Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

समाज
  • म्याग्दीमा भूकम्पको झड्क… Oct 16, 2017 Arthatantra
    बेनी, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा आज बिहान ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँका चिन्तन तिमिल्सेनाले दिएको जानकारीअनुसार मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । बिहान ५ बजे करिब ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् । त्यसैगरी बेनी आसपास ...
  • बैंकको सेयर छ ? पाउँदै हुनु… Oct 16, 2017 Arthatantra
    काठमाडौ । मिसन डेभलपमेन्ट बेंकले सेयरधनीलाई २० प्रतिशत बोनस र कर तिर्ने प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभाँश प्रदान गर्ने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ४३ करोड २७ लाख ३३ हजार ५०० रुपैयाँको २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको सहमति र आगामी वार्षिक साधारण सभाबाट ...
  • यसपालीको भाइटीकाको साइत १… Oct 15, 2017 Arthatantra
      काठमाडौँ । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिए । उनले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि ...
  • तिहारमा राती १० बजेपछि देउ… Oct 12, 2017 Arthatantra
    काठमाडौ। सरकारले राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । गृह मन्त्रालयले शान्ती सुरक्षालाई दृष्टिकगत गर्दै देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले तिहारमा राती अबेरसम्म देउसीभैलो गर्दा अवान्छित गतिविधीमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पार्न सक्ने जनाएको छ । मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटाका ...
  • स्काउट ज्याम्बोरेटको उपर… Oct 12, 2017 Arthatantra
    विराटनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट (भेला)को भोलि असोज २७ गते उद्घाटन गर्ने कायक्रम रहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न ३५ जिल्लाका करिब तीनहजार ५०० स्काउटर बालबालिकाले असोज २६ देखि ३० गतेसम्मको भेलामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त ज्याम्बोरेटमा १३ देखि १६ वर्ष उमेर समूहका स्काउटर विद्यार्थी बालबालिकाले सहभागिता ...
  • कुन सेयर किन्ने अलमलमा हुनुहुन्छ ? २५% लाभाँश पाईने सेयर किन्ने भए भोल… Oct 11, 2017 Arthatantra
    काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ । १५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले कार्तिक २४ गते २१औं वार्षिक ...
  • नेप्सेमा ३९ लाख कित्ता सेय… Oct 10, 2017 Arthatantra
    काठमाडौ । नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा मंगलबार ३९ लाख कित्ता सेयर सूचिकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । प्रकाशित मितिः २०७४ असोज २४
  • गौतमबुद्ध अन्तर्राष्ट्रि… Oct 10, 2017 Arthatantra
    काठमाडौ । अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण शुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो । ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी ...
  • निर्माण व्यवसायी महासंघ अ… Oct 9, 2017 Arthatantra
    काठमाडौ । काठमाडौको नयाँ बानेश्वरको खरीबोटस्थित प्रयाग चोकमा गोली लागेर घाइते भएका व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भएको हो । अस्पतालका अनुसार गौचनलाई अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली ...
  • विद्यालयका बस चालकले अनिव… Oct 9, 2017 Arthatantra
    काठमाडौ । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र ...

[aas_zone zone_id=”6988″]