरलाल रघुनाथ दोशीले आफ्नो करिब १० अर्ब रुपैयाँको व्यवसाय छाडेर सन्यासी भएका छन्। उनले राजस्थानमा बस्ने दोशीले आफ्नो सबै सम्पत्ति त्यागेर जैन धर्मको दिक्षा लिएका हुन्। दोशीका दुई छोरा र एक छोरी छन्। ...

[aas_zone zone_id=”6988″]