Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

समाज
  • पैसा बैंकमै थन्किएपछि साढ… Apr 25, 2016 Arthatantra
    पर्वत । यहाँ चालु आवको सामाजिक सुरक्षा भत्ता बैंकमै अलपत्र परेको छ । जिल्ला विकास समितिले पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि २०७२ साल असोज १९ गते गरिमा विकास बैंक लिमिटेड कुश्मा शाखालाई रकम निकासा दिए पनि अहिलेसम्म वितरण हुन सकेको छैन । गत असोज १९ गते पहिलो र दोस्रो चौमासिकको भत्तावृत्ति वितरण गर्नका लागि झन्डै रु चार ...
  • …जब संचारमन्त्रीकै गला अ… Apr 24, 2016 Arthatantra
    काठमाडौँ, १२ बैशाख । ठीक एक बर्ष अघि अर्थात गएको बैशाख १२ गते मृत्युको मुखमा पुगेका थिए भक्तपुरका सोनिस अवाल । २२ घण्टापछि नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको टोलीले उनलाई सकुशल उद्दार गरे । त्यसपछिका दिनमा सँधै चर्चाको केन्द्रमा रहेका सोनिस अवाल आइतबार राजधानीमा आफ्नो जीवन बिमाको प्रमाण पत्र थाप्दै थियो । प्रसंग जुराइदिएको थियो– चर्चित ...
  • बसले कमायो महिनादिनै ७० ला… Apr 24, 2016 Arthatantra
    काठमाण्डौ । उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा ७० लाख रुपैयाँ आम्दानी गरेको छ । गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । उनका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा ...
  • स्थानीयले नै निर्माण गरिद… Apr 23, 2016 Arthatantra
    सिन्धुपाल्चोक । भुकम्पले प्रहरी चौकी ध्वस्त भएपछि स्थानीयको सक्रियतामा भुकम्पको एक वर्षपछि प्रहरी चौकी निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयको सक्रियतामा यसरी प्रहरी चौकी निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको जिल्लामा यो पहिलो हो । व्यापारीक केन्द्र बाह्रविसेमा रहेको प्रहरीको अस्थाई पोष्ट भुकम्पले क्षति भएपछि स्थानीय टोल सुधार समितिले आर्थिक संकलन गरेर चिटिक्क पारेको भवन शनिबार प्रहरीलाई हस्तान्तरण गरिएको थियो । व्यस्त ...
  • गोरखाको लाप्राकमा एनआरएन… Apr 23, 2016 Arthatantra
    काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको दुर्गम भूकम्पग्रस्त गाउँ लाप्राकलाई नमुना वस्ती बनाउने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहजीकरण समितिको हालै बसेको वैठकले नमुना वस्ती बनाउने गैरआवासीय नेपाली संघको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । ‘अब लाप्राक अत्याधुनिक नमुना वस्ती बन्ने भएको छ’ प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने । करिव ६ सय घर परिवार रहेको लाप्राक वस्ती गत बर्षको भूकम्पबाट ...
  • अब कमाएको पैसा मोबाइलबाटै … Apr 19, 2016 Arthatantra
    काठमाण्डौं । एभरेष्ट बैंकले भारतबाट मोबाइलमार्फत रकम पठाउन सकिने सेवा सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङलार्इ भित्र्याउने क्रममा मोबाइलमार्फत रकम पठाउने सेवा ल्याएको हो । भारतबाट पैसा पठाउन इच्छुक ग्राहकहरुले घरमै बसी मोबाइल इन्टर बैकिङ सुविधाको प्रयोग गरी पञ्जाव नेशनल बैंकका शाखाहरु तथा पञ्जाव नेशनल बैंकका प्रतिनिधहरुसँग नपुगि मोबाइलमार्फत रकम पठाउन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सुविधा प्रयोग ...
  • सरकारले भूकम्पको सम्झनाम… Apr 19, 2016 Arthatantra
    काठमाण्डौं । सरकारले गत वर्ष गएको विनाशकारी भूकम्पबाट भएको क्षतिको सम्झना गर्दै वैशाख १२, १३ र १४ गते विभिन्न कार्यक्रम गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो। समितिको निर्णय अनुसार वैशाख १२ गते काठमाडौंको सुन्धारामा भेला भएर मृतकको सम्झना गरिने, सोही साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने कार्यक्रम तय ...
  • अब गाविस सचिवको तलब ४५ हजा… Apr 17, 2016 Arthatantra
    काठमाण्डौं । गाविस सचिवहरुले आफ्नो तलवको अधिकतम् ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएपछि गाविस सचिवहरुको तलब ३५ देखि ४५ हजारसम्म हुने भएकोछ । यसका लागि गाविस सचिवहरुले अनिवार्य रुपमा गाउँ फर्किएर काम गर्नुपर्नेछ भने सरकारको अन्य शर्त पनि पूरा गर्नुपर्ने छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्लाका सबै गाविस सचिवलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने भन्ने प्रस्तावलाई अर्थ ...
  • ‘भोकले बच्चा रुन्छन्, खाने… Apr 14, 2016 Arthatantra
    काठमाडौं ।  हरेक वर्ष गर्मी महिना आएपछि खैराङकी इन्द्रकुमारी चेपाङलाई अनिकालले पिरोल्न थाल्छ । २१ वर्षमा टेक्दै गर्दा पाँच सन्तानकी आमा बनिसकेकी छन् उनी । खैराङ २ स्थित भूकम्पले आधा पाखो भत्काएको घरमै बस्दै आएकी अनको काँधमा आफ्ना चार सन्ता, दिदीको एउटा छोरा र बृद्ध सासूससुराको हेरचाह र बिहान बेलुका खाना पकाएर खुवाउने जिम्मेवारी छ । पति रमेश चेपाङले ज्याला मजदुरी गरी ...
  • मिर्गौला पीडित सहकर्मीला… Apr 13, 2016 Arthatantra
    काठमाडौं । दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि स्वास्थोपचार गराइरहेका मेगा बैंक क्लियरिङ शाखाका निरोज डंगोललाई मेगा बैंक कर्मचारी युनियनको पहलमा पाँच लाख रुपैँया सहयोग गरिएको छ । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कर्मचारी युनियनका अध्यक्ष कीर्ति वाग्लेले संयुक्त रुपैंयामा पाँच लाख रुपैँयाको चेक हस्तान्तरण गरेका छन् । मेगा बैंकका सबै कर्मचारीको एक दिनको तलबबाट संकलित ४ लाख ७४ ...

[aas_zone zone_id=”6988″]