Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

समाज
  • एसपीका भाइदेखि नेताका बुह… Jun 20, 2016 Arthatantra
    काठमाडौं । प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ ...
  • दैनिक ७ हजार खर्च गर्छन, ने… Jun 19, 2016 Arthatantra
    काठमाडौं । नेपाल आउने एउटा पर्यटकले एकपटकको बसाईमा ७० डलर खर्च गर्ने पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो । २०७२ को पुससम्मा आउने पर्यटकले औसतमा दैनिक ७ हजार खर्च गर्ने गरेको छन् । यो अघिल्लो बर्षको सो अवधिको तुलनामा बढी हो । अघिल्लो बर्ष एउटा पर्यटकले औसतमा ४६ दशमलव ४ डलर खर्च गर्ने ...
  • एक गाग्रो पानीको लागि दुई … Jun 18, 2016 Arthatantra
    पाल्पा । सोमादी गाविस–५, कोलधारास्थित सुन्दरडाँडामा खानेपानीको मुहान सुक्दा पिउने पानीका लागि स्थानीय जनता दुई घन्टा पैदल हिँड्न बाध्य छन् ।विश्वकर्मा समुदायको बस्ती रहेको यस भेगका मान्छेले जुकेखोलाबाट पानी बोकेर प्रयोग गर्दै आएका छन् । सोमादी गाविस–५ का स्थानीय बासिन्दा बीना सुनारका अनुसार अहिले दुई–तीन घन्टा लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । “डाँडामा बस्ती भएकाले पानीको समस्या नै थियो, यसपालि ...
  • अबदेखि होटलहरुले वार्षिक … Jun 17, 2016 Arthatantra
    काठमाण्डौं । उपत्यकाका तारे होटलले कर तिर्नका लागि विवरण लिएर आउन थालेपछि काठमाडौँ महानगरपालिकाले स्थलगत अनुगमन गरेर मात्र होटलको कर तय गर्ने भएको छ । ठूला होटलले नियमित रुपमा कर बुझाउँदा प्रतिहोटल वार्षिक करिब १० लाखदेखि १२ लाखसम्म कर उठ्ने बताइएको छ। होटलसँग महानगरले वार्षिकरुपमा व्यवसाय, बहाल, घरजग्गा र सवारी कर उठाउँदै आएको छ । सरकारले २०५७ सालदेखि घरजग्गा कर असुलीका ...
  • सिन्धुपाल्चोकमा मात्रै भ… Jun 16, 2016 Arthatantra
    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भूकम्पपछिको एक वर्षभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाले मात्रै रु चार अर्बभन्दा बढी खर्च गरेको तथ्याङ्क सार्वजनिक भएको छ । संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका आठ , अन्तर्राष्ट्रिय गैसस २५ र गैसस २१ मार्फत उक्त रकम खर्च भएको जिविसले जनाएको छ । जिविससँग समन्वय गरेर जिल्लामा काम गर्ने राष्ट्र सङ्घ अन्तर्गतका निकायले करिब रु ५८ करोड ४९ लाख, अन्तर्राष्ट्रिय ...
  • भारतबाट आएका किराले गोलभे… Jun 15, 2016 Arthatantra
    काठमाण्डौं । उपत्यका लगायत धादिङ र काभ्रे जिल्लामा गरिएको गोलभेंडा खेतीमा नयाँ जातको किरा देखा परेको नेपाल कृषि अनुसन्धान परिषद् नार्क किट विज्ञान महाशाखाले सार्वजनिक गरेको छ। नार्कका अनुसार गोलभेंडा खेतीमा टुटा एब्सोलुटा नामको किरा देखा परेको हो। महाशाखामा किसानले गरेको गुनासोका आधारमा जेठ ३ गते देखि ३२ गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र धादिङ जिल्लाको १७ ठाउँबाट संकलन गरेर अनुसन्धान ...
  • बोर्डद्वारा सवा दुई लाख कफ… Jun 14, 2016 Arthatantra
    पाँचथर, ३२ जेठ । राष्ट्रिय कफी विकास बोर्डले पाँचथर, तेह्रथुम र इलाममा यस वर्ष किसानलाई दुई लाख १५ हजार कफीका बिरुवा वितरण गर्ने भएकोछ । बोर्डले जिल्लाको रानीगाउँस्थित उत्तम कफी फलफूल केन्द्रमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण सुरु गरेको केन्द्रका प्रमुख पुण्य चौलागार्इंले जानकारी दिए । केन्द्रले अहिले प्रतिवटा कफीको बिरुवा १२ रुपैयाँ ५० पैसामा बिक्री वितरण गरिरहेको छ ...
  • दृष्टिविहिन बालबालिकालाई… Jun 12, 2016 Arthatantra
    धादिङ । हामी सेवा गर्छौं भन्ने संकल्प सहित विश्वभर संगठित लायन्स क्लवको एउटा शाखा लायन्स क्लव अफ थानकोटले स्थापनाको छोटो समयमै सामाजिक गतिविधिलाई तिब्रता दिएको छ । स्थापनाको दोस्रो वर्षमा धादिङ थाक्रे–३ महादेवबेसीमा सञ्चालित जनजागृती दृष्टिविहिन स्रोत विद्यालयमा अध्ययनरत बालबालिकालाई दैनिक उपभोग्य सामाग्री र लत्ता कपडा सहयोग गरेको छ । क्लवका पदाधिकारी सहित विभिन्न क्लवका लायन अभियान्ताहरुको उपस्थितीमा करिव ७० हजार ...
  • १०० मा प्रेमका कुरा Jun 12, 2016 Arthatantra
    ‘नमस्कार, प्रहरी जवान सवल सापकोटा।’ ‘हेल्लो के छ खबर भेट्ने होइन त ?’ ‘हजुर के भन्नु भएको ?’ ‘भेटौ भनेको।’ ‘यो प्रहरी कन्ट्रोल हो केही समस्या छ भने भन्नुहोस्’ ‘मायाको समस्या भयो सुल्झाइदिनुहोस् नत।’ महानगरीय प्रहरी कार्यालयको आकस्मिक १०० नम्बरमा अहिले प्रहरी जवान सापकोटाले झेल्ने ब्लफकलको विविध सम्वादमध्ये एक हो यो। आयुक्तको परिचालक कक्ष मेट्रो कन्ट्रोलमा कार्यरत सापकोटाले पाँच वर्षको अवधिमा यस्ता अनगिन्ति अनावस्यक कलको सामना गरे। ...
  • २२ हजार ७८६ डलरसहित पाँच प… Jun 11, 2016 Arthatantra
    चितवन । चितवन प्रहरीले २२ हजार ७८६ अमेरिकन डलरसहित पाँच जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कूँवरका अनुसार उनीहरुलाई काठमाडौँबाट काँकडभिट्टा जाने क्रममा चितवनमा गाडी चेक गर्दा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा म्याग्दी बाबियाचौर–५ का २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी अर्मन गाविस–५ का २८ वर्षीय शेरबहादुर रोका, म्याग्दीकै बीमाका २० वर्षीय बादल जुग्जाली, सोही जिल्लाको ओखरबोट गाविस–५ बस्ने ...

[aas_zone zone_id=”6988″]